• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
शनिबार, जेठ ३०, २०८३
☰
शनिबार, जेठ ३०, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. आज २०८३ साल जेठ २४ गते (७ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • २. आज २०८३ साल जेठ २५ गते (८ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ३. आज २०८३ साल जेठ २६ गते (९ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ४. आज २०८३ साल जेठ २७ गते (१० जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

एकै महिनामा साढे छ अर्ब विदेशी लगानी स्वीकृत, पाँच सयलाई रोजगारी


  •   शनिबार, चैत ०३, २०८० मा प्रकाशित
  • काठमाडौँ । उद्योग विभागले २९ अर्ब रुपैयाँ बराबरको विदेशी लगानीलाई स्वीकृति दिएको छ । चालु आर्थिक वर्षको सात महिनामा विदेशी लगानी ल्याउन आवेदन प्राप्त भएकोमा सो बराबरको लगानी ल्याउन स्वीकृति दिइएको विभागका प्रवक्ता अर्जुन ओलीले बताए ।

    Advertisement

    त्यसमध्ये फागुन महिनामा मात्रै ६ अर्ब ४७ करोड रुपैयाँ बराबरको लगानी स्वीकृति भएको छ । यो रकम चालु आर्थिक वर्षको अरु महिनाको तुलनामा सबैभन्दा बढी हो ।

    यो वर्ष माघमा ३ अर्ब ४५ करोड, पुसमा १ अर्ब ७२ करोड, मंसिरमा २ अर्ब २५ करोड, कात्तिकमा १ अर्ब ७५ करोड, असोज महिनामा १ अर्ब ९८ करोड, भदौ महनिामा २ अर्ब ६९ करोड तथा साउन महिनामा १ अर्ब ९३ करोड रुपैयाँ बराबरका लागि विभागले स्वीकृति दिएको थियो ।

    यो अवधिमा कुल २५३ वटा कम्पनीले प्रत्यक्ष लगानीका लागि अनुमति पाएका छन् । त्यस्तै हाल चलिरहेका ३३ कम्पनीमा शेयर खरिद गर्न विदेशी लगानीकर्ता आएका छन् ।

    ३१ वटा कम्पनीले भने विदेशबाट प्रविधि हस्तान्तरणका लागि स्वीकृति प्राप्त गरेका छन् ।

    विभागको यो तथ्यांक स्वीकृतिको मात्रै रकम हो । विभागको स्वीकृतिपछि मात्रै विदेशी लगानी भित्रिने अन्य प्रक्रियाहरु अघि बढ्ने भएकोले यसलाई प्रारम्भिक बिन्दु मानिन्छ । यही स्वीकृतिका नेपाल राष्ट्र बैंकले विदेशी लगानी ल्याउनको लागि सटही सुविधा प्राप्त गर्छन् ।

    यो रकममा लगानी बोर्डले स्वीकृत गरेको लगानी प्रतिवद्धता भने नपर्ने प्रवक्ता ओली बताउँछन् ।

    अहिले एउटै परियोजनामा ६ अर्ब भन्दा बढीको लगानी लगानी बोर्डले स्वीकृति दिँदै आएको छ ।

    यो रकमसमेत जोड्दा विदेशी लगानीको रकम ठूलो देखिने भए पनि वास्तविक रुपमा प्राप्त हुने रकम भने ज्यादै न्यून हुन्छ ।

    उद्योग विभागबाट मात्रै हालसम्म ४ खर्ब ७९ अर्ब रुपैयाँ बराबरको विदेशी लगानीको लागि प्रतिवद्धतासहित स्वीकृति प्राप्त भएका छन् ।

    यो लगानीले ३ लाख २२ हजार जनाले रोजगारी प्राप्त गर्न सक्ने बताइएको छ । यद्यपि अहिलेसम्म कति रकम आयो भन्ने यकिन तथ्यांक छैन ।

    शनिबार, चैत ०३, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    आज २०८३ साल जेठ २७ गते (१० जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न
    आज २०८३ साल जेठ २३ गते (६ जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सुरु
    TUBIC र IEDI को संयुक्त आयोजनामा तीनदिने उद्यमशीलता विकास बुटक्याम्प सम्पन्न
    मरुवा रोगका कारण किसान चिन्तित

    लोकप्रिय

    • १.
      आज २०८३ साल जेठ २४ गते (७

    • २.
      आज २०८३ साल जेठ २५ गते (८

    • ३.
      आज २०८३ साल जेठ २६ गते (९

    • ४.
      आज २०८३ साल जेठ २७ गते (१०

    भर्खरै

    • १.
      आज २०८३ साल जेठ २७ गते (१० जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • २.
      आज २०८३ साल जेठ २६ गते (९ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      आज २०८३ साल जेठ २५ गते (८ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ४.
      आज २०८३ साल जेठ २४ गते (७ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न

    • ६.
      आज २०८३ साल जेठ २३ गते (६ जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल जेठ १९ गते (२ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सुरु

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer