• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
शनिबार, जेठ ३०, २०८३
☰
शनिबार, जेठ ३०, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. आज २०८३ साल जेठ २४ गते (७ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • २. आज २०८३ साल जेठ २५ गते (८ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ३. आज २०८३ साल जेठ २६ गते (९ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ४. आज २०८३ साल जेठ २७ गते (१० जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

युवालाई अवसर दिने उपाय


  •   बिहिबार, बैशाख २०, २०८१ मा प्रकाशित
  • काठमाडौं । समकालीन नेपालको सबैभन्दा ठूलो चिन्तामध्येको एक युवाको विदेश पलायन हो । अन्तर्राष्ट्रिय विमानस्थलबाट विदेश उड्नेको पंक्तिमा युवा पुस्ताकै बाहुल्य छ, जो वैदेशिक रोजगारीका लागि र उच्च शिक्षा भने पनि रोजगारीकै लागि भासिएका हुन् । देशमा द्वन्द्व र राजनीतिक संघर्षका बेला पनि यति धेरै निराशा नागरिक तहमा थिएन, जति अहिले छ । बरु त्यस्तो कठिन बेला राजनीतिक निकासकै खोजी जनताले गरेका थिए, त्यसमा युवा पंक्ति पनि थियो । त्यही युवा पंक्तिले जुन आशा र अपेक्षाका साथ राजनीतिक परिवर्तनका लागि संघर्ष ग¥यो, ऊ पनि आजको नेपालबाट सन्तुष्ट छैन । त्यसपछिको पुस्ता त निराशै छ ।

    Advertisement

    देशमा धेरै राजनीतिक उथलपुथलपछि संविधान निर्माणपछि स्थिरतामात्रै होइन समृद्धिको पनि जुन अपेक्षा थियो, त्यो हासिल हुन नसक्नु नै युवा पलायनको प्रमुख कारण मान्न सकिन्छ । सरासर दुई पटक आम निर्वाचन भइसक्दा पनि मुलुकले राजनीतिक स्थिरता नभएजस्तो भएको छ, सरकार फेरिएको फेरियै भएका छन् र देश राजनीतिक व्यवस्थाकै बहस र अन्योलमा फँसेको छ । खासमा सरकार बन्ने र भत्कने गोलचक्करकै कारण देशमा निराशा छ ।

    त्यो तथ्यांकले नै देखाउँछ । २०७४ मा निर्वाचन भएपछिको वर्ष दुई लाख युवा बाहिरिनु र २०७९ मा चाहिँ ९ लाख बाहिरिनुलाई राजनीतिक धमिलोपनकै उपज मान्नुपर्छ । २०७४ पनि स्थिरताको जुन अपेक्षा थियो, त्यसमाथि झन्डै दुई तिहाइ बहुमत ल्याएको कम्युनिस्ट पार्टीहरूको गठबन्धनले कुठाराघात गर्यो‍ । आफ्नै सरकार कम्युनिस्टहरूले टिकाएनन् र युवालाई पनि यहाँ टिक्न दिएनन् ।

    नुनदेखि सुनसम्मका सयौं खानीहरू देशमै छन् । हरेकजसो जिल्ला कृषिका लागि उर्वरभूमि छन् । खोलानालामा बिजुली निकाल्ने प्रचूर सम्भावना छ । तर उद्योगधन्दा र कलकारखाना केही खोल्ने र चल्ने वातावरण छैन । देशमै रोजगारी गरेर परिवार चलाउन सक्ने परिस्थितिमात्रै हुने हो बिदेसिने मन अपवादहरूलाई मात्रै हुन्छ । त्यसैले बाहिरबाट धनको खोजी गर्ने वा धनी व्यक्तिहरूलाई लगानी गर्न डाक्नेभन्दा पनि पहिला युवालाई स्वदेशमै रोजगारी दिने स्वरोजगार बनाउने कर्तव्य पूरा गर्नुपर्छ । त्यसो भए देशकै युवा धनी बन्छन् । देश धनी बन्छ ।(अन्नपुर्ण सम्पादकीय)

    बिहिबार, बैशाख २०, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    आज २०८३ साल जेठ २७ गते (१० जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न
    आज २०८३ साल जेठ २३ गते (६ जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सुरु
    TUBIC र IEDI को संयुक्त आयोजनामा तीनदिने उद्यमशीलता विकास बुटक्याम्प सम्पन्न
    मरुवा रोगका कारण किसान चिन्तित

    लोकप्रिय

    • १.
      आज २०८३ साल जेठ २४ गते (७

    • २.
      आज २०८३ साल जेठ २५ गते (८

    • ३.
      आज २०८३ साल जेठ २६ गते (९

    • ४.
      आज २०८३ साल जेठ २७ गते (१०

    भर्खरै

    • १.
      आज २०८३ साल जेठ २७ गते (१० जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • २.
      आज २०८३ साल जेठ २६ गते (९ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      आज २०८३ साल जेठ २५ गते (८ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ४.
      आज २०८३ साल जेठ २४ गते (७ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न

    • ६.
      आज २०८३ साल जेठ २३ गते (६ जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल जेठ १९ गते (२ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सुरु

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer