• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
बुधबार, बैशाख ०९, २०८३
☰
बुधबार, बैशाख ०९, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. मासिक राशिफल: वैशाख २०८३

  • २. आज २०८३ साल वैशाख ३ गते बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ३. आज २०८३ साल वैशाख ४ गते शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ४. आज २०८३ साल वैशाख ६ गते आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ५. आज २०८३ साल वैशाख ९ गते बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

रानीजमरा सिँचाइबाट बिजुली उत्पादन सुरू


  •   बुधबार, माघ १७, २०८० मा प्रकाशित
  • धनगढी । रानी जमरा कुलरिया सिँचाइ आयोजनाको नहरबाट ४ .७१ मेगावाट बिजुली उत्पादन सुरु भएको छ । आयोजनाका प्रमुख रविन्द्र थापाकाअनुसार आयोजनाबाट उत्पादित बिजुली मंगलबार १२ बजे रातीबाटदेखि लम्कीस्थित १३२ केभी प्रसारण लाईनमा जोडिएको छ ।

    Advertisement

    रानीजमराको मूल नहरको पानीबाट जानकी गाउँपालिका-९ कटाँसेमा विद्युत् पावर हाउस निर्माण गरिएको छ । यहाँबाट ६ किलोमिटर दूरीमा पर्ने लम्की स्टेसनमा पुर्‍याएर राष्ट्रिय लाइनमा जोडिएको हो ।

    लम्की सव स्टेशनका प्रमुख खगेन्द्रप्रसाद धमलाले मंगलबारदेखि परीक्षणका क्रममा रानीजमराबाट उत्पादित विद्युत रहेको बताए । ‘रानी जमराको विद्युत हाउसबाट उत्पादित विद्युत मंगलबार रातीबाट परीक्षणमा छ,’उनले भने,‘ विद्युत् हाउसका तीन वटा टर्वाइनबाट ४.७१ मेगावाट विद्युत आपूर्ति गर्ने भनिएको छ ।’ तर उनले मंगलबार राती १२ बजेदेखि बिहान सम्ममा एक टवाईनबाट १४ सय किलोवाट मात्रै विद्युत् प्राप्त भईरहेको जानकारी दिए ।

    हाइड्रोपावर रानी जमरा कुलरिया सिँचाइ आयोजनाको इनटेक बाँधदेखि १० किलोमिटर छ । यसको ठेक्का भारतको स्युटी एण्ड नेपालको टुडी कम्पनीले संयुक्त रुपमा लिएको छ । २०७१/२०७२ सालमा नेपाल सरकारले उक्त ठेकेदार कम्पनीसँग निर्माणको ठेक्का सम्झौता १ अर्ब ९८ करोडमा गरेको थियो ।

    उक्त विद्युत् गृहबाट उत्पादित विद्युत २०७८ कार्तिक १ गतेबाट राष्ट्रिय प्रशारण लाईनमा जोडिसक्ने भनिएको थियो । तर २०७८कै असारमा आएको बाढीले निर्माणाधीन संरचनामा क्षति पुगेकोले २ वर्ष ढिलो निर्माणको काम सम्पन्न भएको आयोजनाले जनाएको छ ।

    विद्युत् हाउसको निर्माण काम करिब २ अर्ब लागतमा सम्पन्न भएको छ । विद्युत् गृह र उपकरणमा १ अर्ब ५ करोड र ९५ करोड खर्च भएको छ । विद्युत गृहको वरपरको नदी नियन्त्रण, नहर निर्माण र अन्य कार्यमा ९५ करोड खर्च भएको निर्माण कम्पनीले जनाएको छ ।

    उक्त हाइड्रो पावरमा नहरबाट करिब साढे ७ मिटर तल खसालेर ३ वटा कल्पलान टर्वाइनबाट बिजुली उत्पादन गर्ने काम गरेको छ ।

    विद्युत् गृह निर्माण भई बिजुली उत्पादनपछि प्राप्त हुने राजश्व बाँडफाँट र विद्युत गृह सञ्चालन तथा मर्मत सम्भार कार्य तय गर्नका लागि कार्यविधि तय भई सकेको भने छैन ।

    बुधबार, माघ १७, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    आज २०८३ साल वैशाख ९ गते बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    मासिक राशिफल: वैशाख २०८३
    वार्षिक राशिफल: २०८३
    आज २०८३ साल वैशाख १ गते मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    नेपाल भौगोलिक सँस्थाको साधारणसभा सम्पन्न
    भूगोल केन्द्रीय विभागमा तीन दिने SWAT तालिम सम्पन्न

    लोकप्रिय

    • १.
      मासिक राशिफल: वैशाख २०८३

    • २.
      आज २०८३ साल वैशाख ३ गते बिहीवार:

    • ३.
      आज २०८३ साल वैशाख ४ गते शुक्रवार:

    • ४.
      आज २०८३ साल वैशाख ६ गते आइतवार:

    • ५.
      आज २०८३ साल वैशाख ९ गते बुधवार:

    भर्खरै

    • १.
      आज २०८३ साल वैशाख ९ गते बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • २.
      आज २०८३ साल वैशाख ६ गते आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      मासिक राशिफल: वैशाख २०८३

    • ४.
      आज २०८३ साल वैशाख ४ गते शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      आज २०८३ साल वैशाख ३ गते बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      वार्षिक राशिफल: २०८३

    • ७.
      आज २०८३ साल वैशाख १ गते मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      नेपाल भौगोलिक सँस्थाको साधारणसभा सम्पन्न

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer