• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
आइतबार, जेठ ३१, २०८३
☰
आइतबार, जेठ ३१, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. आज २०८३ साल जेठ २५ गते (८ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • २. आज २०८३ साल जेठ २६ गते (९ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ३. आज २०८३ साल जेठ २७ गते (१० जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ४. आज २०८३ साल जेठ ३१ गते (१४ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

कलाश्री सम्मान तथा पुरस्कार


  •   शुक्रबार, माघ १९, २०८० मा प्रकाशित
  • काठमाडौं । साहित्यिक वृत्तमा विगत डेढ दशकबढी समयदेखि सक्रिय संस्था नेपाली कलासाहित्य डट कम प्रतिष्ठानले विभिन्न सर्जकहरूलाई सम्मानित एवम् पुरस्कृत गरेको छ ।

    Advertisement

    बिहीबार पर्यटन बोर्डमा आयोजित कार्यक्रममा प्रमुख अतिथि प्रसिद्ध कलाकार किरण मानन्धरले आख्यानकार भागीरथी श्रेष्ठलाई नगदराशि एक लाख सहित ‘राष्ट्रिय कलाश्री पुरस्कार २०८०’ प्रदान गरे ।

    सोहीअवसरमा मानन्धरले नगदराशि ७५ हजारसहित ‘स–सिद्धि राष्ट्रिय कलाश्री युवा पुरस्कार २०८०’ कवि कृसु क्षेत्रीलाई, नगदराशि ६० हजारसहित ‘थिरछाया राष्ट्रिय कलाश्री ललितकला पुरस्कार २०८०’ कलाकार सम्झना राजभण्डारीलाई, नगदराशि ५० हजारसहित ‘बद्री राष्ट्रिय कलाश्री पत्रकारिता पुरस्कार २०८०’ साहित्यिक पत्रकार अश्विनी कोइरालालाई र ५० हजार नगदराशि सहित ‘पद्मनेत्र राष्ट्रिय कलाश्री संगीत पुरस्कार २०८०’ संगीतकार सन्तोष श्रेष्ठलाई प्रदान गरे ।

    ‘राष्ट्रिय कलाश्री सम्मान २०८०’ बाट सम्मानित व्यक्तित्व साहित्यकार तथा चलचित्रकर्मी यादव खरेल अस्वस्थताका कारण अनुपस्थित रहेकाले उनलाई केही समयपछि घरमै गएर उक्त सम्मान समर्पण गरिने जानकारी कार्यक्रममा गराइयो ।

    सोही अवसरमा ‘नेपाल सम्मान’ जलविद्युतका क्षेत्रमा क्रियाशील व्यक्तित्व मोहनविक्रम कार्कीलाई समर्पण गरियो । कार्की पनि अनुपस्थित रहेकाले उनको सम्मान उनका निकटस्थ व्यक्तिलाई समर्पण गरिएको थियो ।

    कार्यक्रममा प्रमुख अतिथि कलाकार मानन्धरले साहित्य र कला एउटै रुखको हाँगाबिँगा भएको उल्लेख गर्दै राम्रो कविता सुन्दा आफूलाई त्यसको भाव क्यानभासमा कोर्न मनलाग्ने बताए ।

    प्रतिष्ठानका संरक्षक डा. विमल कोइरालाले प्रतिष्ठानले १६ वर्षको समय पार गरिसकेको उल्लेख गर्दै साहित्य अनुत्पादक क्षेत्र नभएकोमा जोड दिए ।

    सो अवसरमा पुरस्कृत व्यक्तित्वहरू भागीरथी श्रेष्ठ, कृसु क्षेत्री, प्रतिष्ठानकी अध्यक्ष साहित्यकार मोमिला, महेश पौड्याल र राजेश्वर कार्कीले बोलेका थिए ।

    शुक्रबार, माघ १९, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    आज २०८३ साल जेठ ३१ गते (१४ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न
    आज २०८३ साल जेठ २३ गते (६ जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सुरु
    TUBIC र IEDI को संयुक्त आयोजनामा तीनदिने उद्यमशीलता विकास बुटक्याम्प सम्पन्न
    मरुवा रोगका कारण किसान चिन्तित

    लोकप्रिय

    • १.
      आज २०८३ साल जेठ २५ गते (८

    • २.
      आज २०८३ साल जेठ २६ गते (९

    • ३.
      आज २०८३ साल जेठ २७ गते (१०

    • ४.
      आज २०८३ साल जेठ ३१ गते (१४

    भर्खरै

    • १.
      आज २०८३ साल जेठ ३१ गते (१४ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • २.
      आज २०८३ साल जेठ २७ गते (१० जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      आज २०८३ साल जेठ २६ गते (९ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ४.
      आज २०८३ साल जेठ २५ गते (८ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      आज २०८३ साल जेठ २४ गते (७ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न

    • ७.
      आज २०८३ साल जेठ २३ गते (६ जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      आज २०८३ साल जेठ १९ गते (२ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer