• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
आइतबार, जेठ ३१, २०८३
☰
आइतबार, जेठ ३१, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. आज २०८३ साल जेठ २५ गते (८ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • २. आज २०८३ साल जेठ २६ गते (९ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ३. आज २०८३ साल जेठ २७ गते (१० जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ४. आज २०८३ साल जेठ ३१ गते (१४ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

अब विद्यालयले नै दिने भो उत्कृष्ट विद्यार्थीलाई भैँसी पुरस्कार !


  •   बुधबार, माघ २४, २०८० मा प्रकाशित
  • भैरहवा । कुनै विद्यालयले श्रेणीका आधारमा विद्यार्थीलाई नगद पुरस्कारसहित पदक दिन्छन् भन्दा हामी कसैलाई अनौठो नलाग्ला । तर, रुपन्देहीको मायादेवी गाउँपालिकामा रहेको एक विद्यालयले विद्यार्थीलाई उत्कृष्टताका आधारमा भैँसी पुरस्कार दिने गरेको छ । विद्यार्थीले पाएको भैँसीबाट भएको आम्दानीले पढाइ खर्च टरेको छ ।

    Advertisement

    सञ्जय लोध, श्री सुण्डी माध्यमिक विद्यालयमा कक्षा नौ मा पढ्छन् । खेती किसानीबाट जेनतेन घरको गुजारा टर्ने लोधको परिवारलाई छोराको पढाई खर्च जुटाउन धौधौ थियो । यस्तो मुस्किल परिस्थितिमा छोराले पुरस्कार बापत भैँसी ल्याए पछि परिवारमा हर्ष थपिएको छ । रुपन्देहीको दक्षिणी भेगका अधिकांश परिवारको जीविकाको माध्यम हो, कृषि तथा पशुपन्छी । प्राय गरिब गुरुवाका छोराछोरी पढ्ने यस विद्यालयमा गरिबीकै कारण धेरैले बीचमै विद्यालय छोडेका छन् ।

    विद्यार्थीको मनोबल पनि बढ्ने तथा परिवारको आय स्तरमा समेत मद्दत मिल्ने भएपछि विद्यालयले पुरस्कारबापत भैँसी दिन थालेको हो । अध्ययनलाई बेवास्ता गरेका विद्यार्थीहरूलाई समेत भैँसी पाउने अभिलाषाले पढ्ने प्रेरणा थपेको छ । विद्यालयले आयोजना गरेको पुस्तक समीक्षा प्रतियोगितामा उत्कृष्ट भएका विद्यार्थीहरूलाई भैँसी पुरस्कार दिइएको हो । पाँच वटा कक्षा समूह बनाएर प्रतिस्पर्धा गराइएको प्रतियोगितामा सात सय ३२ जना विद्यार्थी सहभागी थिए । हरेक समूहबाट सात–सातजनालाई पुरस्कार वितरण गरिएको थियो । जसमा प्रत्येक समूहको पहिलो र दोस्रो हुने विद्यार्थीले भैँसी तथा अन्यले नगद पुरस्कार पाए ।

    हरेक वर्ष पुस्तक समीक्षा प्रतियोगिता आयोजना गर्दै विद्यालयले भैँसी पुरस्कार दिने गरेको छ । प्रतियोगिताको चौथो संस्करणसम्म आइपुग्दा ३१ जनाले भैँसी पाइसके । दक्षिण कोरियाका पर्वतारोही उम् होङ गिल र उनका सहयोगीले पुरस्कारबापत सहयोग रकम विद्यालयलाई उपलब्ध गराउँदै आएका छन् । (सा सं)

    बुधबार, माघ २४, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    आज २०८३ साल जेठ ३१ गते (१४ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न
    आज २०८३ साल जेठ २३ गते (६ जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सुरु
    TUBIC र IEDI को संयुक्त आयोजनामा तीनदिने उद्यमशीलता विकास बुटक्याम्प सम्पन्न
    मरुवा रोगका कारण किसान चिन्तित

    लोकप्रिय

    • १.
      आज २०८३ साल जेठ २५ गते (८

    • २.
      आज २०८३ साल जेठ २६ गते (९

    • ३.
      आज २०८३ साल जेठ २७ गते (१०

    • ४.
      आज २०८३ साल जेठ ३१ गते (१४

    भर्खरै

    • १.
      आज २०८३ साल जेठ ३१ गते (१४ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • २.
      आज २०८३ साल जेठ २७ गते (१० जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      आज २०८३ साल जेठ २६ गते (९ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ४.
      आज २०८३ साल जेठ २५ गते (८ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      आज २०८३ साल जेठ २४ गते (७ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न

    • ७.
      आज २०८३ साल जेठ २३ गते (६ जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      आज २०८३ साल जेठ १९ गते (२ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer