• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
शनिबार, जेठ ३०, २०८३
☰
शनिबार, जेठ ३०, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. आज २०८३ साल जेठ २४ गते (७ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • २. आज २०८३ साल जेठ २५ गते (८ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ३. आज २०८३ साल जेठ २६ गते (९ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ४. आज २०८३ साल जेठ २७ गते (१० जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

सुदूरपश्चिमबाटै शेयर निस्काशन गरौंः मन्त्री शाही


  •   शनिबार, फागुन ०५, २०८० मा प्रकाशित
  • धनगढी । सुदूरपश्चिम प्रदेशका आर्थिक मामिलामन्त्री नरेशकुमार शाहीले यहीका व्यवसायीले शेयर निस्कासन गर्ने अवस्था सिर्जना गर्नुपर्ने बताउनु भएको छ ।

    Advertisement

    भिजन सेक्युरिटिज प्रालि (स्टक ब्रोकर नं ३४) ले सुदूरपश्चिम प्रदेशको राजधानी धनगढीमा सेयर कारोबारसम्बन्धी ज्ञान अभिबृद्धिका लागि एक दिने लगानीकर्ता सचेतना अभिवृद्धि कार्यक्रममा शनिबार उहाँले सो कुरा बताउनुभएको हो ।

    मन्त्री शाहीले हामी सुदूरपश्चिमेलीले शेयर सदस्य भएर मात्र चित्त बुझाउनुभन्दा शेयरपत्र निकाल्न सक्नेगरी काम गर्नुपर्ने बताउनुभयो । तथ्याङ्क विभागको प्रतिवेदनले सबैभन्दा गरिब प्रदेशका रुपमा औल्याएकाले हाम्रो टाउकोमा घन बज्रेको छ भन्दै उहाँले थप्नुभयो, “कर्णालीभन्दा बढी गरिबी हाम्रो प्रदेशमा रहेकाले गरिबी अन्त्य गर्न नयाँ ढङ्गले सोचेर आफ्नो ठाउँबाट सबैले योगदान गर्नुपर्छ ।”

    विभागको तथ्याङ्कअनुसार कर्णालीमा २६ र सुदूरपश्चिम ३४ प्रतिशत गरिबी रहेको छ । मन्त्री शाहीले सो अवसरमा भिजन सेक्युरिटिज प्रालि (स्टक ब्रोकर नं ३४) को शाखा कार्यालयको पनि उद्घाटन गर्नुभयो ।

    भिजन सेक्युरिटिजले लगानीकर्ता सचेतना कार्यक्रम संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत सो कार्यक्रमको आयोजना गरेको जनाएको छ । कार्यक्रममा दोस्रो बजारमा कारोवार गर्न आवश्यक प्रक्रिया, लगानीकर्ताले ध्यान दिनुपर्ने विषय, अनलाइन कारोबारसम्बन्धी व्यवस्था लगायतका विषयमा कार्यक्रममा छलफल भएको छ ।

    त्यस्तै, दोस्रो बजारमा कारोबार गर्नका लागि आवश्यक प्रक्रिया, लगानीकर्ताले ध्यान दिनुपर्ने विषयमा जानकारी दिइएको शेयर कारोवारी हेमराज ओझाले बताउनुभयो । त्यसैगरी धितोपत्र बजारसम्बन्धी नीति, नियम तथा प्रावधानका साथै सेयर बजारमा हुने जोखिम तथा प्रतिफल, कम्पनीको आधारभूत प्राविधिक विश्लेषण लगायतका बारेमा सहभागीलाई प्रशिक्षण दिइएको आयोजकले जनाएको छ ।

    कार्यक्रममा भिजन सेक्युरिटिजका कार्यकारी अध्यक्ष राजकुमार तिमिल्सिना र सेयरबजार विज्ञ तथा विश्लेषक सुवासचन्द्र भट्टराईले प्रशिक्षण दिनुभएको थियो । भिजनले धितोपत्र कारोबारको विकास तथा विस्तारका लागि उपत्यकाबाहिर धनगढीसहित ९ वटा तथा उपत्यकाभित्र तीन वटा गरेर १२ स्थानमा शाखा विस्तार गरेर सेवा प्रवाह गरिरहेको जनाएको छ ।

    शनिबार, फागुन ०५, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    आज २०८३ साल जेठ २७ गते (१० जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न
    आज २०८३ साल जेठ २३ गते (६ जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सुरु
    TUBIC र IEDI को संयुक्त आयोजनामा तीनदिने उद्यमशीलता विकास बुटक्याम्प सम्पन्न
    मरुवा रोगका कारण किसान चिन्तित

    लोकप्रिय

    • १.
      आज २०८३ साल जेठ २४ गते (७

    • २.
      आज २०८३ साल जेठ २५ गते (८

    • ३.
      आज २०८३ साल जेठ २६ गते (९

    • ४.
      आज २०८३ साल जेठ २७ गते (१०

    भर्खरै

    • १.
      आज २०८३ साल जेठ २७ गते (१० जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • २.
      आज २०८३ साल जेठ २६ गते (९ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      आज २०८३ साल जेठ २५ गते (८ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ४.
      आज २०८३ साल जेठ २४ गते (७ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न

    • ६.
      आज २०८३ साल जेठ २३ गते (६ जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल जेठ १९ गते (२ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सुरु

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer