काठमाडौं । कास्कीमा आज बिहान भूकम्प गएको छ । बिहान ७ बजेर ३० मिनेटमा कास्कीको पार्से केन्द्रबिन्दु बनाएर भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।
Advertisement
भूकम्प ४.० म्याग्निच्युडको रहेको केन्द्रले जनाएको छ । गोरखा भूकम्पको परकम्प भएको केन्द्रले जानकारी दिएको छ ।




