• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
बिहिबार, जेठ २८, २०८३
☰
बिहिबार, जेठ २८, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. आज २०८३ साल जेठ २३ गते (६ जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • २. आज २०८३ साल जेठ २४ गते (७ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ३. आज २०८३ साल जेठ २५ गते (८ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ४. त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न

  • ५. आज २०८३ साल जेठ २६ गते (९ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ६. आज २०८३ साल जेठ २७ गते (१० जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

छोराछोरी सामुदायिक विद्यालयमा पढाउन नगरपालिकाको निर्देशन


  •   बिहिबार, चैत २९, २०८० मा प्रकाशित
  • गोरखा । गोरखाको पहिलो नगरपालिका गोरखाले आफु मातहातका जनप्रतिनिधि र कर्मचारीले आफ्ना बालबालिकालाई अनिवार्य रुपमा सामुदायिक विद्यालयमा भर्ना गराउनु पर्ने निर्णय गरेको छ ।

    Advertisement

    मङ्गलबार नगरपालिकाले विद्यालयहरुलाई निर्देशन पत्र जारी गर्दै आगामी शैक्षिक सत्रका लागि भर्ना हुन सुरु हुनुभन्दा पहिले गोरखा नगरपालिकाले सामुदायिक विद्यालयमा समान पहुँच र अर्थपूर्ण सहभागिता अभिवृद्धि गर्दै शैक्षिक गुणस्तर सुधार एवम् प्रभावकारी बनाउन उक्त निर्णय गरी निर्देशन गरिएको गोरखा नगरपालिकाका प्रमुख कृष्ण बहादुर राना मगरले जानकारी दिनु भयो ।

    उहाँका अनुसार आगामी शैक्षिक सत्रका लागि आउँदो वैशाख १ गतेबाट नयाँ भर्ना सुरु हुने भएकाले नगरपालिकाको नगरसभाबाट पारित भएका निर्णय कार्यान्वयन गर्नका लागि निर्देशन गरिएको हो । नगरपालिकाको निर्णय अनुसार अब जनप्रतिनिधि, सामुदायिक विद्यालयमा कार्यरत शिक्षक, कर्मचारी लगायत सार्वजानिक पद धारण गरेका व्यक्तिले आगामी शैक्षिक सत्र २०८१ बाट आफ्ना छोराछोरीलाई अनिवार्य रुपमा सामुदायिक विद्यालयमा भर्ना गराउनु पर्ने उहाँले बताउनु भयो ।

    गत चैत २४ गते बसेको नगर शिक्षा समितिको बैठकले नगरशिक्षा समितिले गरेका निर्णय कार्यान्वयनमा नआए कारबाही गरिने समेत निर्देशन पत्रमा अबगत गराएको छ । साथै सबै सामुदायिक विद्यालयले अनिवार्य तथा निःशुल्क शिक्षा कार्यक्रमको पूर्णरुपमा पालन गर्न पनि निर्देशन गरेको छ ।

    नगरपालिकाले गरेको उक्त परिपत्रमा संस्थागत विद्यालयहरुले स्थानियत तहबाट स्वीकृत भएको निःशुल्क मात्र लिन पाउने जुन विद्यालयले शुल्क प्रस्ताव स्वीकृत गरेको छैना सो विद्यालयले कुनै पनि शुल्क लिन नपाउने निर्णय समेत गरेको छ । स्वीकृत शुल्क सम्बन्धमा शिक्षा नियमवाली २०५९ को दफा १४६ ले तोकेको मात्र र सो शुल्कलाई विद्यालयको बेवसाईटमा अनिवार्य प्रकाशित गर्नु पर्ने निदेर्शन पत्रमा उल्लेख गरिएको छ ।

    यसैगरी, छात्रवृद्धि कोटा निर्धारण समबन्धी अनिवार्य तथा निःशुल्क शिक्षा सम्बन्धी ऐन, २०७५ को दफा २७ को ( ३ ) क, ख र ग बमोजिम बालिविकास शिक्षादेखि १२ कक्षासम्म पाँच सय जना विद्यार्थी भएमा १० प्रतिशत, ८०० जनासम्म भए १२ प्रतिशत र ८०० जनाभन्दा माथि भएमा १५ प्रतिशत छात्रवृद्धि दिनुपर्ने भनिएको छ । यसरी उपलब्ध गराइएको छात्रवृद्धि सार्वजानिक गर्नु पर्ने अनिवार्य गरेको छ ।

    नगरपालिका भित्र रहेका सामुदायिक विद्यालय तथा संस्थागत विद्यालयका बालबालिकाहरुले एउटै पोशक सर्ट आकशे निलो वा सेतो रंग र निलो रङ्गको पाइन्ट तथा स्कट अनिवार्य लगाएर नगरपालिकाले गरेको निर्णयमा सहयोग गर्न गोरखा नगरपालिकाले नगरवासीसँग आग्रह समेत गरेको छ ।

    बिहिबार, चैत २९, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    आज २०८३ साल जेठ २७ गते (१० जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न
    आज २०८३ साल जेठ २३ गते (६ जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सुरु
    TUBIC र IEDI को संयुक्त आयोजनामा तीनदिने उद्यमशीलता विकास बुटक्याम्प सम्पन्न
    मरुवा रोगका कारण किसान चिन्तित

    लोकप्रिय

    • १.
      आज २०८३ साल जेठ २३ गते (६

    • २.
      आज २०८३ साल जेठ २४ गते (७

    • ३.
      आज २०८३ साल जेठ २५ गते (८

    • ४.
      त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि

    • ५.
      आज २०८३ साल जेठ २६ गते (९

    • ६.
      आज २०८३ साल जेठ २७ गते (१०

    भर्खरै

    • १.
      आज २०८३ साल जेठ २७ गते (१० जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • २.
      आज २०८३ साल जेठ २६ गते (९ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      आज २०८३ साल जेठ २५ गते (८ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ४.
      आज २०८३ साल जेठ २४ गते (७ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न

    • ६.
      आज २०८३ साल जेठ २३ गते (६ जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल जेठ १९ गते (२ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सुरु

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer