• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
आइतबार, जेठ ३१, २०८३
☰
आइतबार, जेठ ३१, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. आज २०८३ साल जेठ २५ गते (८ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • २. आज २०८३ साल जेठ २६ गते (९ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ३. आज २०८३ साल जेठ २७ गते (१० जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ४. आज २०८३ साल जेठ ३१ गते (१४ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

८८.५ अंकसहित संस्थागत क्षमता स्वमूल्यांकनमा हेटौंडा उपमहानगर पहिलो


  •   आइतबार, माघ २१, २०८० मा प्रकाशित
  • मकवानपुर । हेटौंडा उपमहानगरपालिका मकवानपुरका स्थानीय तहहरूमध्ये संस्थागत क्षमता स्वमूल्यांकनमा पहिलो हुन सफल भएको छ।

    Advertisement

    ८८.५ अंकसहित शीर्ष स्थानमा रहेको हेटौंडाले विभिन्न १० वटा सूचकहरूमा राम्रो प्रदर्शन गर्‍यो। शासकीय प्रबन्ध, संगठन तथा प्रशासन, बजेट तथा योजना तर्जुमा, आर्थिक व्यवस्थापन, सेवा प्रवाह, न्यायिक कार्य सम्पादन लगायतका क्षेत्रमा उच्च अंक प्राप्त गर्न सफल भएको हो।

    गत वर्षको तुलनामा यस पटक उपमहानगरपालिकाको प्रदर्शनमा सुधार देखिएको छ। जिल्लाका अरू स्थानीय तहहरूमा पनि प्रगति देखिए पनि हेटौँडा शीर्ष स्थानमै कायम रह्यो।

    जिल्लाका भीमफेदी गाउँपालिकाले ६४.७५ अंक, कैलाश गाउँपालिकाले ६१.५ अंक, ईन्द्रसरोवर गाउँपालिकाले ६१.७५ अंक र बाग्मती गाउँपालिकाले ५७.७ अंक प्राप्त गरेका छन्। बाँकी ४ स्थानीय तहले अझै सम्म बिवरण बुझाएका छैनन्।

    संस्थागत क्षमता स्वमूल्यांकनले स्थानीय तहका सबल र कमजोर पक्षहरूको पहिचान गर्न मद्दत पुर्‍याउँछ। यसका आधारमा स्थानीय तहले आफ्नो क्षमता अभिवृद्धिका लागि योजना बनाउन सक्लान्।

    स्थानीय तह वित्तीय सुशासन जोखिम मूल्यांकनमा भने जिल्लाका १० पालिका मध्य ४ पालिकाले मात्र बिवरण बुझाएका छन्। हेटौंडा उपमहानगरपालिका, मकवानपुर गढीगाउँपालिका, इन्द्रसरोवर गाउँपालिका र बकैया गाउँपालिकाले मात्र बिवरण बुझाएकोमा सबैभन्दा अगाडी हेटौंडा उपमहानगरपालिका नै रहेको छ । ७१ अंकसहित शीर्ष स्थानमा रहेको हेटौँडाले विभिन्न ५ वटा सूचकहरूमा राम्रो प्रदर्शन गर्‍यो।

    मकवानपुर गढीगाउँपालिकाले ७०.७, बकैया गाउँपालिकाले ६८.५, र इन्द्रसरोवर गाउँपालिकाले ४५।५ अङ्क प्राप्त गरेका छन् । प्रदेशभरको नतिजा हेर्दा देशभरकै अगाडी रहेको खैरहनी नगरपालिका ९९ अंकसहित शीर्ष स्थानमा रहेको छ।

    आइतबार, माघ २१, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    आज २०८३ साल जेठ ३१ गते (१४ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न
    आज २०८३ साल जेठ २३ गते (६ जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सुरु
    TUBIC र IEDI को संयुक्त आयोजनामा तीनदिने उद्यमशीलता विकास बुटक्याम्प सम्पन्न
    मरुवा रोगका कारण किसान चिन्तित

    लोकप्रिय

    • १.
      आज २०८३ साल जेठ २५ गते (८

    • २.
      आज २०८३ साल जेठ २६ गते (९

    • ३.
      आज २०८३ साल जेठ २७ गते (१०

    • ४.
      आज २०८३ साल जेठ ३१ गते (१४

    भर्खरै

    • १.
      आज २०८३ साल जेठ ३१ गते (१४ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • २.
      आज २०८३ साल जेठ २७ गते (१० जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      आज २०८३ साल जेठ २६ गते (९ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ४.
      आज २०८३ साल जेठ २५ गते (८ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      आज २०८३ साल जेठ २४ गते (७ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न

    • ७.
      आज २०८३ साल जेठ २३ गते (६ जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      आज २०८३ साल जेठ १९ गते (२ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer