• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
आइतबार, जेठ ३१, २०८३
☰
आइतबार, जेठ ३१, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. आज २०८३ साल जेठ २५ गते (८ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • २. आज २०८३ साल जेठ २६ गते (९ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ३. आज २०८३ साल जेठ २७ गते (१० जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ४. आज २०८३ साल जेठ ३१ गते (१४ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

रङगि-बिरङगि काउली भोजपुरमा


  •   बिहिबार, माघ १८, २०८० मा प्रकाशित
  • भोजपुर । सधै काउलीको रंग सेतो देख्ने हामीलाई रंगिन काउली फल्यो भन्ने सुन्दा अचम्म लाग्छ होला । तर अचम्ममा नपरौं,  भोजपुरको साल्पासिलिछो गाउँपालिका–३, चौकीडाँडाका एक किसानले रङगि-बिरङगि काउली फलाएका छन् ।

    Advertisement

    चौकीडाँडास्थित तालखर्कका किसान सुरेन्द्र सोताङ राईले टनेलमा किसिम-किसिमका काउली फलाएका हुन् ।

    ६ वर्षदेखि व्यावसायिक तरकारी तथा फलफूल खेतीमा लागेका राईले २०७६ देखि रोमानेस प्रजातिको खैरो र हिमाली चुचुराका आकार देखिने आकर्षक काउली फुलाएका थिए ।

    यसै वर्ष भने उनले एक साथीबाट पहेँलो र बैजनी फुल्ने काउलीको बिउ ल्याएका थिए । यही सिजनमा मात्र लगाएका ती दुवै रङका काउली फलेपछि रङबिरङ देखिएका हुन् ।

    उनको टनेल खेतीमा रैथाने सेतो, सुनौलो, बैजनी र खैरो रोमानेस र ब्रोकाउली गरी पाँचथरीका काउली फक्रेका छन् ।

    रङबिरङ काउलीको सपना भने उनलाई वैदेशिक रोजगारीले देखाएको हो ।

    वैदेशिक रोजगारीको त्यही सपनालाई साकार पार्न उनले उता कमाएको सबै सम्पत्ति गाउँ फर्केर लगानी गरेका छन् ।

    वैदेशिक रोजगारीको सिलसिलामा मलेसिया र साउदी अरब गएका राईले गाउँ फर्किएर तरकारी र फलफूल खेतीमा तल्लीन भएका हुन् ।

    विदेशमा कमाएको १० लाख रुपैयाँको लगानीमा सुरु गरेको सुपर चोमोलुङमा एग्रो फार्ममा अहिले धेरै नयाँ प्रजातिका तरकारी र फलफूल लगाइएको छ ।

    काउलीका अतिरिक्त सलगम, लेट्युस, फेनल, आलु, मुला, रायो, बकुल्ला, केराउलगायत तरकारी राईको बारीमा छन् ।

    एभोकाडो, स्याउ, किवी, जापानी कटुस, जापानी नास्पाती, जापानी आरु, जापानी हलुवावेद, सिल्भरबेरी, जापानी बखडा, अमेरिकी आरु, कागतीलगायतका फलफूल र ओरीगानो, फाइम, क्यामबाइल, आल्मड, प्याज, लसुनलगायत मसला बाली पनि लोभलाग्दो छ ।

    बिहिबार, माघ १८, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    आज २०८३ साल जेठ ३१ गते (१४ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न
    आज २०८३ साल जेठ २३ गते (६ जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सुरु
    TUBIC र IEDI को संयुक्त आयोजनामा तीनदिने उद्यमशीलता विकास बुटक्याम्प सम्पन्न
    मरुवा रोगका कारण किसान चिन्तित

    लोकप्रिय

    • १.
      आज २०८३ साल जेठ २५ गते (८

    • २.
      आज २०८३ साल जेठ २६ गते (९

    • ३.
      आज २०८३ साल जेठ २७ गते (१०

    • ४.
      आज २०८३ साल जेठ ३१ गते (१४

    भर्खरै

    • १.
      आज २०८३ साल जेठ ३१ गते (१४ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • २.
      आज २०८३ साल जेठ २७ गते (१० जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      आज २०८३ साल जेठ २६ गते (९ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ४.
      आज २०८३ साल जेठ २५ गते (८ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      आज २०८३ साल जेठ २४ गते (७ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न

    • ७.
      आज २०८३ साल जेठ २३ गते (६ जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      आज २०८३ साल जेठ १९ गते (२ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer