काठमाडौँ । देशव्यापी भ्रमण गरिरहनु भएका राजा ज्ञानेन्द्र शाहले अब कर्णालीका जिल्लाहरुमा भ्रमण गर्ने कार्यक्रम रहेको छ ।
Advertisement
उनको सचिवालयले राजाले आउँदो साता कर्णालीका केही जिल्ला भ्रमण गर्ने जानकारी दिएको छ ।
उहा यसका लागि नेपालगञ्जमा रहने बताइएको छ । यसअघि कर्णाली भ्रमणमा जान मौसम खराबीका कारण फर्किनु परेको थियो ।
कर्णाली भ्रमणका लागि उनी आउँदो साता नेपालगञ्ज जाने र २१ गते बुधबार नेपालगञ्ज जाने कार्यक्रम रहेको छ ।




