• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
बुधबार, जेठ २७, २०८३
☰
बुधबार, जेठ २७, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. आज २०८३ साल जेठ २३ गते (६ जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • २. आज २०८३ साल जेठ २४ गते (७ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ३. आज २०८३ साल जेठ २५ गते (८ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ४. त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न

  • ५. आज २०८३ साल जेठ २६ गते (९ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ६. आज २०८३ साल जेठ २७ गते (१० जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

तामाङ जातिको ‘ताम्बा’ संरक्षण


  •   बिहिबार, चैत २९, २०८० मा प्रकाशित
  • हेटौँडा । तामाङ समुदायको संस्कृति जगेर्ना गर्ने उद्देश्यले ताम्बा संस्कार संरक्षण थालिएको छ । हेटौँडा उपमहानगरपालिकाले संस्कृति जगेर्ना गर्न तालिम सञ्चालन गरिएको हो ।

    Advertisement

    धार्मिक परम्परा अन्तर्गत तामाङ संस्कृतिका वेत्ता हुन् ताम्बा अर्थात् डम्फुरे । अर्को अर्थमा मानव उत्पत्ति र प्रकृतिका विषयमा बोल्न सक्ने वक्तालाई ताम्बा भनिन्छ । इतिहासका विषयलाई डम्फु बजाएर प्रस्तुत गर्ने भएकाले ताम्बालाई डम्फुरे पनि भनिन्छ ।

    नयाँ पुस्तामा संस्कृति हस्तान्तरण गर्ने उद्देश्य अनुरूप सञ्चालन भएको तामाङ समुदायमा ताम्बा संस्कार तालिमको उपमहानगरका नगर प्रमुख मीनाकुमारी लामाले उद्घाटन गर्नुभएको हो । उद्घाटन गर्दै हेटौँडा उपमहानगरपालिकाका नगर प्रमुख लामाले नगर क्षेत्रमा रहेका विभिन्न जातजातिको धर्म संस्कृतिको जगेर्ना गर्ने काममा लागेको बताउनुभयो। संस्कृतिको पहिचानले मात्र मानिसलाई चिनाउँने भन्दै उहाँले पहिचान मेटाउने काममा लाग्न नहुने बताउनुभयो । नगरको विकासका लागि सांस्कृतिक पहिचान आवश्यक भएको भन्दै उहाँले युवा पुस्ताले पहिचानको संरक्षण गर्न जरुरी रहेको बताउनुभयो ।

    जातीय पहिचान सहित संस्कृति संरक्षणका लागि सञ्चालन गरिएको तालिम तीन दिनसम्म सञ्चालन हुनेछ । तालिममा सहभागीलाई तामाङ समुदायले लगाउने मौलिक पोशाक समेत हस्तान्तरण गरिएको थियो । तालिममा सहभागिताले सोही पोशाक लगाएर ताम्बा तथा डम्फु सेलोको प्रशिक्षण लिइरहेको कार्यक्रमका संयोजक ताराबहादुर भोम्जनले जानकारी दिनुभयो ।

    कार्यक्रममा हेटौँडा–१४ का अध्यक्ष दीपक खड्काले करिब ८५ प्रतिशत तामाङ समुदायको बसोबास रहेको क्षेत्रबाट संस्कृतिको संरक्षण गर्न जरुरी रहेको बताउनुभयो । उहाँले संस्कार मूल्यमान्यता जोगाउँदै विकासको गतिमा अघि बढ्न जरुरी रहेको स्पष्ट पार्नुभयो । तामाङ समुदायको पहिचान जोगाउँनका लागि नगर र वडाले काम गरीरहेको भन्दै पछिल्लो समय वडामा ३ वटा गुम्बा निर्माण गरेको जानकारी दिनुभयो ।

    छोर्वा बोम्बो तथा डम्फु सेलो व्यवस्थापन उपभोक्ता समितिका अध्यक्ष सार्कीमान हिम्दुङ्को अध्यक्षतामा भएको कार्यक्रममा हेटौँडा उपमहानगरपालिकाका समाजिक विकास महाशाखा प्रमुख भीमप्रसाद तिमल्सिना,वडासदस्यहरु वीनाकुमारी थिङ लामा, श्यामकुमार भोलन, १४ नम्बर वडाका सचिव सीताराम रिमाल, तालिमका प्रशिक्षक मदन थिङको आतिथ्यता थियो ।

    बिहिबार, चैत २९, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    आज २०८३ साल जेठ २७ गते (१० जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न
    आज २०८३ साल जेठ २३ गते (६ जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सुरु
    TUBIC र IEDI को संयुक्त आयोजनामा तीनदिने उद्यमशीलता विकास बुटक्याम्प सम्पन्न
    मरुवा रोगका कारण किसान चिन्तित

    लोकप्रिय

    • १.
      आज २०८३ साल जेठ २३ गते (६

    • २.
      आज २०८३ साल जेठ २४ गते (७

    • ३.
      आज २०८३ साल जेठ २५ गते (८

    • ४.
      त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि

    • ५.
      आज २०८३ साल जेठ २६ गते (९

    • ६.
      आज २०८३ साल जेठ २७ गते (१०

    भर्खरै

    • १.
      आज २०८३ साल जेठ २७ गते (१० जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • २.
      आज २०८३ साल जेठ २६ गते (९ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      आज २०८३ साल जेठ २५ गते (८ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ४.
      आज २०८३ साल जेठ २४ गते (७ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न

    • ६.
      आज २०८३ साल जेठ २३ गते (६ जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल जेठ १९ गते (२ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सुरु

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer