• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
बुधबार, जेठ २७, २०८३
☰
बुधबार, जेठ २७, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. आज २०८३ साल जेठ २३ गते (६ जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • २. आज २०८३ साल जेठ २४ गते (७ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ३. आज २०८३ साल जेठ २५ गते (८ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ४. त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न

  • ५. आज २०८३ साल जेठ २६ गते (९ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ६. आज २०८३ साल जेठ २७ गते (१० जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

भन्सार छलेर ल्याएका ११ लाख बढीकाे सामान बरामद


  •   मङ्गलबार, बैशाख ११, २०८१ मा प्रकाशित
  • नेपालगन्ज । भारतबाट भन्सार राजस्व छलेर ल्याईएको ११ लाखभन्दा बढीको अवैध सामान प्रहरीले नेपालगन्जबाट बरामद गरेको छ । नेपालगन्ज उपमहानगरपालिका २ घरबारी टोलस्थित खैरुन निशा शेषको घरबाट १० लाख आठ हजार ६० रुपियाँ मूल्य पर्ने अवैध सामान एकै पटक बरामद गरेको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रवक्ता डिएसपी नारायण डाँगीले बताउनुभयो ।

    Advertisement

    सोही प्रकारले नेपालगन्ज १५ स्थित इलाका प्रहरी कार्यालय जमुनाहबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा भारतबाट अवैध रुपमा भन्सार छली चोरी निकासी पैठारी गरी ल्याएको एक लाख ३३ हजार ५०० रुपियाँको अवैध सामान बरामद गरेको उहाँले बताउनुभयो । डिएसपी डाँगीले वडा प्रहरी कार्यालयका इन्चार्ज प्रहरी निरीक्षक हरिबहादुर विसीको नेतृत्वमा रहेको प्रहरी टोलीले शेषको घरमा छापा मार्दा भारतबाट अवैध रुपमा ल्याएर भण्डारण गरिएका विभिन्न थरिका अवैध सामान बरामद भएको बताउनुभयो ।

    ठुलो परिमाणको अवैध सामान बरामद भए पनि सम्बन्धित ब्यक्ति पक्राउ नपरेको डिएसपी डाँगीले बताउनुभयो । उहाँका अनुसार प्रहरीले सात लाख ५०० रुपियाँ पर्ने दुई हजार ८०२ जोर प्लाष्टिकका चप्पल, दुई लाख ५० हजार ८०० मूल्य पर्ने एक हजार १४० थान लुगाको बेल्ट र ५६ हजार ७६० रुपियाँ बराबरको २५८ थान बेल्ट बरामद गरेको छ ।

    गोप्य सूचनाको आधारमा छापा मार्दा बरामद भएको सामान कसको हो भन्ने बारेमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । बरामद सामान थप कारवाहीका लागि नेपालगन्ज भन्सार कार्यालयमा बुझाइएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।

    वडा प्रहरी कार्यालय नेपालगन्जले दैनिकजसो नेपालगन्जका विभिन्न स्थानबाट अवैध सामान बरामद गर्दै आएको छ । पछिल्लो समयमा आएर अवैध सामान आयात गर्ने क्रम बढेपछि प्रहरीले पनि सक्रियता बढाउँदै कडाई शुरु गरेपछि दैनिकजसो विभिन्न ठाउँबाट अवैध सामान बरामद हुँदै आएको छ । सोही प्रकारले नेपालगन्ज १५ स्थित नाकामा रहेको इलाका प्रहरी कार्यालय जमुनाहबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा भारतबाट अबैध रुपमा भन्सार छली चोरी निकासी पैठारी गरी ल्याएको १ लाख ३३ हजार ५०० रुपियाँको लेडिज कुर्ता, साडी, चिनी,चामल लगायतका सामान बरामद गरेको हो ।

    सो सामानलाई थप आवश्यक कारवाहीको लागी भन्सार कार्यालय नेपालगन्ज पठाईएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।

    मङ्गलबार, बैशाख ११, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    आज २०८३ साल जेठ २७ गते (१० जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न
    आज २०८३ साल जेठ २३ गते (६ जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सुरु
    TUBIC र IEDI को संयुक्त आयोजनामा तीनदिने उद्यमशीलता विकास बुटक्याम्प सम्पन्न
    मरुवा रोगका कारण किसान चिन्तित

    लोकप्रिय

    • १.
      आज २०८३ साल जेठ २३ गते (६

    • २.
      आज २०८३ साल जेठ २४ गते (७

    • ३.
      आज २०८३ साल जेठ २५ गते (८

    • ४.
      त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि

    • ५.
      आज २०८३ साल जेठ २६ गते (९

    • ६.
      आज २०८३ साल जेठ २७ गते (१०

    भर्खरै

    • १.
      आज २०८३ साल जेठ २७ गते (१० जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • २.
      आज २०८३ साल जेठ २६ गते (९ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      आज २०८३ साल जेठ २५ गते (८ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ४.
      आज २०८३ साल जेठ २४ गते (७ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न

    • ६.
      आज २०८३ साल जेठ २३ गते (६ जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल जेठ १९ गते (२ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सुरु

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer