☰
बुधबार, कार्तिक २६, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. तिहार: प्रकृति र आत्मबोधको सांस्कृतिक एवं दार्शनिक चक्र

‘अर्ली रिटायर्ड’को सूचीमा चार एआईजी !


  •   बिहिबार, फागुन १७, २०८० मा प्रकाशित
  • काठमाडौं । नेपाल प्रहरीका अधिकारीहरू जम्माजम्मी तीन किसिमबाट अनिवार्य अवकाशमा जान्छन्- ३० वर्षे सेवा अवधि, पदावधि र उमेर हद । प्रहरी नियमावली २०७१ अनुसार नेपाल प्रहरीका अधिकारीहरू जम्माजम्मी तीन किसिमबाट अनिवार्य अवकाशमा जाने व्यबस्था छ । पछिल्लो समय प्रहरी नियमावली संसोधनको चर्चा व्यापक रहेको छ ।

    Advertisement

    बेला बेला नेपाल प्रहरीमा रहेको ३० वर्षे सेवा अवधिको प्रावधान हट्ने भनेर चर्चा हुने गरेता पनि पछिल्लो ६-७ वर्षदेखि भएको चर्चा चर्चामै सीमित छ ।

    सोही व्यवस्थाअनुसार नेपाल प्रहरीका चारजना प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी)हरु पूरा कार्यकाल खान नपाई ३० वर्षे सेवा अवधिको कारण अवकाशमा जानेछन् । प्रहरीको किताबखाना स्रोतका अनुसार उनीहरु ‘अर्ली रिटायर्ड’को सूचीमा देखिन्छन् ।

    उमेर र ३० वर्षे सेवाहदको कारण अवकाशमा जाने एआईजीहरु हुन्- सन्दिप भण्डारी, मिरा चौधरी, श्यामलाल ज्ञवाली र किरण बज्राचार्य । यी सबै २०८१ मा अवकाशमा जाने हुन् ।

    एआईजी भण्डारी २०८१ वैशाख ५ गते अनिवार्य अवकाशमा जानेछन् भने चौधरी २ दिनपछि ७ गते अवकाशमा जाने प्रहरीको किताबखानामा उल्लेख छ ।

    यस्तै ज्ञवाली २०८१ भदौ २६ गते अवकाशमा जाने किताबखानामा उल्लेख छ भने बज्राचार्य पुस १६ गते अनिवार्य अवकाशमा जानेछिन् । उनीहरु प्रहरी महानिरीक्षक (आईजीपी) बसन्त बहादुर कुँवरकै ब्याची हुन् ।

    उसो त नेपाल प्रहरीमा ३० वर्षे सेवाहदको विषय उठिरहेको र गृह मन्त्रालयले समेत सेवाहद हटाउनुपर्ने विषयमा तयारी थालेको कारण यदी बीचमा ३० वर्षे हटेको अवस्थामा उनीहरुको जागिर थप लम्बिनेछ । (सहयोग: सामाजीक संजाल)

     

    बिहिबार, फागुन १७, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    तिहार: प्रकृति र आत्मबोधको सांस्कृतिक एवं दार्शनिक चक्र
    चीन र नेपालका वैज्ञानिकहरूद्वारा अरुण सीमापार उपत्यकामा क्षेत्रीय अनुसन्धान सम्पन्न
    दशैं: घटस्थापनाको बीउदेखि पूर्णिमाको उज्यालोसम्म
    भूगोल केन्द्रीय विभागमा रिमोट सेन्सिङ तथा जिआइएस केन्द्रको उद्घाटन
    सोह्र श्राद्ध : पौराणिक पृष्ठभूमि एवं वैज्ञानिक तादात्म्यता
    विपद् आउनुअघि थाहा होस् ‘कहाँ के छ?

    लोकप्रिय

    • १.
      8

    भर्खरै

    • १.
      तिहार: प्रकृति र आत्मबोधको सांस्कृतिक एवं दार्शनिक चक्र

    • २.
      चीन र नेपालका वैज्ञानिकहरूद्वारा अरुण सीमापार उपत्यकामा क्षेत्रीय अनुसन्धान सम्पन्न

    • ३.
      दशैं: घटस्थापनाको बीउदेखि पूर्णिमाको उज्यालोसम्म

    • ४.
      भूगोल केन्द्रीय विभागमा रिमोट सेन्सिङ तथा जिआइएस केन्द्रको उद्घाटन

    • ५.
      सोह्र श्राद्ध : पौराणिक पृष्ठभूमि एवं वैज्ञानिक तादात्म्यता

    • ६.
      विपद् आउनुअघि थाहा होस् ‘कहाँ के छ?

    • ७.
      भोटेकोशी बाढी: विपद्को गहिराइ बुझ्ने भूगोल

    • ८.
      तीज : चेलीका गीतदेखि स्वतन्त्रताको आवाजसम्म

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer