• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
आइतबार, जेठ ३१, २०८३
☰
आइतबार, जेठ ३१, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. आज २०८३ साल जेठ २५ गते (८ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • २. आज २०८३ साल जेठ २६ गते (९ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ३. आज २०८३ साल जेठ २७ गते (१० जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ४. आज २०८३ साल जेठ ३१ गते (१४ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

जालसाझी गरेर राज्य लुट्ने छुट दिन सकिन्न : उपप्रधानमन्त्री श्रेष्ठ


  •   शुक्रबार, माघ १९, २०८० मा प्रकाशित
  • काठमाडौँ । नेपाल सरकारका उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले फेरी एकपटक आम जनताको भाषा बोलेका छन् । व्यबसायी अरुण चौधरी पक्राउ परेपछि सायद चर्को दवाब खेप्नु परेकाले होला उनले “जालसाझी गरेर राज्य लुट्ने छुट दिन सकिन्न” भनेका । उनले कसैलाई पनि देश लुट्ने छुन दिन नसकिने बताएका छन् । कुनै काम अघि बढाउने बित्तिकै राजनीतिक दलदेखि अन्य सम्मको दबाब आउने गरेको उल्लेख गर्दै उनले राज्य लुट्ने, अपराध गर्ने र जालसाझी गर्नेलाई जोगाउनेे काममा नलाग्न आग्रह गरे ।

    Advertisement

    शुक्रबार पोखरा गण्डकी प्रदेशस्तरीय सुरक्षा गोष्ठीलाई सम्बोधन गर्दै गृहमन्त्री श्रेष्ठले कसैलाई पनि छुट नदिने प्रतिबद्धता जनाए ।’उद्योगी व्यावासयी पनि गल्ती गर्छन् र कारबाही गर्न थाल्यो भने दबाब सुरु हुन्छ वक्तव्यबाजी सुरु हुन्छ । उद्योग व्यावसायीलाई त कारबाही गर्नु भएन नी ! हामीले कर तिरेका छौं’, उपप्रधानमन्त्री श्रेष्ठले भने,’ ठीक छ त, निजी क्षेत्रलाई पनि हामीले भनेको छौं निजी क्षेत्रको साथबिना नेपालको अर्थतन्त्रलाई अघि लैजान सकिन्न । तर कसैलाई पनि राज्यलाई लुट्ने छुट दिन सकिँदैन । कसैलाई पनि जालसाझी गरेर ठग्न छुन दिन सकिँदैन । कसैलाई पनि अपराध गर्ने छुट दिन सकिँदैन । यस्तो प्रकारको दबाब र हस्तक्षेप भइराख्ने हो भने हाम्रो देशलाई बिगार्छ ।’

    उनले हरेक क्षेत्रमा केही ककाम अघि बढाउने बित्तिकै त्यही क्षेत्रको दबाब सुरू हुने बताए । ‘कुनै अपराधिक काममा, ठगीको काममा, जालसाझीमा कोही राजनीतिक पृष्ठभूमिको मान्छे पक्राउ पर्‍यो भने पार्टीकै नेताहरु कराउन थाल्छन् । उ त नेता हो । हाम्रो पार्टीको हो । गठबन्धनको हो वा प्रतिपक्षको हो । गर्न पाइँदैन । तर त्यसरी चल्दैन । कर्मचारीले गल्ती गर्‍यो र कारबाही गर्न थालियो भने कर्मचारी संगठन बोल्न थाल्छ । माथिल्लो उच्चपदस्थ कर्मचारी नै बोल्न थाल्छ कर्मचारीलाई त त्यो गर्नु भएन नी भनेर’ उपप्रधानमन्त्री श्रेष्ठले भने । उनले कुनै पनि कर्मचारी र सुरक्षा अधिकारीहरु दृढतापूर्वक उभिनुपर्ने बताए । ‘कुनै पनि बाञ्छित हस्तक्षेपबाट तपाईंहरु हच्किनु पर्दैन । दृढतापूर्वक सामना गर्नका लागि अपिल गर्छु’ उपप्रधानमन्त्री श्रेष्ठले भने ।

    शुक्रबार, माघ १९, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    आज २०८३ साल जेठ ३१ गते (१४ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न
    आज २०८३ साल जेठ २३ गते (६ जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सुरु
    TUBIC र IEDI को संयुक्त आयोजनामा तीनदिने उद्यमशीलता विकास बुटक्याम्प सम्पन्न
    मरुवा रोगका कारण किसान चिन्तित

    लोकप्रिय

    • १.
      आज २०८३ साल जेठ २५ गते (८

    • २.
      आज २०८३ साल जेठ २६ गते (९

    • ३.
      आज २०८३ साल जेठ २७ गते (१०

    • ४.
      आज २०८३ साल जेठ ३१ गते (१४

    भर्खरै

    • १.
      आज २०८३ साल जेठ ३१ गते (१४ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • २.
      आज २०८३ साल जेठ २७ गते (१० जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      आज २०८३ साल जेठ २६ गते (९ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ४.
      आज २०८३ साल जेठ २५ गते (८ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      आज २०८३ साल जेठ २४ गते (७ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न

    • ७.
      आज २०८३ साल जेठ २३ गते (६ जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      आज २०८३ साल जेठ १९ गते (२ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer