• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
शुक्रबार, असार १९, २०८३
☰
शुक्रबार, असार १९, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. आज २०८३ साल असार १४ गते (२८ जुन २०२६) आईतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • २. आज २०८३ साल असार १६ गते (३० जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ३. आज २०८३ साल असार १८ गते (२ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ४. आज २०८३ साल असार १५ गते (२९ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ५. आज २०८३ साल असार १९ गते (३ जुलाई २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

विश्वविद्यालय खेलकुद प्रतियोगिताको तयारी पूरा


  •   आइतबार, माघ २१, २०८० मा प्रकाशित
  • काठमाडौँ । प्रथम अन्तर विश्वविद्यालय खेलकुद प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको छ । राष्ट्रिय खेलकुद परिषद् (राखेप) को आयोजनामा सोमबार र मङ्गलबार दुई दिन चल्ने प्रतियोगितामा १० वटा विश्वविद्यालयको सहभागिता रहनेछ ।

    Advertisement

    प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको आइतबार आयोजित पत्रकार सम्मेलनमा आयोजक समितिका संयोजक एवं राखेपका उपाध्यक्ष शिव कोइराला (ज्वाला) ले जानकारी दिनुभयो ।

    ‘‘यसअघि विश्वविद्यालयले चारपटक यस्तो प्रतियोगिता आयोजना गरेको थियो । विश्वविद्यालयले आयोजना गर्ने गरेको प्रतियोगिता नियमित हुन नसकेपछि राखेपले विश्वविद्यालयहरुको समर्थनका हरेक वर्ष रनिङ शिल्ड प्रतियोगिता आयोजना गर्न लागेको हो,’’ कोइरालाले भन्नुभयो ।

    राखेपले यस प्रतियोगिताबाट नयाँ खेलाडी उत्पादन गर्ने लक्ष्य पनि लिएको छ । प्रतियोगितामा पहिलो पछक एथलेटिक्स, भलिबल, टेबलटेनिस र ब्याडमिन्टन खेल समावेश गरिएको छ ।

    कुल २३ स्वर्ण, २३ रजत र २३ कांस्य गरी ६९ पदकका लागि प्रतिस्पर्धा हुने प्रतियोगितामा त्रिभुवन विश्वविद्यालय कीर्तिपुर, नेपाल संस्कृत विश्वविद्यालय दाङ, काठमाडौँ विश्वविद्यालय, धुलिखेल, पूर्वाञ्चल विश्वविद्यालय विराटनगर, पोखरा विश्वविद्यालय पोखरा, मध्यपश्चिमाञ्चल विश्वविद्यालय सुर्खेत, लुम्बिनी बाैद्ध विश्वविद्यालय रुपन्देही, सुदूरपश्चिम विश्वविद्यालय कञ्चनपुर, कृषि तथा वनविज्ञान विश्वविद्यालय चितवन र गण्डकी विश्वविद्यालय पोखराको सहभागिता रहनेछ ।

    च्याम्पियन टोलीलाई रनिङ ट्रफी प्रदान गरिने राखेपले जनाएको छ । प्रतियोगिता सम्पन्न गर्न राखेपले ४० लाख रुपियाँ विनियोजन गरेको छ । राखेपले आइतबार नै प्रतियोगिताको लोगो तथा रनिङ ट्रफी सार्वजनिक गरेको छ ।

    ट्रफी सार्वजनिक कार्यक्रममा राखेपका निमित्त सदस्यसचिव प्रकाशकुमार कसारी, राखेपका सदस्य अञ्जन धमला, प्रशासन विभाग प्रमुख प्रेमबहादुर मल्ल, प्रचारप्रसार शाखाका प्रमुख खुशराज दाहाल, कानुन शाखाका प्रमुख नारायणराज अर्याललगायतको उपस्थिति थियो ।

    आइतबार, माघ २१, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    आज २०८३ साल असार १९ गते (३ जुलाई २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    मासिक राशिफल: असार २०८३
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न
    आज २०८३ साल जेठ २३ गते (६ जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सुरु
    TUBIC र IEDI को संयुक्त आयोजनामा तीनदिने उद्यमशीलता विकास बुटक्याम्प सम्पन्न

    लोकप्रिय

    • १.
      आज २०८३ साल असार १४ गते (२८

    • २.
      आज २०८३ साल असार १६ गते (३०

    • ३.
      आज २०८३ साल असार १८ गते (२

    • ४.
      आज २०८३ साल असार १५ गते (२९

    • ५.
      आज २०८३ साल असार १९ गते (३

    भर्खरै

    • १.
      आज २०८३ साल असार १९ गते (३ जुलाई २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • २.
      आज २०८३ साल असार १८ गते (२ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      आज २०८३ साल असार १६ गते (३० जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ४.
      आज २०८३ साल असार १५ गते (२९ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      आज २०८३ साल असार १४ गते (२८ जुन २०२६) आईतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      आज २०८३ साल असार १२ गते (२६ जुन २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल असार ११ गते (२५ जुन २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      आज २०८३ साल असार १० गते (२४ जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer