• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
बुधबार, भदौ ०३, २०८३
☰
बुधबार, भदौ ०३, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

स्वास्थ्य स्वयं सेविकाको सम्मान गर्दै बिदाई


  •   बिहिबार, बैशाख १३, २०८१ मा प्रकाशित
  • काठमाडौं । लामो समयदेखि माातृशिशु स्याहारमा क्रियाशिल महिलास्वास्थ्य स्वयं सेविकाकालाई सम्मानसहित बिदाई गरिएको छ । बिहीबार एक कार्यक्रमको आयोजना गरी जिल्लाका ११ जना स्वास्थ्य स्वयम्सेविकालाई सम्मान सहित बिदाइ गरिएको हो ।

    Advertisement

    दुई दशकभन्दा बढी समयसम्म सेवा गरेका तथा ६० वर्ष उमेर पुगेका स्वयम्सेविकाको भूमिकाको मुल्याङ्कन गरेर ७० हजार नगदसहित बिदाई गरिएको हो । मातृशिशु स्वास्थ्य क्षेत्रमाा कार्यरत स्वास्थ्य स्वयं सेविकालाई ६० वर्ष उमेरपछि बिदाई गर्ने गरिएको स्वास्थ्य कार्यालय पाल्पाका प्रमुख डा. राजेन्द्रकुमार गिरीले जानकारी दिनुभयो । पछिल्लो समय तीन तहकै सरकारले स्वयम्सेविकाको भूमिकाको मुल्याङ्कन गरेर रकमसहित बिदाई गर्ने गरेको उहाँले उल्लेख गर्नुभयो ।

    बिदाई तथा सम्मान कार्यक्रममा बोल्दै जिल्ला समन्वय समिति पाल्पाका प्रमुख टंकनाथ खनालले ग्रामीण क्षेत्रमा सुत्केरी महिलाको सेवा गरेर स्वयम्सेविकाहरूले राज्यका लागि अमूल्य सहयोग गरेको बताउनुभयो । बिदाइ भएपनि स्वास्थ्य स्वय सेविकाहरूले आफ्नो अनुभव समाजको हितमा बाँड्न सक्ने उहाँले उल्लेख गर्नुभयो । बिदाई हुने पूर्वखोला रिङ्नेरहकी स्वास्थ्य स्वयम्सेविका सीता आचार्यले आफूहरूले मातृ तथा शिशुको मृत्युदर घटाउन र उनीहरूको स्वास्थ्य उपचारमा सकेको सहयोग गरेको बताउनुभयो । उहाँले भन्नुभयो, “पैसा ठूलो कुरा होइन भनेर हामीले दुई÷तीन दशकसम्म सेवा गर्याे, अबदेखि भूमिकामा नरहेपनि आवश्यक परेको बेला सहयोग गर्छौँ ।”

    स्वास्थ्य स्वयम्सेविकालाई पछिल्लो समय पाल्पाका स्थानीय तहहरूले समेत रकमसहित बिदाई गर्ने निती लिएका छन् । जिल्लाको अधिकांश पालिकाले उमेर तथा अन्य कारणले बिदाई हुने स्वयम्सेविकालाई रकमसहित बिदाई गर्न थालेको पूर्वखोला गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख मोहन ढकालले जानकारी दिनुभयो । उहाँका अनुसार पूर्वखोला गाउँपालिकाले २५ हजार रुपियाँ स्वास्थ्य स्वयम्सेविकालाई दिने गरेको छ ।

    बिहिबार, बैशाख १३, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    नेपाली पर्यटन विकासका पर्यायी निम्स दाइ अर्थात “निर्मल पुर्जा “
    आज २०८३ साल असार २५ गते (९ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    गुरुकुलमा अध्ययनरत बटुकहरुलाई शैक्षिक सामग्री वितरण
    मासिक राशिफल: असार २०८३
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न
    आज २०८३ साल जेठ २३ गते (६ जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    लोकप्रिय

    भर्खरै

    • १.
      नेपाली पर्यटन विकासका पर्यायी निम्स दाइ अर्थात “निर्मल पुर्जा “

    • २.
      आज २०८३ साल असार २५ गते (९ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      गुरुकुलमा अध्ययनरत बटुकहरुलाई शैक्षिक सामग्री वितरण

    • ४.
      आज २०८३ साल असार २१ गते (५ जुलाई २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      आज २०८३ साल असार १९ गते (३ जुलाई २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      आज २०८३ साल असार १८ गते (२ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल असार १६ गते (३० जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      आज २०८३ साल असार १५ गते (२९ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer