• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
बुधबार, बैशाख ०९, २०८३
☰
बुधबार, बैशाख ०९, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. मासिक राशिफल: वैशाख २०८३

  • २. आज २०८३ साल वैशाख ३ गते बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ३. आज २०८३ साल वैशाख ४ गते शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ४. आज २०८३ साल वैशाख ६ गते आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ५. आज २०८३ साल वैशाख ९ गते बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

पासवर्ड के हो, बलियो पासवर्ड कसरी बनाउने ? जानौं


  •   बिहिबार, चैत २९, २०८० मा प्रकाशित
  • काठमाडौं । आजको यस सूचना तथा प्रविधिको संसारमा सबैभन्दा ठूलो चुनौतिको विषय भनेकै सुरक्षा हो । तपाईंको कम्प्युटरको सिस्टम होस् या कुनैपनि कम्प्युटर नेटवर्क, इमेल, सोसल मेडिया, अनलाईन बैंकिड्ड, अनलाईन सपिड्ड, महत्वपूर्ण डकुमेन्ट या अन्य कुनै विशेष वेबसाईटहरु आदि सबैको प्रयोगमा पासवर्डको सबैभन्दा ठूलो भूमिका रहेको हुन्छ । यहि पासवर्डको कमजोरीको कारणले गर्दा ठूलाठूला साईबर दुर्घटनाहरु हुने गरेका छन् ।

    Advertisement

    कुनैपनि सिस्टम या एप्लिकेशनका लागि सबैभन्दा महत्वपूर्ण कुरा भनेकै पासवर्ड हो । यहि पासवर्डले नै तपाईंलाई सम्पूर्ण सुरक्षा प्रदान गरेको हुन्छ । तर तपाईं हामी कसैले पनि यसको प्रयोगमा विशेष सावधानी अपनाईएको हुंदैन । यहि पासवर्डको असावधानिक प्रयोगले अनाधिकृत व्यक्तिहरुले तपाईंको सिस्टममा प्रवेश गर्ने मौका पाउंदछन । त्यस्ता व्यक्तिहरुले तपाईंको कम्प्युटर भित्र रहेका फाईलहरुमा मात्र अधिकार जमाउने नभई तपाईंका व्यक्तिगत विवरण समेत पत्ता लगाउन सक्षम हुनेछन जसको फलस्वरुप तपाईंलाई गलत रुपमा प्रयोग गरी विविध फाईदा उठाईरहेका हुन्छन ।

    यदि तपाईंले कमजोर पासवर्डको प्रयोग गर्नुभएको छ भने ह्याकरहरुलाई तपाईंको पासवर्ड पत्ता लगाउन कुनै कठिनाई पर्दैन । साधारण पासवर्ड क्रयाक गर्ने प्रोग्रामको प्रयोग गरी तपाईंको पासवर्ड सजिलै पत्ता लगाउंदछन । तर यदि बलियो पासवर्डको प्रयोग गर्नुभएको छ भने उक्त कार्य धेरै नै कठिन हुने गर्दछ ।

    बलियो पासवर्ड कसरी बनाउने ?

    पासवर्ड राख्दा कम्तीमा पनि ८ या सो भन्दा बढी क्यारेक्टरको प्रयोग गर्नुहोस् ।
    पासवर्डमा ठूला तथा साना अक्षरहरुको मिश्रण गर्नुहोस् ।
    कम्तीमा एउटा नम्बरको प्रयोग गर्नुहोस् ।
    कम्तीमा एउटा स्पेशल अक्षरको प्रयोग गर्नुहोस् ।
    पासवर्ड बनाउ“दा कुनैपनि अर्थ नलाग्ने शब्दको मिश्रण (जार्गन) बनाउनुहोस् । जस्तो उदाहरणको लागि ओ को ठाउ“मा जिरो, एस को ठाउ“मा डलरको चिन्ह आदि आदि ।
    पासवर्ड राख्दा ध्यान दिनुपर्ने कुराहरु

    कुनैपनि डिक्सनेरीमा पाईने शब्दहरुको प्रयोग नगर्नुहोस् ।
    कुनैपनि व्यक्तिगत विवरणहरुको प्रयोग भुलेर पनि नगर्नुहोस् जस्तो आफ्नो नाम, थर, परिवारका सदस्यहरुको नाम, जन्ममिति, मोबाईल नम्बर, ल्याण्डलाईन नम्बर, गाडिको नम्बर आदि ।
    किबोर्डमा पाईने अक्षरका लाईनहरु
    सजिलै संग गेस गर्न सकिने निम्नानुसारका पासवर्डहरु
    अंग्रजी शब्द पासवर्ड
    १ देखि ६ सम्मका अंकहरु
    ६ देखि १ सम्मका अंकहरु
    एबिसि१२३
    आफ्नो शहरको नाम
    आफ्नो कम्पनीको नाम आदि ।
    पासवर्ड सम्वन्धि केहि सुझावहरुः

    कुनैपनि कारण अरु कसैस“ग (साथिभाई, परिवारका सदस्य, प्रियजन, कुनैपनि कम्पनी तथा वेबसाईट आदि ) आफ्नो पासवर्ड सेयर नगर्नुहोस् ।
    समय समयमा नियमित रुपले आफ्नो पासवर्ड परिवर्तन गर्नुहोस् ।
    पासवर्डलाई विर्सन्छ कि भनेर कदापि कुनैपनि असुरक्षित ठाउ“मा लेखेर नराख्नुहोस् । प्रायःजसो तपाईं हामि कुनैपनि बैंकको सेक्युरिटी कोड होस या पासवर्ड, आफ्नो डायरी, पर्स, मोबाईल आदिमा लेखेर राख्ने गर्दछौं । यो बानीलाई आजै देखि त्याग्नुहोस् । यदि तपाईंको विर्सने बानी छ र धेरै पासवर्डहरु छन भने त्यसको लागि आफुले मात्र बुझ्ने भाषामा आफ्नै कोड बनाएर लेखेर राख्न सक्नुहुन्छ ।
    कम्प्युटरमा काम गर्दा होस् या कुनैपनि वेबसाईटमा, कुनैपनि हालतमा अटोमेटिक लगअन, सेभ माई पासवर्ड, रिमेम्बर माई पासवर्ड भन्ने अप्सनमा टिक नलगाउनुहोस् । प्रायः मानिसको आदत के हुन्छ भने आ कम्प्युटरमा सेभ गरेर राखिदियो झन्झटै साफ । त्यस्तो काम कदापि नगर्नुहोस् ।
    हाम्रो बानी के छ भने पासवर्ड विर्सन सकिन्छ कि भनेर जे मा पनि एउटै पासवर्ड प्रयोग गर्ने । याहुमा पनि तेहि, हटमेलमा पनि तेहि, युट्युबमा पनि तेहि, जे जे मा पासवर्ड राख्नुपर्ने अवश्था आउ“छ सबैमा एउटै । यदि कथमकदाचित कसैले पासवर्ड थाहा पायो भने के हालत हुन्छ होला ?
    कम्प्युटर या कुनैपनि वेबसाईटमा काम गरी सकेपछि साईन आउट या लग आउट गर्न नविर्सनुहोस् ।
    ईमेल मार्फत आएका अनुरोधमा कदापि आफ्नो पासवर्ड र व्यक्तिगत सूचनाहरु नदिनुहोला ।

    बिहिबार, चैत २९, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    आज २०८३ साल वैशाख ९ गते बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    मासिक राशिफल: वैशाख २०८३
    वार्षिक राशिफल: २०८३
    आज २०८३ साल वैशाख १ गते मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    नेपाल भौगोलिक सँस्थाको साधारणसभा सम्पन्न
    भूगोल केन्द्रीय विभागमा तीन दिने SWAT तालिम सम्पन्न

    लोकप्रिय

    • १.
      मासिक राशिफल: वैशाख २०८३

    • २.
      आज २०८३ साल वैशाख ३ गते बिहीवार:

    • ३.
      आज २०८३ साल वैशाख ४ गते शुक्रवार:

    • ४.
      आज २०८३ साल वैशाख ६ गते आइतवार:

    • ५.
      आज २०८३ साल वैशाख ९ गते बुधवार:

    भर्खरै

    • १.
      आज २०८३ साल वैशाख ९ गते बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • २.
      आज २०८३ साल वैशाख ६ गते आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      मासिक राशिफल: वैशाख २०८३

    • ४.
      आज २०८३ साल वैशाख ४ गते शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      आज २०८३ साल वैशाख ३ गते बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      वार्षिक राशिफल: २०८३

    • ७.
      आज २०८३ साल वैशाख १ गते मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      नेपाल भौगोलिक सँस्थाको साधारणसभा सम्पन्न

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer