☰
सोमबार, कार्तिक १०, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

पोखरा म्याराथनको १८ सय मिटर ह्विलचेयर दौडमा गौली पहिलो


  •   शनिबार, माघ २७, २०८० मा प्रकाशित
  • पोखरा । १८ औं सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथन अन्तर्गत शनिबार अपांगतातर्फका दौड भएका छन् । शनिबार भएको ह्विलचेयर पुरुषतर्फको दौडमा सुरेशकुमार गौली पहिलो भए ।

    Advertisement

    गौलीले निर्धारित १८०० मिटर दूरी ७ मिनेट ४१.३ सेकेन्डमा पार गरे ।

    पुरुष ह्विलचेयरतर्फ दोस्रो भएका भरत अधिकारीले उक्त दूरी ७ मिनेट ५७.३ सेकेन्ड र तेस्रो भएका ध्रुव परियारले ८ मिनेट २४.५ सेकेन्डमा पार गरे ।

    यस्तै महिलातर्फको ह्विलचेयर दौड काठमाडौंकी ऐश्वर्यकुमारी कुमालले जितिन् । १ हजार मिटरको दौड ४ मिनेट ९.८ सकेन्डमा पार गरिन् । यसैगरी महिलातर्फ काठमाडौंकी पेमा छोक्पा गुरुङ ४ मिनेट ५२.१ मिनेट र पोखराकी अञ्जु बराल तेस्रो भइन् । उनले उक्त दूरी ६ मिनेट ४४.५ सेकेन्डमा पार गरिन् ।

    विजेता ह्विलचेयर र दृष्टिविहीन महिला तथा पुरुषतर्फ पहिलो, दोस्रो र तेस्रो हुने खेलाडीले क्रमशः जनही नगद १० हजार, ७ हजार र ५ हजार रुपैयाँ प्राप्त गरे भने दृष्टिविहीन पहिलो, दोस्रो तथा तेस्रो र सान्त्वना भएका दृष्टिविहीन महिला/पुरुष खेलाडीहरुलाई सेतो छडी प्रदान गरिएको थियो ।

    शनिबार, माघ २७, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    दशैं: घटस्थापनाको बीउदेखि पूर्णिमाको उज्यालोसम्म
    भूगोल केन्द्रीय विभागमा रिमोट सेन्सिङ तथा जिआइएस केन्द्रको उद्घाटन
    विपद् आउनुअघि थाहा होस् ‘कहाँ के छ?
    भोटेकोशी बाढी: विपद्को गहिराइ बुझ्ने भूगोल
    नेपाली पर्यटन विकासका पर्यायी निम्स दाइ अर्थात “निर्मल पुर्जा “
    आज २०८३ साल असार २५ गते (९ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    लोकप्रिय

    भर्खरै

    • १.
      दशैं: घटस्थापनाको बीउदेखि पूर्णिमाको उज्यालोसम्म

    • २.
      भूगोल केन्द्रीय विभागमा रिमोट सेन्सिङ तथा जिआइएस केन्द्रको उद्घाटन

    • ३.
      सोह्र श्राद्ध : पौराणिक पृष्ठभूमि एवं वैज्ञानिक तादात्म्यता

    • ४.
      विपद् आउनुअघि थाहा होस् ‘कहाँ के छ?

    • ५.
      भोटेकोशी बाढी: विपद्को गहिराइ बुझ्ने भूगोल

    • ६.
      तीज : चेलीका गीतदेखि स्वतन्त्रताको आवाजसम्म

    • ७.
      सिसिटिभी क्यामेराले जोगाइदिएको नैतिकता

    • ८.
      नेपाली पर्यटन विकासका पर्यायी निम्स दाइ अर्थात “निर्मल पुर्जा “

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer