• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
शुक्रबार, साउन १५, २०८३
☰
शुक्रबार, साउन १५, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

इभी लगायतमा सस्तो निर्यातलाई सम्बोधन गर्न अमेरिकाको चीनसँग आग्रह


  •   बिहिबार, चैत १५, २०८० मा प्रकाशित
  • काठमाडौं । अमेरिकी वित्तमन्त्री जेनेट येलेनले बुधबार विद्युतीय सवारी जस्ता उद्योगमा चीनबाट सस्तो निर्यातमा भएको वृद्धिले ‘विश्वव्यापी प्रभाव’ ल्याउनसक्ने चेतावनी दिने भएकी छन्।

    Advertisement

    उनले आफ्नो अर्को चीन भ्रमणका क्रममा हुने छलफलमा अतिरिक्त क्षमताको जोखिमलाई मुख्य मुद्दाका रूपमा उठाउने र बेइजिङमाथि ‘उक्त मुद्दाको समाधान गर्न आवश्यक कदम चाल्न’ का लागि दबाब दिने योजना बनाइरहेकी हुन्।

    यस वर्ष वित्तमन्त्रीका रूपमा आफ्नो दोस्रो चीन भ्रमणको योजना बनाइरहेकी येलेनले यी टिप्पणी जर्जियामा दिने अपेक्षा गरिएको छ।

    उनले अमेरिकी राष्ट्रपति जो बाइडेनको ऐतिहासिक मुद्रास्फीति न्यूनीकरण ऐनका फाइदाहरूबारे पनि बताउनेछन् र प्रतिक्रियामा घोषणा गरिएको प्रमुख व्यावसायिक लगानीमाथि प्रकाश पार्नेछिन्।

    यद्यपि उनको भाषणको केही अंशमा चीनका साथै औद्योगिक क्षमताका अन्य मुलुकहरूमाथि पर्ने प्रभावका बारेमा पनि चिन्ता व्यक्त गरिएको छ। येलेनको टिप्पणीअनुसार विगतमा स्टिल र आलुमिनियमजस्ता क्षेत्रमा चिनियाँ सरकारको समर्थनका कारण ‘पर्याप्त अधिक लगानी र अतिरिक्त क्षमता सिर्जना भयो, जसलाई चिनियाँ कम्पनीहरूले कम मूल्यमा विदेशमा निर्यात गर्न चाहन्थे।’

    “यसबाट चीनमा उत्पादन र रोजगारमा सहयोग पुर्याए पनि बाँकी संसारका उद्योगहरूलाई सङ्कुचित गर्न बाध्य बनायो”, उनले भनिन, “अब हामी सौर्य, विद्युतीय सवारी र लिथियम–आयात ब्याट्रीजस्ता ‘नयाँ’ उद्योगमा अतिरिक्त क्षमता निर्माण देख्छौँ ।” रासस/एएफपी

     

    बिहिबार, चैत १५, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    आज २०८३ साल असार २५ गते (९ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    गुरुकुलमा अध्ययनरत बटुकहरुलाई शैक्षिक सामग्री वितरण
    मासिक राशिफल: असार २०८३
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न
    आज २०८३ साल जेठ २३ गते (६ जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सुरु

    लोकप्रिय

    भर्खरै

    • १.
      आज २०८३ साल असार २५ गते (९ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • २.
      गुरुकुलमा अध्ययनरत बटुकहरुलाई शैक्षिक सामग्री वितरण

    • ३.
      आज २०८३ साल असार २१ गते (५ जुलाई २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ४.
      आज २०८३ साल असार १९ गते (३ जुलाई २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      आज २०८३ साल असार १८ गते (२ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      आज २०८३ साल असार १६ गते (३० जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल असार १५ गते (२९ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      आज २०८३ साल असार १४ गते (२८ जुन २०२६) आईतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer