• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
शनिबार, जेठ ३०, २०८३
☰
शनिबार, जेठ ३०, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. आज २०८३ साल जेठ २४ गते (७ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • २. आज २०८३ साल जेठ २५ गते (८ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ३. आज २०८३ साल जेठ २६ गते (९ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ४. आज २०८३ साल जेठ २७ गते (१० जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

लायन्स क्लब अन्तर्राष्ट्रिय ३२५ ‘एम’ को तेस्रो क्याबिनेट बैठक शुरु


  •   शनिबार, फागुन १२, २०८० मा प्रकाशित
  • काठमाडौं । “सेवाबाट सन्तुष्टी” भन्ने मुल नारा लिएको लायन्स क्लब अन्तर्राष्ट्रिय ३२५ डिष्ट्रिक्ट ‘एम’ नेपालको लायन वर्ष २०२३/२४को तेस्रो क्याबिनेट बैठक काठमाडौंमा हिजोबाट शुरु भएको छ । बैठक हिजो र आज दुईदिन चल्नेछ ।

    Advertisement

    फागुन ११ र १२ गते दुईदिन आयोजना हुने क्याबिनेट बैठकको हिजो पहिलो दिन डिष्ट्रिक्ट गभर्नर भिमलाल पौड्यालको अध्यक्षतामा सामाखुसीस्थित गोधुली फूडल्याण्डमा बैठक बसेको थियो ।

    बैठकमा पिएमसिसी तथा पोखरा महानगर प्रमुख धनराज आचार्य, डिष्ट्रिक्ट फर्स्ट लेडि जमुना पौड्याल, फर्स्ट भिडिजी चण्डीप्रसाद अर्याल, सेकेन्ड भिडिजी धनिराम बराल, आईपिडिजी महेन्द्र पौड्याल, पिएमसिसी गिरिधारी शर्मा, पिएमसिसी तथा एलसीआईएफ एरिया लिडर राजन लम्साल, डिष्ट्रिक्ट चिफ एड्भाईजर रत्नप्रसाद पराजुली, डिष्ट्रिक्ट एड्मिनिस्ट्रेटर नेपाल, चिफ अफ एओजि हरिचन्द्र तिवारी, एडिसनल क्याविनेट ट्रेजरर यमुना भन्डारी, डिष्ट्रिक्ट चिफहरु रिता खनाल लगायत, डिष्ट्रिक्ट कन्सुलरहरु, एडिस्नल क्याबिनेट सेक्रेटरी, ट्रेजरर, डिपार्टमेन्ट चिफहरु, रिजन चेयरपर्सनहरु, जोन चेयरपर्सनहरु लगायत क्याबिनेट अफिसरको बाक्लो उपस्थिति रहेको थियो ।

    पहिलो दिन हिजोको बैठकमा, डिष्ट्रिक्टले अहिलेसम्म सम्पन्न गरेका कार्यहरू डिष्ट्रिक्ट क्याबिनेट सेक्रेटरी बलराम सुवेदीले प्रस्तुत गर्नुभएको थियो भने आर्थिक आयव्यय विवरण डिष्ट्रिक्ट क्याबिनेट ट्रेजरर नवराज पोखरेलले प्रस्तुत गर्नुभएको थियो । विभिन्न जोन अन्तर्गत क्लबहरुले सम्पन्न गरेका सेवाका कार्यहरूको जोन चेयरपर्सनहरुले प्रस्तुत गरेका थिए ।

    आजको बैठक (दोस्रोदिनको) डिष्ट्रिक्ट गभर्नर भिमलाल पौड्यालको अध्यक्षतामा गोंगबु स्थित बिजि बैंक्वेटमा बसेको बैठममा प्रमुख अतिथी लायन्स अन्तराष्ट्रिय डाईरेक्टर बालकृष्ण बुर्लाकोटी रहनुभएको छ ।

    हिजो र आजको बैठकमा लायन्स लिडर र साथीहरुको निक्कै उत्साहजनक सहभागिता रहेको आयोजक वयलकम सेन्चुरी क्लबका पुर्ब अध्यक्ष देबेन्द्र सारुमगरले कान्तिपथ अनलाईनलाई बताउनु भयो । तेस्रो क्याबिनेट बैठकको आयोजक बन्न पाउदा क्लब परीवार निक्कै उत्साहित भएको बताउदै उहांले यस क्रममा सहयोग गर्ने सम्पुर्ण सहयोगी हातहरुलाई हृदयदेखी धन्यबाद व्यक्त गर्नुभयो ।

    शनिबार, फागुन १२, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    आज २०८३ साल जेठ २७ गते (१० जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न
    आज २०८३ साल जेठ २३ गते (६ जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सुरु
    TUBIC र IEDI को संयुक्त आयोजनामा तीनदिने उद्यमशीलता विकास बुटक्याम्प सम्पन्न
    मरुवा रोगका कारण किसान चिन्तित

    लोकप्रिय

    • १.
      आज २०८३ साल जेठ २४ गते (७

    • २.
      आज २०८३ साल जेठ २५ गते (८

    • ३.
      आज २०८३ साल जेठ २६ गते (९

    • ४.
      आज २०८३ साल जेठ २७ गते (१०

    भर्खरै

    • १.
      आज २०८३ साल जेठ २७ गते (१० जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • २.
      आज २०८३ साल जेठ २६ गते (९ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      आज २०८३ साल जेठ २५ गते (८ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ४.
      आज २०८३ साल जेठ २४ गते (७ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न

    • ६.
      आज २०८३ साल जेठ २३ गते (६ जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल जेठ १९ गते (२ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सुरु

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer