• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
आइतबार, जेठ ३१, २०८३
☰
आइतबार, जेठ ३१, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. आज २०८३ साल जेठ २५ गते (८ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • २. आज २०८३ साल जेठ २६ गते (९ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ३. आज २०८३ साल जेठ २७ गते (१० जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ४. आज २०८३ साल जेठ ३१ गते (१४ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

माघ १५ देखि यसरी लिन सकिन्छ त्रिविको अनलाइन सेवा


  •   बिहिबार, माघ ११, २०८० मा प्रकाशित
  • काठमाडौं । त्रिभुवन विश्वविद्यालयमा १५ माघदेखि शैक्षिक प्रमाणपत्रको सेवा अनलाइनबाटै लिन सकिने भएको छ ।

    Advertisement

    आज एक सूचनामार्फत त्रिभुवन विश्वविद्यालयको परीक्षा नियन्त्रण कार्यालयले अनलाइबाट सेवा लिन अपनाउनुपर्ने प्रक्रियाबारे जानकारी दिएको छ । कार्यालयका अनुसार अनलाइन सेवा माघ १५ गते सोमबार बिहान १० बजेबाट सञ्चालनमा आउने छ । केही समयका लागि अनलाइन र अफलाइन दुवै विकल्पबाट सेवा लिन सकिने छ । पूर्ण अनलाइन सञ्चालनबारे अर्को सूचना प्रकाशित गरिने कार्यालको सूचनामा उल्लेख छ ।

    अनलाइनबाट सेवा लिन के गर्ने ?
    १) tuexam.edu.np मा login गर्ने ।

    २) Certificate link मा click गर्ने ।

    ३) Sign up गरेपछि e-mail मा एउटा लिंक देखाउछ र उक्त लिङ्कमा click गर्ने ।

    ४) Registration slip upload गर्ने interface आउँछ र यो अपलोड गर्ने । (pdf, jpg र image form को प्रयोग गर्न सकिने )।

    ५) त्यसपछि Transcript मा गएर आवश्यक सूचना भर्ने, त्यसै गरी अन्य सेवा आवश्यक भए सोही अनुसार माग गरिएको सेवामा click गरी माग भएको सूचना उपलब्ध गराउने र online मा उल्लेख गरिएको सूचना अनुसार फारम भर्ने र सोही अनुसार बैंकमा तोकिएको रकम जम्मा गरी अन्त्यमा submit गर्ने ।

    ६) Submit भए पछि सम्वन्धित शाखाबाट उक्त सूचनाको आधारमा सेवा प्रवाहको प्रक्रिया सुरु गर्नेछ र सबै प्रक्रिया मिलेमा ट्रान्स्क्रिप्ट प्रिन्टको प्रक्रियामा जाने छ । प्रमाणीकरण गरी तयार भएको ट्रान्स्क्रिप्टको सूचना सेवाग्राहीलाई पठाइने छ । यदि सूचना अपूर्ण भएमा वा गलत भएमा सो को जानकारी पनि सम्वन्धित विद्यार्थीलाई पठाइने छ र आवश्यक प्रक्रिया पूरा गरी पुनः upload गरी पूर्ववत सेवा सुचारु भई कार्यान्वयनमा जाने छ ।

    ७) Online सेवाबाट सेवा सुविधा लिने विद्यार्थीहरूको प्रमाणपत्र सम्बन्धित क्षेत्रीय परीक्षा नियन्त्रण कार्यालयमार्फत वितरण गरिने छ ।

    ८) यो सेवा २०८० माघ १५ गते सोमबारका दिन बिहान १०:०० बजेबाट सञ्चालन हुने छ र केही समयका लागि online र offline दुवै सेवाहरू सञ्चालन हुने छ र पूर्ण online सञ्चालनबारे पुनः सूचना प्रकाशित गरिने छ ।

    ९) नाम, थर आदि सच्चाउने प्रक्रियाका लागि आवश्यक प्रमाणहरू आफूलाई पायक पर्ने सम्बन्धित क्षेत्रीय परीक्षा नियन्त्रण कार्यालय वा बल्खुस्थित केन्द्रीय कार्यालयमा बुझाउनुपर्ने छ ।

    १०) प्रमाणपत्रहरू संकलन गर्दा स्वयं वा इच्छाएको व्यक्तिमार्फत प्रमाणसहित आउनुपर्ने छ ।

    ११) यो प्रक्रियासँग सम्बन्धित केही समस्याहरू भएमा e-mail वा फोन नम्बरमार्फत सूचना आदान प्रदान गरिने भएकाले आआफ्नो सम्पर्क नम्बर र mail address सोही अनुसार upload गर्नुपर्ने छ ।

    १२) त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय, बल्खु र सम्बन्धित क्षत्रीय परीक्षा नियन्त्रण कार्यालयहरूबाट यस सम्बन्धमा सम्पर्क गर्न सकिने छ ।

    बिहिबार, माघ ११, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    आज २०८३ साल जेठ ३१ गते (१४ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न
    आज २०८३ साल जेठ २३ गते (६ जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सुरु
    TUBIC र IEDI को संयुक्त आयोजनामा तीनदिने उद्यमशीलता विकास बुटक्याम्प सम्पन्न
    मरुवा रोगका कारण किसान चिन्तित

    लोकप्रिय

    • १.
      आज २०८३ साल जेठ २५ गते (८

    • २.
      आज २०८३ साल जेठ २६ गते (९

    • ३.
      आज २०८३ साल जेठ २७ गते (१०

    • ४.
      आज २०८३ साल जेठ ३१ गते (१४

    भर्खरै

    • १.
      आज २०८३ साल जेठ ३१ गते (१४ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • २.
      आज २०८३ साल जेठ २७ गते (१० जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      आज २०८३ साल जेठ २६ गते (९ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ४.
      आज २०८३ साल जेठ २५ गते (८ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      आज २०८३ साल जेठ २४ गते (७ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न

    • ७.
      आज २०८३ साल जेठ २३ गते (६ जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      आज २०८३ साल जेठ १९ गते (२ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer