• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
आइतबार, भदौ ०७, २०८३
☰
आइतबार, भदौ ०७, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

अस्पतालमा औषधी अभाव भएपछि दमक पालिकाद्वारा सहयोग


  •   बिहिबार, बैशाख १३, २०८१ मा प्रकाशित
  • दमक । प्रादेशिक आयुर्वेद अस्पताल कमल गाउँपालिकालाई दमक नगरपालिकाले साढे तीन लाख बराबरको आयुर्वेदिक औषधी प्रदान गरेको छ । अस्पतालमा औषधीको अभाव भएको थियो । सरकारले निःशुल्क रुपमा प्रदान गर्ने औषधको अभाव भएको र यो वर्ष कोशी प्रदेश सरकारले समेत औषधी उपलब्ध गराउन सकेको थिएन ।

    Advertisement

    अस्पतालमा बिरामीको चाप भने बढ्दो अवस्थामा रहेको तर औषधीको मौज्दात शून्य रहेको थाहा पाएपछि दमक नगरपालिका उपप्रमुख रेगिना भट्टराई प्रसाईंको पहलमा नगरपालिकाले औषधी उपलब्ध गराएको हो । उपप्रमुख प्रसाईंले आफु अस्पतालमा सेवा लिन जाँदा अस्पतालमा औषधी नभएको थाहा पाएको बताउनुभयो ।

    थोरै भए पनि नगरपालिकाको तर्फबाट यहाँका बिरामीले औषधी पाउन सकुन् भनेर पहल गरेको जानकारी दिनुभयो । प्रदेशको स्वास्थ्यमन्त्रीदेखि लिएर स्थानीय पालिकाका प्रमुख तथा उपप्रमुखहरुलाई समेत अस्पतालको अवस्थाको विषयमा आफुले बारम्बार भन्ने गरेको उहाँको भनाइ छ ।

    अस्पतालका निमित्त निर्देशक डा. सिद्धार्थ ठाकुरका अनुसार चार महिनाभन्दा अघिदेखि अस्पतालमा कुनै पनि प्रकारको औषधी उपलब्ध थिएन । दमक नगरपालिकाले साढे तीन लाखको औषधी उपलब्ध गराएर अस्पतालमा आउने बिरामीका लागि ठुलो टेवा पुर्याएको उहाँले बताउनुभयो ।

    अस्पताल रहेको पालिका कमल गाउँपालिकाले पनि औषधी उपलब्ध गराएको ठाकुरले जानकारी दिनुभएको छ । करिब तीन लाखको औषधी कमल गाउँपालिकाले उपलब्ध गराएको उहाँको भनाइ छ । अस्पतालको सेवा विस्तार भएपछि बिरामीको चाप बढिरहेको र औषधी नपाएपछि बिरामी निराश हुने गरेका थिए । अब केही राहत महसुस भएको उहाँले बताउनुभयो ।

    बिहिबार, बैशाख १३, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    नेपाली पर्यटन विकासका पर्यायी निम्स दाइ अर्थात “निर्मल पुर्जा “
    आज २०८३ साल असार २५ गते (९ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    गुरुकुलमा अध्ययनरत बटुकहरुलाई शैक्षिक सामग्री वितरण
    मासिक राशिफल: असार २०८३
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न
    आज २०८३ साल जेठ २३ गते (६ जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    लोकप्रिय

    भर्खरै

    • १.
      नेपाली पर्यटन विकासका पर्यायी निम्स दाइ अर्थात “निर्मल पुर्जा “

    • २.
      आज २०८३ साल असार २५ गते (९ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      गुरुकुलमा अध्ययनरत बटुकहरुलाई शैक्षिक सामग्री वितरण

    • ४.
      आज २०८३ साल असार २१ गते (५ जुलाई २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      आज २०८३ साल असार १९ गते (३ जुलाई २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      आज २०८३ साल असार १८ गते (२ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल असार १६ गते (३० जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      आज २०८३ साल असार १५ गते (२९ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer