• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
शुक्रबार, जेठ २९, २०८३
☰
शुक्रबार, जेठ २९, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. आज २०८३ साल जेठ २३ गते (६ जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • २. आज २०८३ साल जेठ २४ गते (७ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ३. आज २०८३ साल जेठ २५ गते (८ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ४. त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न

  • ५. आज २०८३ साल जेठ २६ गते (९ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ६. आज २०८३ साल जेठ २७ गते (१० जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

एक क्लिकमै यसरी डिलिट हुन्छ सबै इमेल, जिमेलको नयाँ अपडेट जानौं


  •   सोमबार, चैत १२, २०८० मा प्रकाशित
  • काठमाडौं । गुगलले हरेक जिमेल प्रयोगकर्तालाई १५ गिगाबाइटको नि:शुल्क स्टोरेजको सुविधा प्रदान गर्दछ । जसको उपयोग प्रयोगकर्ताहरुले आफ्नो गुगल फोटोज, इमेल तथा गुगल ड्राइभका लागि गर्न सक्दछन् ।

    Advertisement

    कतिपय प्रयोगकर्तालाई त यत्ति नै स्टोरेज पर्याप्त हुन्छ । तर अधिकतम जिमेल प्रयोगकर्ताहरुको भने स्टोरेज भरिएर समस्या हुन थाल्छ ।

    जिमेलको स्टोरेज कम भएपछि प्रयोगकर्तासँग दुईवटा विकल्प हुन्छन् । पहिलो, स्टोरेज खरिद गर्नु र दोस्रो चाहिं पुराना इमेलहरु डिलिट गर्नु ।

    पहिलो तरिकामा पैसा खर्च गर्नुपर्दछ तर दोस्रो तरिका नि:शुल्क हुन्छ । जिमेलमा सबै इमेलहरुलाई एकै पटकमा डिलिट गर्न अहिलेसम्म सम्भव थिएन । तर अब भने सबै इमेललाई एकैपटकमा डिलिट गराएर इनबक्स खाली गराउन सकिने भएको छ । तपाईंले अब एक क्लिकमै जिमेलका सबै इमेल डिलिट गर्न सक्नुहुनेछ । कसरी गर्ने त ?

    सबैभन्दा पहिले आफ्नो फोन वा ल्याबटपको वेब ब्राउजरमा जिमेल लगइन गर्नुहोस्
    जिमेलको इनबक्समा सबैभन्दा माथिपटि्ट देखिइरहेको चेकबक्समा क्लिक गर्नुहोस्
    त्यसपछि एउटा पेजमा देखिएका सबै इमेल सेलेक्ट हुनेछन्
    अब दायाँ भागमा निलो रङमा Select all conversations in Primary को अप्सन देखिनेछ । त्यसमा क्लिक गर्नुहोस् । त्यसो गर्दा इनबक्सको Primary खण्का सबै इमेल सेलेक्ट हुनेछन् ।
    त्यसपछि डिलिट अप्सनमा क्लिक गरेर सबै इमेललाई एकैपटकमा डिलिट गर्नुहोस्
    यहीँ तरिकाले तपाइँले जिमेलको इनबक्समा Social तथा Promotional खण्डका इमेलहरु भने एकैपटकमा डिलिट गर्न सक्नुहुन्छ ।

    सोमबार, चैत १२, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    आज २०८३ साल जेठ २७ गते (१० जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न
    आज २०८३ साल जेठ २३ गते (६ जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सुरु
    TUBIC र IEDI को संयुक्त आयोजनामा तीनदिने उद्यमशीलता विकास बुटक्याम्प सम्पन्न
    मरुवा रोगका कारण किसान चिन्तित

    लोकप्रिय

    • १.
      आज २०८३ साल जेठ २३ गते (६

    • २.
      आज २०८३ साल जेठ २४ गते (७

    • ३.
      आज २०८३ साल जेठ २५ गते (८

    • ४.
      त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि

    • ५.
      आज २०८३ साल जेठ २६ गते (९

    • ६.
      आज २०८३ साल जेठ २७ गते (१०

    भर्खरै

    • १.
      आज २०८३ साल जेठ २७ गते (१० जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • २.
      आज २०८३ साल जेठ २६ गते (९ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      आज २०८३ साल जेठ २५ गते (८ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ४.
      आज २०८३ साल जेठ २४ गते (७ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न

    • ६.
      आज २०८३ साल जेठ २३ गते (६ जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल जेठ १९ गते (२ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सुरु

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer