• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
बुधबार, जेठ २७, २०८३
☰
बुधबार, जेठ २७, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. आज २०८३ साल जेठ २३ गते (६ जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • २. आज २०८३ साल जेठ २४ गते (७ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ३. आज २०८३ साल जेठ २५ गते (८ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ४. त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न

  • ५. आज २०८३ साल जेठ २६ गते (९ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ६. आज २०८३ साल जेठ २७ गते (१० जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

साझा फुलवारीद्वारा शुद्द पिउने पानीको बितरण तथा वृहत सरसफाई सम्पन्न


  •   शनिबार, बैशाख १५, २०८१ मा प्रकाशित
  • काठमाडौं । लायन्स क्लव अफ काठमाडौं साझा फुलवारीले आज वुढानिलकण्ठ वडा नं ३ स्थित पवित्र तथा पुण्य भूमि नारायणथान मन्दिर परिशरमा आउनुभएका श्रद्दालु भक्तजनहरुका लागी शुद्द पिउने पानीको बितरण गर्नुका साथै मन्दिर परिसरमा वृहत सरसफाई कार्यक्रम आयोजना गरेको थियो । सदा झैं आज शनिवारको दिन पनि वुढानिलकण्ठ भगवानको दर्शन गर्ने श्रद्दालु भक्तजनहरुको उल्लेख्य सहभागिता रहेको थियो ।

    Advertisement

    उक्त कार्यक्रममा डिस्ट्रिक्ट ३२५ एम का नि-वर्तमान गभर्नर लायन महेन्द्र पौडेल, चिफ अफ एओजि लायन हरिचन्द्र तिवारी, चिफ काउन्सिलर लायन तारा प्रसाद त्रिपाठी, असिस्टेन्ट चिफ एडभाईजर लायन ईश्वर अर्याल, जोन चियर पर्सन गणेश प्रसाद पन्त लगायतको उपस्थिती रहेको थियो । क्लव अध्यक्ष लायन कमल बहादुर खत्रीको सभापतित्व/संयोजनमा भएको कार्यक्रममा क्लवका सचिव लायन आनन्द वुर्लाकोटी, कोषाध्यक्ष लायन टिका कुमार विसी, लायन बिष्णु प्रसाद ढकाल, समाजसेवी विशाल ज्ञवाली लगायतको उपस्थिती भएको थियो ।
    क्लवले उक्त अवसरमा मन्दिर परिसरमा आउनुभएका श्रद्दालु भक्तजनहरुका लागी शुद्द पिउने पानीको समेत व्यवस्था गरेको थियो ।

    शुद्द पीउने पानी पिएर आशिष दिदै एक दर्शनार्थीले भन्नुभयो, “यो गर्मिको समयमा यहांहरुले निक्कै ठुलो पुण्य कर्म गर्नु भयो, यहांहरुलाई भगवानले सधै आशिष दिईरहुन”, ।

    “वालक वृद्दा सबैले शु्द्द पानी पिएर आनन्द लिनु भएको छ, साह्रै पुण्यको काम गर्नु भयो” वेद विद्या-आश्रमका प्राचार्य प्रकाश रुपाखेती ज्युले भन्नुभयो ।

    लायन वर्ष २०२३/२४ मा लायन्स क्लव अफ काठमाडौं साझा फुलवारीले लायन्स डिस्ट्रिक्ट तथा लायन्स अन्तराष्ट्रियको भावना अनुसार विभिन्न सामाजिक सेवाको कार्य गर्दै आईरहेको छ ।

    शनिबार, बैशाख १५, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    आज २०८३ साल जेठ २७ गते (१० जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न
    आज २०८३ साल जेठ २३ गते (६ जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सुरु
    TUBIC र IEDI को संयुक्त आयोजनामा तीनदिने उद्यमशीलता विकास बुटक्याम्प सम्पन्न
    मरुवा रोगका कारण किसान चिन्तित

    लोकप्रिय

    • १.
      आज २०८३ साल जेठ २३ गते (६

    • २.
      आज २०८३ साल जेठ २४ गते (७

    • ३.
      आज २०८३ साल जेठ २५ गते (८

    • ४.
      त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि

    • ५.
      आज २०८३ साल जेठ २६ गते (९

    • ६.
      आज २०८३ साल जेठ २७ गते (१०

    भर्खरै

    • १.
      आज २०८३ साल जेठ २७ गते (१० जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • २.
      आज २०८३ साल जेठ २६ गते (९ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      आज २०८३ साल जेठ २५ गते (८ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ४.
      आज २०८३ साल जेठ २४ गते (७ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न

    • ६.
      आज २०८३ साल जेठ २३ गते (६ जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल जेठ १९ गते (२ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सुरु

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer