• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
बुधबार, जेठ २७, २०८३
☰
बुधबार, जेठ २७, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. आज २०८३ साल जेठ २३ गते (६ जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • २. आज २०८३ साल जेठ २४ गते (७ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ३. आज २०८३ साल जेठ २५ गते (८ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ४. त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न

  • ५. आज २०८३ साल जेठ २६ गते (९ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ६. आज २०८३ साल जेठ २७ गते (१० जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

फलफूल र तरकारीमा पोषक तत्वको कमी भए के हुन्छ, के भन्छ अध्ययन ?


  •   आइतबार, चैत १८, २०८० मा प्रकाशित
  • काठमाडौँ । स्वस्थ रहनका लागि पौष्टिक तत्वले भरिपूर्ण सन्तुलित आहार लिनु अति आवश्यक छ । आजको अस्वस्थ जीवनशैलीमा शरीरमा पोषक तत्वको कमी हुनु सामान्य कुरा भइसकेको छ, जसका कारण वयस्क मात्र होइन बालबालिका पनि समस्यामा परेका छन् ।

    Advertisement

    यस्तो अवस्थामा हालै युनिभर्सिटी अफ टेक्सासमा गरिएको एक अध्ययन बाहिर आएको छ जसका अनुसार विश्वका ४३ वटा अन्न, फलफूल र तरकारीले आफ्नो पोषक तत्व गुमाउँदै छन् । यीमध्ये अधिकांश तरकारीहरू हुन्, जसले निरन्तर पोषक तत्वको कमीको सामना गरिरहेका छन्। यस अध्ययनसँग सम्बन्धित ठूला कुराहरू जानौं।

    सिमीमा क्याल्सियम कति घट्यो ?
    अध्ययनले २० औं शताब्दीको सुरुमा सिमीमा क्याल्सियमको मात्रा ६५ मिलिग्राम रहेको तर अहिले आधाले घटेर ३७ मिलिग्राम पुगेको जनाएको छ । योसँगै ब्रोकाउलीमा आइरनको मात्रामा पनि कमी देखिएको छ । शतावरीको कुरा गर्दा यसमा भिटामिन ए को मात्रा झण्डै आधा हुन्छ । योसँगै चामलमा प्रोटिन, जिंक र आइरनको मात्रा पनि घटेको छ ।

    फलफूल र तरकारीले किन आफ्नो पोषक तत्व गुमाउँछ ?
    वैज्ञानिकहरुका अनुसार वातावरणीय परिवर्तनका कारण यस्तो भएको हो । वायुमण्डलमा कार्बनडाइअक्साइडको मात्रा बढ्दै गएपछि खानामा पोषक तत्वको मात्रा घट्दै गएको छ । विश्व स्वास्थ्य संगठनको प्रतिवेदन अनुसार हाल विश्वभरका मानिसमा भिटामिन ए, आइरन र जिंकको कमी सबैभन्दा बढी छ । यी समान पोषकहरू खाद्य वस्तुहरूमा सबैभन्दा छिटो हराइरहेछ।

    साथै अन्तर्राष्ट्रिय खाद्य नीति अनुसन्धान संस्थान (IFPRI) का कार्यक्रम प्रमुखका अनुसार अत्याधिक वर्षा, चिसो र अन्य क्षतिका कारण धेरै खाद्यवस्तुमा आइरन र जिंकको मात्रा ३० प्रतिशतदेखि ४० प्रतिशतले घटेको छ ।

    बीउमा पोषक तत्वहरू कसरी थपिन्छन् ?
    फलफूल र तरकारीमा हुने पोषक तत्वको कमीलाई हटाउन परिमार्जित बाली, पोषक तत्वले भरिपूर्ण मल, माटोमा कम खनिज पदार्थ थप्ने जस्ता विभिन्न प्रविधिको प्रयोग भइरहेको छ । यसबाहेक, विशेष प्रविधि बायोफोर्टिफिकेशन हो, जसको माध्यमबाट नुनमा आयोडिन मिसाइएझैं वैज्ञानिकहरूले बीउमा पौष्टिक तत्वहरू थपिरहेका छन्।

    तर, यो प्रविधिबाट एक वा दुईवटा मात्रै पोषक तत्वको क्षतिपूर्ति गर्न सकिने भए पनि फलफूल र तरकारीमा एक–दुई नभई धेरै पोषक तत्वको कमी भइरहेका छन् ।

    आइतबार, चैत १८, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    आज २०८३ साल जेठ २७ गते (१० जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न
    आज २०८३ साल जेठ २३ गते (६ जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सुरु
    TUBIC र IEDI को संयुक्त आयोजनामा तीनदिने उद्यमशीलता विकास बुटक्याम्प सम्पन्न
    मरुवा रोगका कारण किसान चिन्तित

    लोकप्रिय

    • १.
      आज २०८३ साल जेठ २३ गते (६

    • २.
      आज २०८३ साल जेठ २४ गते (७

    • ३.
      आज २०८३ साल जेठ २५ गते (८

    • ४.
      त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि

    • ५.
      आज २०८३ साल जेठ २६ गते (९

    • ६.
      आज २०८३ साल जेठ २७ गते (१०

    भर्खरै

    • १.
      आज २०८३ साल जेठ २७ गते (१० जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • २.
      आज २०८३ साल जेठ २६ गते (९ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      आज २०८३ साल जेठ २५ गते (८ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ४.
      आज २०८३ साल जेठ २४ गते (७ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न

    • ६.
      आज २०८३ साल जेठ २३ गते (६ जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल जेठ १९ गते (२ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सुरु

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer