• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
बुधबार, जेठ २७, २०८३
☰
बुधबार, जेठ २७, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. आज २०८३ साल जेठ २३ गते (६ जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • २. आज २०८३ साल जेठ २४ गते (७ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ३. आज २०८३ साल जेठ २५ गते (८ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ४. त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न

  • ५. आज २०८३ साल जेठ २६ गते (९ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ६. आज २०८३ साल जेठ २७ गते (१० जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

एमाले–माओवादीद्वारा कोशी सरकारमा दाबी


  •   सोमबार, चैत २६, २०८० मा प्रकाशित
  • विराटनगर । कोशी प्रदेशको राजनीतिले नयाँ मोड लिएको छ । संविधानको धारा १६८ को उपधारा ५ बमोजिम सांसदहरूको समर्थनमा नियुक्त हुनुभएका मुख्यमन्त्री केदार कार्कीलाई दिएको समर्थन फिर्ता माग्दै नेकपा (एमाले) ले प्रदेश प्रमुखसमक्ष निवेदन दिएपछि कोशी प्रदेशको राजनीतिले नयाँ मोड लिएको हो ।

    Advertisement

    एमाले र माओवादी केन्द्रबिच आइतबार विराटनगरमा नयाँ समीकरणअनुसार सरकार गठन गर्ने विषयमा छलफल भए पनि सहमतिनजिक पुगेको तर सहमति जुटिनसकेको बताइएको छ । आज दिउँसो बसेको माओवादी संसदीय दलको बैठकले सरकारलाई दिएको विश्वासको मत फिर्ता लिने र मन्त्रीहरूले पदबाट राजीनामा दिएर नयाँ सरकार गठन गर्न प्रदेश प्रमुखसमक्ष दाबी पेस गर्ने निर्णय गरेको छ ।

    मन्त्रीहरू मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा राजीनामा बुझाउन पुग्नुभयो भने दुवै पार्टीका संसदीय दलका नेतासहितले संयुक्तरुपमा प्रदेशसभा सचिवालयमा वर्तमान सरकारलाई दिएको विश्वासको मत फिर्ता लिएको औपचारिक पत्र दर्ता गराउनुभयो । त्यससँगै दुवै दलले संयुक्तरुपमा प्रदेश सभा नियमावलीमा भएको व्यवस्था बमोजिम प्रदेश सरकारलाई केही विषयमा निर्देशन गर्नुपर्ने भएकाले विशेष अधिवेशन बोलाउन माग गर्दै अर्को निवेदन पनि दर्ता गरेका थिए ।

    त्यसलगतै सोमबार प्रदेश प्रमुखसमक्ष मुख्यमन्त्री कार्कीलाई समर्थन गर्न दिएको हस्ताक्षर एमाले सांसदहरूले फिर्ता गर्नुभएको छ । एमालेको ३९ र माओवादीको १३ सांसदको हस्ताक्षरसहित गठबन्धनले कोशी प्रदेशमा सरकार गठनको सम्भावना रहेकाले सो प्रक्रिया अगाडि बढाउन प्रदेश प्रमुख परशुराम खापुङसमक्ष निवेदन दिएका छन् ।

    सरकारलाई विश्वासको मत दिएका ५२ जना सांसदहरूले विश्वासको मत फिर्ता लिएपछि वर्तमान मुख्यमन्त्री केदार कार्की नेतृत्वको सरकार अल्पमतमा परेको भन्दै प्रदेश प्रमुखलाई आफूहरूसँग बहुमत रहेकोले वैकल्पिक सरकार गठन गर्न पर्याप्त आधार रहेको संविधान बमोजिम नयाँ सरकार गठनको प्रक्रिया अगाडि बढाउन माग गरिएको छ ।

    निवेदनमा एमाले प्रदेशसभा संसदीय दलका नेता हिक्मतकुमार कार्कीलाई मुख्यमन्त्री बनाउन आग्रह गरिएको छ । ‘नेपालको संविधान बमोजिम मुख्यमन्त्री केदार कार्कीले बहुमत सदस्यको विश्वास गुमाइसकेकाले कोशी प्रदेश सभाका हामी बहुमत सदस्यहरू नेपाल कम्युनिष्ट पार्टी एमाले प्रदेशसभा संसदीय दलका नेता कार्कीलाई सरकारको नेतृत्व गर्न कोशी प्रदेश सरकार मुख्यमन्त्री पदमा नियुक्तिका लागि आवश्यक प्रक्रिया अगाडि बढाउन प्रदेश प्रमुखज्यूसमक्ष दाबी प्रस्तुतसाथ अनुरोध गर्दछौ’ प्रदेश प्रमुखलाई बुझाएको निवेदनमा उल्लेख छ ।

    गत असोज २७ गते एमालेका ३९ जना सदस्य र कांग्रेसका ८ जना सदस्य समेत कुल ४७ जना सदस्यको समर्थनका आधारमा कांग्रेस सांसद केदार कार्की मुख्यमन्त्रीमा नियुक्त हुनुभएको थियो । उहाँलाई कात्तिक १ गने राष्ट्रिय प्रजातन्त्र पार्टीबाहेक सबै दलले विश्वासको मत दिनुभएको थियो ।

    यसैबिच कोशी प्रदेश सरकारले प्रदेश सभाको पाँचौँ अधिवेशन आव्हान गर्न प्रदेश प्रमुखसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले पाँचौँ अधिवेशन आव्हान गर्न सिफारिस गर्ने निर्णय गरी अपराह्न प्रदेश प्रमुख परशुराम खापुङसमक्ष सिफारिस गर्नुभएको छ ।

    सोमबार, चैत २६, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    आज २०८३ साल जेठ २७ गते (१० जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न
    आज २०८३ साल जेठ २३ गते (६ जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सुरु
    TUBIC र IEDI को संयुक्त आयोजनामा तीनदिने उद्यमशीलता विकास बुटक्याम्प सम्पन्न
    मरुवा रोगका कारण किसान चिन्तित

    लोकप्रिय

    • १.
      आज २०८३ साल जेठ २३ गते (६

    • २.
      आज २०८३ साल जेठ २४ गते (७

    • ३.
      आज २०८३ साल जेठ २५ गते (८

    • ४.
      त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि

    • ५.
      आज २०८३ साल जेठ २६ गते (९

    • ६.
      आज २०८३ साल जेठ २७ गते (१०

    भर्खरै

    • १.
      आज २०८३ साल जेठ २७ गते (१० जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • २.
      आज २०८३ साल जेठ २६ गते (९ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      आज २०८३ साल जेठ २५ गते (८ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ४.
      आज २०८३ साल जेठ २४ गते (७ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न

    • ६.
      आज २०८३ साल जेठ २३ गते (६ जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल जेठ १९ गते (२ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सुरु

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer