• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
शुक्रबार, जेठ २९, २०८३
☰
शुक्रबार, जेठ २९, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. आज २०८३ साल जेठ २३ गते (६ जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • २. आज २०८३ साल जेठ २४ गते (७ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ३. आज २०८३ साल जेठ २५ गते (८ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ४. त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न

  • ५. आज २०८३ साल जेठ २६ गते (९ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ६. आज २०८३ साल जेठ २७ गते (१० जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

सल्लाको वन बढेपछि पानीका मुहान सुके


  •   शुक्रबार, बैशाख ०७, २०८१ मा प्रकाशित
  • बैतडी । वन विनाशले पानीका मुहान सुक्दै गएको हामी सबैले सुन्दै आएका छौँ तर, बैतडी सिगास–१, को सेला सामुदायिक वनमा सल्लाको वन बढ्दा पानीका मुहान सुक्न थालेपछि स्थानीय चिन्तित बनेका छन् । वनस्पतीहरु मध्ये सल्लालाई हुर्कन धेरै पानी चाहिन्छ, यसले वरिपरी सुख्खा बनाईदिन्छ । जसका कारण पनि हुन सक्छ सल्लाको वन नजिकको क्षेत्रमा पानीको स्रोतहरु सुकेको ।

    Advertisement

    पानीको मुहान सुकेपछि स्थानीय भूमिराज स्वामी आधारभूत विद्यालयका बालबालिकालाई दिवा खाजा खुवाउन समस्या भएको छ । दिवा खाजा खुवाउन टाढाबाट पानी बोक्नु पर्ने बाध्यता सिर्जना भएको विद्यालयका प्रधानाध्यापक धनबहादुर ऐरीले बताउनुभयो ।

    डेढ दशक अघि कलकल पानी बग्ने अङडेगाडा मुहान, भौनीखोला र ढाणाखोलाको पानी सुकेपछि बस्तीमा समेत खानेपानीको सङ्कट भएको स्थानीय धनश्याम भट्टले बताउनुभयो। पानीका मुहान यही गतिमा सुक्दै गए एक दिन बस्ती नै विस्थापित हुने खतरा भएको उहाँले बताउनुभयो । सिँचाई नहुँदा खेत बाँझो रहेको छ भने बस्तीमा पिउने पानीको हाहाकार मच्चिएको स्थानीयले गुनासो गरेका छन् ।

    सल्लाको कारण मुहान सुकेपछि यो वर्ष पानी सञ्चित गर्ने अन्य प्रजातिका बरुवा रोप्ने निर्णय भएको सेला सामुदायिक वनका अध्यक्ष प्रमानन्द भट्टले बताउनुभयो । ५० वर्षअघि सेला वनमा बाजका रुख भए पनि अहिले ती सबै बिरुवा हराएको उहाँले बताउनुभयो । सल्ला र बनमारा बढेपछि खोला सुकेका छन् । सेला सामुदायिक वनमा सल्ला बढेपछि मुहान सुकेको गुनासो आएको डिभिजन वन कार्यालय बैतडीका प्रमुख दिलीपकुमार यादवले बताउनुभयो ।

    उहाँले भन्नुभयो, “सल्ला भएका धेरै ठाउँका वन सुक्खा र उजाड बन्दै गएका छन् । त्यसमाथि जथाभाबी सडक निर्माणले पानीका मुहान सुक्दै गएका छन् । सल्ली पिरोलका कारण वनमा डँडेलो लाग्दा अन्य बिरुवा उम्रिन पाउँदैन ।” उहाँले थप्दै अगाडि भन्नुभयो, “यो वर्ष सल्ला भएका वनको अध्ययन गरी नमुनाको रूपमा अन्य बोटबिरुवा काफल, लालीगुराँस, सिङ्गो जस्ता पानी सञ्चित गर्ने प्रजातिका बोट रोप्ने योजना बनाएका छौँ ।”

    सल्लाको वन भएका सिगास गाउँपालिका–१,मा मात्रै नभई शिवनाथ र पञ्चेश्वर गाउँपालिकामा पनि पानीका मुहान सुक्दै गएका छन् । पानीका मुहान सुकेपछि शिवनाथ गाउँपालिकाले पालिकालाई सुक्खग्रस्त क्षेत्र घोषणा गरिएको गाउँपालिका अध्यक्ष कर्णसिंह साउदले बताउनुभयो ।

    शुक्रबार, बैशाख ०७, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    आज २०८३ साल जेठ २७ गते (१० जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न
    आज २०८३ साल जेठ २३ गते (६ जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सुरु
    TUBIC र IEDI को संयुक्त आयोजनामा तीनदिने उद्यमशीलता विकास बुटक्याम्प सम्पन्न
    मरुवा रोगका कारण किसान चिन्तित

    लोकप्रिय

    • १.
      आज २०८३ साल जेठ २३ गते (६

    • २.
      आज २०८३ साल जेठ २४ गते (७

    • ३.
      आज २०८३ साल जेठ २५ गते (८

    • ४.
      त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि

    • ५.
      आज २०८३ साल जेठ २६ गते (९

    • ६.
      आज २०८३ साल जेठ २७ गते (१०

    भर्खरै

    • १.
      आज २०८३ साल जेठ २७ गते (१० जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • २.
      आज २०८३ साल जेठ २६ गते (९ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      आज २०८३ साल जेठ २५ गते (८ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ४.
      आज २०८३ साल जेठ २४ गते (७ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न

    • ६.
      आज २०८३ साल जेठ २३ गते (६ जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल जेठ १९ गते (२ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सुरु

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer