• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
बुधबार, जेठ २७, २०८३
☰
बुधबार, जेठ २७, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. आज २०८३ साल जेठ २३ गते (६ जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • २. आज २०८३ साल जेठ २४ गते (७ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ३. आज २०८३ साल जेठ २५ गते (८ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ४. त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न

  • ५. आज २०८३ साल जेठ २६ गते (९ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ६. आज २०८३ साल जेठ २७ गते (१० जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

स्वास्थ्य बिमा कार्यक्रम देशभर लागु


  •   आइतबार, चैत २५, २०८० मा प्रकाशित
  • काठमाडौं । आइतबारबाट ७५३ वटै स्थानीय तह स्वास्थ्य बिमा कार्यक्रम सुरु भएको छ।

    Advertisement

    आठौँ स्वास्थ्य बिमा वार्षिकोत्सवको अवसरमा स्वास्थ्य बिमा कार्यक्रम लागु हुन बाँकी रहेको अन्तिम पालिका काठमाडौँको बुढानीलकण्ठ नगरपालिकामा लागुभएसँगै कार्यक्रम देशव्यापी सुरु भएको हो।

    प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आइतबार बुढानीलकण्ठ नगरपालिकाका ज्येष्ठ नागरिकलाई बिमा प्रमाणपत्र हस्तान्तरण गर्दै सो नगरपालिकामा कार्यक्रम सेवा सुरु गरिएको हो। बिमा कार्यक्रम आठ वर्ष अघि कैलालीबाट सुरु भएको थियो।

    बोर्डका कार्यकारी निर्देशक डा. दामोदर बसौलाका अनुसार ७७ लाख ४१ हजार ४८३ जना अर्थात् कुल जनसङ्ख्याको २६.५४ प्रतिशत मात्रै स्वास्थ्य बिमामा आबद्ध छन्। यसमध्ये करिब २२ प्रतिशत सरकारले प्रिमियम तिरिदिने लक्षित वर्गहरू समावेश छन्। कुल बिमित परिवारको सङ्ख्या २३ लाख ९२ हजार ७६६ पुगेको छ।

    स्वास्थ्य बिमा बोर्डका अध्यक्ष डा. गुणराज लोहनीले सरकारी निकायका कर्मचारीलाई समेत स्वास्थ्य बिमा अनिवार्य गर्ने तयारी भइरहेको जानकारी दिनुभयो।

    बोर्डले नागरिक आबद्धता बढाउने योजना अनुरूप अनलाइनबाट स्वास्थ्य बिमामा आबद्धता हुन मिल्ने प्रणाली सुरु गर्दैछ।आगामी १ वैशाख देखि कार्यान्वयनमा आउने यो प्रणालीले व्यक्तिले अनलाइन सिस्टममा आफ्ना विवरण पेस गरी रकम तिरेपछि सदस्यता बन्न सक्ने डा।लोहनीले जानकारी दिनुभयो।

    उहाँका अनुसार अनलाइन दर्ता हुन मिल्ने गरी सफ्टवेयर निर्माण भइसकेको छ। सरकारले आगामी १० वर्ष भित्र अर्थात् विसं २०९० सालसम्ममा सबै नागरिकलाई स्वास्थ्य बिमा कार्यक्रममा आबद्ध गर्ने लक्ष्य लिएको छ।

     

    आइतबार, चैत २५, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    आज २०८३ साल जेठ २७ गते (१० जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न
    आज २०८३ साल जेठ २३ गते (६ जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सुरु
    TUBIC र IEDI को संयुक्त आयोजनामा तीनदिने उद्यमशीलता विकास बुटक्याम्प सम्पन्न
    मरुवा रोगका कारण किसान चिन्तित

    लोकप्रिय

    • १.
      आज २०८३ साल जेठ २३ गते (६

    • २.
      आज २०८३ साल जेठ २४ गते (७

    • ३.
      आज २०८३ साल जेठ २५ गते (८

    • ४.
      त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि

    • ५.
      आज २०८३ साल जेठ २६ गते (९

    • ६.
      आज २०८३ साल जेठ २७ गते (१०

    भर्खरै

    • १.
      आज २०८३ साल जेठ २७ गते (१० जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • २.
      आज २०८३ साल जेठ २६ गते (९ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      आज २०८३ साल जेठ २५ गते (८ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ४.
      आज २०८३ साल जेठ २४ गते (७ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न

    • ६.
      आज २०८३ साल जेठ २३ गते (६ जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल जेठ १९ गते (२ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सुरु

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer