• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
बुधबार, जेठ २७, २०८३
☰
बुधबार, जेठ २७, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. आज २०८३ साल जेठ २३ गते (६ जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • २. आज २०८३ साल जेठ २४ गते (७ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ३. त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न

  • ४. आज २०८३ साल जेठ २५ गते (८ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ५. आज २०८३ साल जेठ २६ गते (९ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ६. आज २०८३ साल जेठ २७ गते (१० जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

शरीरलाई डिटोक्स गर्न बिहान उठेपछि यि ५ काम गर्नुहोस्


  •   शनिबार, बैशाख ०८, २०८१ मा प्रकाशित
  • काठमाडाैँ । आजकल जंक फूड, परिष्कृत पिठोबाट बनेका वस्तु, प्रशोधित खानेकुरा र कम फाइबरयुक्त खानेकुराले शरीरलाई धेरै हानी पुर्याइरहेको छ । जसका कारण शरीरमा विषाक्त तत्व, केमिकल र प्रिजर्भेटिभ जम्मा हुन थाल्छ । जसका कारण शरीर भित्रैबाट खोक्रो हुन्छ ।

    Advertisement

    बिहान सबेरै खाली पेटमा चिया वा कफी पिउनाले पनि शरीरमा विषाक्त पदार्थ जम्मा हुन्छ । जसका कारण रोगहरुले दस्तक दिन सक्छ । यसबाट बच्न तपाईले बडी डिटोक्सिफिकेशन वा बडी क्लिन्जको मद्दत लिन सक्नुहुन्छ। यसो गर्नाले शरीरमा जमेको सबै फोहोर तुरुन्तै हट्छ ।

    शरीर डिटोक्सका लागि ५ काम

    मनतातो पानी पिउनुहोस्
    बिहान शरीरलाई उर्जा दिन र शरीरलाई डिटक्सिफिकेसन बनाउन जहिले पनि उठ्ने बित्तिकै मनतातो पानी पिउनुहोस् । जसका कारण शरीरमा जम्मा भएको फोहोर र विषाक्त पदार्थ बाहिर निस्कन्छ । बिहान कम्तीमा एक देखि दुई गिलास पानी पिउनु फाइदाजनक हुन्छ ।

    कागती पानी पिउनुहोस्
    मनतातो पानीमा कागतीको रस मिसाएर पिउनाले स्वाद मात्र बढाउँदैन शरीरलाई हाइड्रेट गर्न पनि मद्दत गर्छ। यति मात्र होइन, यसले शरीरबाट विषाक्त पदार्थ बाहिर फाल्छ र फोहोरलाई राम्ररी सफा गर्छ ।

    खाली पेटमा ग्रीन टी पिउनु हुँदैन
    यदि तपाइँ बिहान सब भन्दा पहिले ग्रीन टी वा हर्बल टी पिउनुहुन्छ भने, त्यसपछि बन्द गर्नुहोस्। मनतातो पानी बडी डिटोक्सका लागि उत्तम हो । यो कलेजो, मिर्गौला, फोक्सो र मुटुका लागि मात्र नभई सबै अंगका लागि फाइदाजनक हुन्छ।

    फाइबर युक्त चीजहरू खानुहोस्
    फाइबरले शरीरमा जमेको फोहोर सफा गर्न निकै मद्दत गर्छ । त्यसैले आफ्नो आहारमा फाइबर युक्त चीजहरू समावेश गर्नुहोस्। चुकन्दर, काकडी, पुदिना र मूला जस्ता तरकारीहरू खानुहोस्। फलफूलमध्ये स्याउ, सुन्तला वा मौसमी फलफूल खानु फाइदाजनक हुन्छ । यसमा पाइने फाइबरले मेटाबोलिजम बढाएर शरीरलाई फाइदा गर्छ।

    उपवास लाभदायक छ
    शरीरबाट विषाक्त पदार्थ बाहिर निकाल्न दुईवटा खानाको बीचमा दूरी राख्नु फाइदाजनक हुन्छ । आहारविज्ञको सल्लाह लिएपछि दिनभरि खाना खाँदा ८ देखि १२ घण्टाको अन्तरालमा खान सकिन्छ । हप्तामा एक पटक यसो गर्दा शरीरलाई धेरै फाइदा हुन्छ ।

    व्यायाम गर्नुहोस्
    दैनिक हल्का व्यायाम गर्नाले शरीरको रक्तसञ्चार ठीक रहन्छ । यसले मेटाबोलिजम पनि बढाउँछ। यसले शरीरलाई डिटोक्सिफाइ गर्न निकै सहयोग गर्छ । दैनिक हिँडडुल, योग, ध्यान र दौडले शरीरलाई फाइदा मात्रै मिल्छ ।

     

    शनिबार, बैशाख ०८, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    आज २०८३ साल जेठ २७ गते (१० जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न
    आज २०८३ साल जेठ २३ गते (६ जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सुरु
    TUBIC र IEDI को संयुक्त आयोजनामा तीनदिने उद्यमशीलता विकास बुटक्याम्प सम्पन्न
    मरुवा रोगका कारण किसान चिन्तित

    लोकप्रिय

    • १.
      आज २०८३ साल जेठ २३ गते (६

    • २.
      आज २०८३ साल जेठ २४ गते (७

    • ३.
      त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि

    • ४.
      आज २०८३ साल जेठ २५ गते (८

    • ५.
      आज २०८३ साल जेठ २६ गते (९

    • ६.
      आज २०८३ साल जेठ २७ गते (१०

    भर्खरै

    • १.
      आज २०८३ साल जेठ २७ गते (१० जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • २.
      आज २०८३ साल जेठ २६ गते (९ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      आज २०८३ साल जेठ २५ गते (८ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ४.
      आज २०८३ साल जेठ २४ गते (७ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न

    • ६.
      आज २०८३ साल जेठ २३ गते (६ जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल जेठ १९ गते (२ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सुरु

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer