• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
शुक्रबार, जेठ २९, २०८३
☰
शुक्रबार, जेठ २९, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. आज २०८३ साल जेठ २३ गते (६ जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • २. आज २०८३ साल जेठ २४ गते (७ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ३. आज २०८३ साल जेठ २५ गते (८ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ४. त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न

  • ५. आज २०८३ साल जेठ २६ गते (९ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ६. आज २०८३ साल जेठ २७ गते (१० जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

एकै वर्षमा बन्दीपुरले गर्‍यो बिस किमी कालोपत्रे


  •   शुक्रबार, बैशाख ०७, २०८१ मा प्रकाशित
  • तनहुँ । तनहुँको बन्दीपुर गाउँपालिकाले सडकको पूर्वाधार विकासमा फड्को मारेको छ । गाउँपालिकाले एक वर्षकै अवधिमा करिब २० किलोमिटर कालोपत्रे गरेको छ । कालोपत्रेले यात्राको समय छोटिएको छ  भने कच्ची र धुले सडकको यात्राबाट आजित स्थानीयलाई आउजाउ गर्न र कृषिउपज ढुवानी गर्न सहज भएको छ  ।

    Advertisement

    पर्यटकको आकर्षण बढाउन र स्थानीयको यात्रा सहज बनाउन कालोपत्रे निर्माणलाई प्राथमिकतामा राखेको र झन्डै २० किलोमिटर कालोपत्रे पूरा हुन लागेको बन्दीपुर गाउँपालिका अध्यक्ष सुरेन्द्र थापाले बताउनुभयो । अध्यक्ष थापाले भन्नुभयो, “वर्षामा हिलाम्मे र हिउँदमा धुलाम्मे हुने अवस्थाका सडक कालोपत्रे र पिसिसी गरेर यात्रा सजिलो बनाएका छौँ ।” गाउँपालिकाभित्रका सडक कालोपत्रे, पिसिसी र ग्राभेल गर्ने कार्यसँगै बन्दीपुर गाउँपालिकाको रूप फेरिन थालेको छ । गाउँपालिकाका मुख्य सडकदेखि सहायक सडकको स्तरोन्नति गर्ने काम तीव्र रूपमा भइरहेकाले हिलाम्मे र धुलाम्मे हुने गाउँपालिकाका सबै वडामा हाल धमाधम सडक कालोपत्रे र कैयौँ मिटर नाली निर्माण कार्य भइरहेको छ । निर्वाचनका बेला जनतासँग गरेको प्रतिबद्धता अनुसारका गाउँपालिकाभित्रका मुख्य र सहायक सडक कालोपत्रे गर्ने र नाला पक्की गर्ने काम धमाधम भइरहेको अध्यक्ष थापा बताउनुहुन्छ । अध्यक्ष थापाले भन्नुभयो, “जनताको चाहना, आवश्यकताका आधारमा मुख्य, सहायक सडक नाला पुनर्निर्माण गर्ने र पूर्वाधार विकासलाई प्राथमिकता दिएका छौँ ।” अध्यक्ष थापाले बन्दीपुर बजारमा केन्द्रित रहेको पर्यटनलाई गाउँ गाउँसम्म विस्तार गर्न सडक स्तरोन्नति तथा कालोपत्रेलाई प्राथमिकता दिएको बताउनुभयो ।

    गाउँपालिकाको सबैजसो वडाका सडक पक्की र ग्राभेल भइसकेको गाउँपालिकाले जनाएको छ । प्रवक्ता तथा वडा नम्बर १ का वडाध्यक्ष शिवकुमार श्रेष्ठका अनुसार सबै वडामा कालोपत्रेले छोएको छ । २, ४ र ५ वडा कार्यालयसम्म आगामी वर्षसम्म कालोपत्र पुर्‍याउने लक्ष्य राखिएको छ ।

    केही सडक स्तरोन्नति भइरहेको छ । बन्दीपुर गाउँपालिकामा हिलो र धुलोको समस्या समाधान गर्न प्राथमिकता दिइएको छ । स्थानीयले वर्षौंदेखिको कच्ची सडकको सकसपूर्ण यात्रा भुल्न सकेका छैनन् । प्रवक्ता श्रेष्ठले भन्नुभयो, “सडक कच्ची हुँदा सानो पानी परे गाडी फसेर हैरानी, यात्राको भर नै नहुने भएकाले कालोपत्रेलाई प्राथमिकता दिएका छौँ ।”

    शुक्रबार, बैशाख ०७, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    आज २०८३ साल जेठ २७ गते (१० जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न
    आज २०८३ साल जेठ २३ गते (६ जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सुरु
    TUBIC र IEDI को संयुक्त आयोजनामा तीनदिने उद्यमशीलता विकास बुटक्याम्प सम्पन्न
    मरुवा रोगका कारण किसान चिन्तित

    लोकप्रिय

    • १.
      आज २०८३ साल जेठ २३ गते (६

    • २.
      आज २०८३ साल जेठ २४ गते (७

    • ३.
      आज २०८३ साल जेठ २५ गते (८

    • ४.
      त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि

    • ५.
      आज २०८३ साल जेठ २६ गते (९

    • ६.
      आज २०८३ साल जेठ २७ गते (१०

    भर्खरै

    • १.
      आज २०८३ साल जेठ २७ गते (१० जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • २.
      आज २०८३ साल जेठ २६ गते (९ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      आज २०८३ साल जेठ २५ गते (८ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ४.
      आज २०८३ साल जेठ २४ गते (७ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न

    • ६.
      आज २०८३ साल जेठ २३ गते (६ जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल जेठ १९ गते (२ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सुरु

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer