• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
शनिबार, जेठ ३०, २०८३
☰
शनिबार, जेठ ३०, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. आज २०८३ साल जेठ २४ गते (७ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • २. आज २०८३ साल जेठ २५ गते (८ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ३. आज २०८३ साल जेठ २६ गते (९ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ४. आज २०८३ साल जेठ २७ गते (१० जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

किन बढ्दै छ स्थानीय तहका उजुरी अख्तियारमा ?


  •   सोमबार, फागुन ०७, २०८० मा प्रकाशित
  • कपिलवस्तु । स्थानीय तहमा भ्रष्टाचार भएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवलमा उजुरीको चाङ लागेको छ । कपिलवस्तुको यशोधरा गाउँपालिकामा भ्रष्टाचार नियन्त्रण तथा सुशासन प्रवर्द्धनसम्बन्धी स्थानीय तह स्तरीय अन्तरक्रिया कार्यक्रम सो कुरा जनाकारी गराइएको हो । जिल्लाका स्थानीय तहमा सरकारी अख्तियारीको दुरुपयोग भएको भन्दै उजुरी परेको अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवलले जनाएको छ ।

    Advertisement

    आर्थिक वर्ष ०८०।०८१ को माघ मसान्तसम्मको दुई सय ६७ ओटा उजुरी परेको कार्यालयले जनाएको छ । सोमध्ये एक सय नौ उजुरी मात्रै फर्स्यौट भएको छ भने एक सय ५८ वटा उजुरी अनुसन्धानकै क्रममा रहेको कार्यालयले जनाएको छ ।

    सो अवसरमा बोल्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवलका उप सचिव ठाकुर प्रसाद आचार्यले अनियमितताका कारण देश जरजर अवस्थामा पुगेको बताउनुभयो । उहाँले भएको अनियमिततालाई मुद्दा चलाएर र छानबिन गरेर टुङ्गिन नसकिने जानकारी दिनुभयो । जनचेतना लगायतको विभिन्न जागरण कार्यक्रमबाट मात्र अनियमिततामा कमी हुने उहाँको भनाइ छ ।

    कार्यालयका अनुसार चालु आर्थिक वर्षमा दश वटा स्थानीय तहमध्ये सबै भन्दा धेरै कृष्णनगर नगरपालिकामा ५९ वटा उजुरी परेको छ भने ३० वटा फर्स्यौट भएको छ । त्यस्तै, कपिलवस्तु नगरपालिकामा ४७ मध्ये २० वटा फर्स्यौट, बुद्धभुमि नगरपालिकामा ३५ वटा, १७ वटा फर्स्यौट, बाणगंगा नगरपालिकामा नौ वटामा चार फर्स्यौट, शिवराजमा पाँच, महाराजगन्ज नगरपालिकामा १४ वटा उजुरीमा फर्स्यौट भएको हो ।

    त्यस्तै यशोधरा गाउँपालिकामा ३४ मा तीन वटा फर्स्यौट, मायादेवीमा ३० मा १३ वटा फर्स्यौट, विजयनगरमा २१ मा नौ वटा फर्स्यौट र शुद्धोदन गाउँपालिकामा १३ वटामा ६ ओटा फर्स्यौट भएको कार्यालयले जनाएको छ ।

    कार्यक्रममा शाखा अधिकृत गोकर्ण राज घिमिरे, गाउँपालिका अध्यक्ष शिव दयाल तिवारी, प्रमुख प्रशासकीय अधिकृत राम चन्द्र ढकाल, लेखा अधिकृत नीराजन राज लम्साल, वडाध्यक्ष लगायतको सहभागिता रहेको थियो ।

    सोमबार, फागुन ०७, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    आज २०८३ साल जेठ २७ गते (१० जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न
    आज २०८३ साल जेठ २३ गते (६ जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सुरु
    TUBIC र IEDI को संयुक्त आयोजनामा तीनदिने उद्यमशीलता विकास बुटक्याम्प सम्पन्न
    मरुवा रोगका कारण किसान चिन्तित

    लोकप्रिय

    • १.
      आज २०८३ साल जेठ २४ गते (७

    • २.
      आज २०८३ साल जेठ २५ गते (८

    • ३.
      आज २०८३ साल जेठ २६ गते (९

    • ४.
      आज २०८३ साल जेठ २७ गते (१०

    भर्खरै

    • १.
      आज २०८३ साल जेठ २७ गते (१० जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • २.
      आज २०८३ साल जेठ २६ गते (९ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      आज २०८३ साल जेठ २५ गते (८ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ४.
      आज २०८३ साल जेठ २४ गते (७ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न

    • ६.
      आज २०८३ साल जेठ २३ गते (६ जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल जेठ १९ गते (२ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सुरु

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer