• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
आइतबार, जेठ ३१, २०८३
☰
आइतबार, जेठ ३१, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. आज २०८३ साल जेठ २५ गते (८ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • २. आज २०८३ साल जेठ २६ गते (९ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ३. आज २०८३ साल जेठ २७ गते (१० जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ४. आज २०८३ साल जेठ ३१ गते (१४ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

नेपालमा पहिलोपटक क्यान्सरको उपचारमा प्रभावकारी ‘कार–टी सेल’को सफल परीक्षण


  •   आइतबार, माघ २१, २०८० मा प्रकाशित
  • काठमाडौं । क्यान्सरको उपचारमा प्रयोग हुने प्रभावकारी उपचार पद्धति ‘कार–टी सेल’ थेरापी नेपालमा पनि भित्र्याइने भएको छ । सेन्टर फर रिजेनरेटिभ मेडिसिन (सीआरएम) नेपालले कार–टी सेलको नेपालमै पहिलोपटक सफल परीक्षण गरेको छ ।

    Advertisement

    यो विकसित मुलुकहरूमा प्रयोग भइरहेको नवीनतम उपचार विधि हो । अमेरिकाको नेसनल क्यान्सर इन्स्टिच्युट र पेन्सिलभेनिया विश्वविद्यालयमा गरिएको कार–टी सेल थेरापीको अध्ययनमा ९० प्रतिशतभन्दा बढी ‘बी–सेल’ क्यान्सर बिरामी पूर्ण रूपमा निको भएको पाइएको छ ।

    कलेजोसहित पाँच प्रकारका रक्त क्यान्सरमा यो विधि प्रयोग हुने एस्ट्राजेनेका फार्मास्युटिकल्सका अंकोलोजी विभाग प्रमुख एवं सीआरएम नेपालका सल्लाहकार डा. सञ्जीवन गौतमले जानकारी दिए । कार–टी सेल उपचार पद्धतिको प्रयोग एएलएल र एनएचएल क्यान्सर बिरामीका निम्ति प्रभावकारी हुने उनको भनाइ छ ।

    “यसमा प्रयोग हुने रिएजेन्ट र उपकरण निकै महँगा र जटिल प्रविधियुक्त हुन्छन् । तीनदेखि पाँच करोडसम्म खर्च लाग्ने कार–टी सेल थेरापीलाई १० गुणा कम लागतमा उपलब्ध गराउने सीएमआर नेपालको उद्देश्य छ,” डा. गौतमले भने ।

    यो विधि नेपालमा प्रयोगमा ल्याउँदा बर्सेनि १९९ भन्दा बढी रक्त क्यान्सरका बिरामी लाभान्वित हुने आकलन गरिएको छ । कार–टी सेल थेरापी क्यान्सर मात्र नभई कलेजो, मधुमेह, स्वप्रतिरक्षा तथा मुटुसम्बन्धी रोगहरूमा पनि प्रभावकारी देखिएको वीर अस्पतालका वरिष्ठ कलेजो रोग विशेषज्ञ प्रा. डा. सुधांशु केसीले बताए ।

    नेपालमा कार–टी सेलको सफल परीक्षणका निम्ति डा. केसी, डा. गौतमलगायत विज्ञको टिमले पछिल्लो एक वर्षदेखि काम गर्दै आएको थियो । यो उपचार पद्धतिलाई कानुनी प्रकिया र जनशक्तिको व्यवस्थापन गरी प्रयोगमा ल्याउन अझै एक वर्ष लाग्ने सीआरएम नेपालले जनाएको छ ।

    आइतबार, माघ २१, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    आज २०८३ साल जेठ ३१ गते (१४ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न
    आज २०८३ साल जेठ २३ गते (६ जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सुरु
    TUBIC र IEDI को संयुक्त आयोजनामा तीनदिने उद्यमशीलता विकास बुटक्याम्प सम्पन्न
    मरुवा रोगका कारण किसान चिन्तित

    लोकप्रिय

    • १.
      आज २०८३ साल जेठ २५ गते (८

    • २.
      आज २०८३ साल जेठ २६ गते (९

    • ३.
      आज २०८३ साल जेठ २७ गते (१०

    • ४.
      आज २०८३ साल जेठ ३१ गते (१४

    भर्खरै

    • १.
      आज २०८३ साल जेठ ३१ गते (१४ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • २.
      आज २०८३ साल जेठ २७ गते (१० जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      आज २०८३ साल जेठ २६ गते (९ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ४.
      आज २०८३ साल जेठ २५ गते (८ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      आज २०८३ साल जेठ २४ गते (७ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न

    • ७.
      आज २०८३ साल जेठ २३ गते (६ जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      आज २०८३ साल जेठ १९ गते (२ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer