• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
आइतबार, जेठ ३१, २०८३
☰
आइतबार, जेठ ३१, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. आज २०८३ साल जेठ २५ गते (८ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • २. आज २०८३ साल जेठ २६ गते (९ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ३. आज २०८३ साल जेठ २७ गते (१० जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ४. आज २०८३ साल जेठ ३१ गते (१४ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

सामाजिक संजालमा हिन्दुसमाजलाई गाली बेइज्जती गर्नेहरुलाइ कार्वाही गर्न माग


  •   बिहिबार, माघ १८, २०८० मा प्रकाशित
  • पर्सा । हिन्दु समाज बीरगंजले सामाजिक सञ्जाल फेसबकु र टिकटकमार्फत भ्रम फैलाउने हिन्दु धर्मलाई निसाना गरि गाली बेइज्जती अशलिल शब्द प्रयोग गरि धार्मिक द्वन्द्व भड्काउने तत्वहरुलाइ कार्वाहीको माग गर्दै जिल्ला प्रशासन कार्यालय पर्साका प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुषालमार्फत गृहमन्त्रीलाई ज्ञापन पत्र बुझाएका छन् ।

    Advertisement

    वीरगञ्जमा बिगतको देखि शान्तीपूर्वक मिलेर बस्दै आएका हिन्दु र मुस्लिम समुदाय बीच आपसी द्वन्द्व फैलाउने र सामाजिक सद्भावलाई बिथोल्न केही तत्वहरु सामाजिक सञ्जालमा सक्रिय भएको भन्दै हिन्दु युवा सामजले चिन्ता ब्यक्त गरेको छ।

    सामाजिक सञ्जाल फेसबकु र टिकटकमार्फत भ्रम फैलाउने हिन्दु धर्मलाई निसाना गरि गाली बैजेती अशलिल शब्द प्रयोग गरि धार्मिक द्वन्द्व भड्काउने कार्य गरीरहेकोमा त्यस्ता ब्यक्तिको पहिचान गरि तुरुन्त कारवही गर्न हिन्दु युवा समाजले जोडदार माग गरेको हो ।

    वर्षै देखि आपसी भाइचाराका रुपमा बसेको हिन्दु र मुस्लिम बिच अहिले केही तत्वहरु सलबलाउन थालेको भन्दै प्रजिअ भुषाललाई ज्ञापनपत्र मार्फत हिन्दु युवा समाजले सचेत गरेको छ ।

    अहिले ती ब्यक्तिहरु खुलेआम घुमिरहेकाेमा प्रहरी प्रशासनले तुरुन्त पक्राउ गरि कानुनी दायरमा ल्याउन आग्रह गरेको छ।

    पटक पटक हिन्दुहरुलाई सामाजि सन्जाल तथा प्रत्यक्ष रुपले गालि बेचेती गरेको प्रमाण प्रशाशनलाई जानकारी गराउदा समेत प्रहरी प्रशासनले कुनै कारवही नगरेकोमा दुःख ब्यक्त गरेको छ।

    प्रहरी प्रशासनले यस्ता तत्वहरुलाई पहिचान गरि तुरुन्त कानुनी दायरमा नल्याए आउने दिनहरुमा त्यस्ता अप्रिय घटना भएमा यसको सम्पूर्ण जिम्मेवारी प्रहरी प्रशासन रहने छ ?

    हिन्दुबादी प्रजिअ मार्फत गृहमन्त्रीलाई ज्ञापनपत्र बुझाएको हो । नलिएको भन्दै उक्त ज्ञापनपत्र मार्फत गृहमन्त्री कारवही गर्न गरिएको छ। सामाजिक सद्भाव बिथोल्न खोज्ने तत्वलाई तत्काल प्रशासनले कारवही गर्न भनिएको छ।

    नेपाललाई आफ्नो आमा नमान्ने केही देशदोही मुस्लिमहरु हिन्द माथि अनावश्यक आरोप लगाउने र सामाजमा बिद्रोह गराउन षड्यन्त्र गरिरहेको मा उक्त प्रेस विज्ञप्ति मार्फत प्रशाशनलाई ध्यानाकर्षण गराउँन चाहन्छौं भनिएको छ ।

    बिगत दश वर्ष देखि देशको अन्य जिल्लामा मुस्लिम सामाज द्वारा हिन्दु माथि प्रहार गर्ने र विभिन्न आरोप लगाउने कुटपिट गर्ने तथा अन्य लालचन लगाउने कार्य भइरहेकोमा हिन्दु समाज खेत प्रक्त गदै त्यस्ता अराजकता फैलाउने ब्यक्तिलाई पहिचान गरि तुरुन्त कानुनी दायरमा ल्याउन समेत यसै प्रेस विज्ञप्ति मार्फत अपिल गदछौ भनेर उल्लेख गरिएको छ।

    नेपाल एउटा हिन्दु राष्ट्र भएको देश भएको तर अहिले हिन्दु माथि नै आक्रमण हुने र उनीहरू बिस्थापित हुनुपर्ने अवस्था आएकोमा हामी हिन्दुबादी चिन्तित भएका छौँ भनेर विज्ञप्तिमा भनिएको छ।

    ज्ञापन पत्र बुझाउन जानेहरु हिन्दु समाजका युवा राजा गुप्ता, सागर सरार्फ, श्याम रौनियार, सौरव पटेल, ओमप्रकाश गुप्ता प्रज्वल डंगोल, विशाल गुप्ता, सोनु पटेल, कृष्ण चौरसिया,राजन साह, बिजय साह लगायत युवाहरुको उपस्थित रहेको थियो ।

    बिहिबार, माघ १८, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    आज २०८३ साल जेठ ३१ गते (१४ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न
    आज २०८३ साल जेठ २३ गते (६ जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सुरु
    TUBIC र IEDI को संयुक्त आयोजनामा तीनदिने उद्यमशीलता विकास बुटक्याम्प सम्पन्न
    मरुवा रोगका कारण किसान चिन्तित

    लोकप्रिय

    • १.
      आज २०८३ साल जेठ २५ गते (८

    • २.
      आज २०८३ साल जेठ २६ गते (९

    • ३.
      आज २०८३ साल जेठ २७ गते (१०

    • ४.
      आज २०८३ साल जेठ ३१ गते (१४

    भर्खरै

    • १.
      आज २०८३ साल जेठ ३१ गते (१४ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • २.
      आज २०८३ साल जेठ २७ गते (१० जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      आज २०८३ साल जेठ २६ गते (९ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ४.
      आज २०८३ साल जेठ २५ गते (८ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      आज २०८३ साल जेठ २४ गते (७ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न

    • ७.
      आज २०८३ साल जेठ २३ गते (६ जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      आज २०८३ साल जेठ १९ गते (२ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer