काठमाडौं । अमेरिकी डाइर्भसिटी भिसा (इडिभि) २०२५ को नतिजा आज सार्वजनिक हुने भएको छ ।
Advertisement
शुक्रबार नेपालस्थित अमेरिकी दूतावासले सामाजिक सञ्जालमार्फत सो कुराको जानकारी दिएको हो ।
सन १९९० मा स्थापना भएको ईमिग्रेसन एक्ट अनुसार सन १९९५ देखि हरेक बर्ष ५०००० बिदेशी नागरिकलाई ईडिभि भिसा दिएर अमेरिका लाने गरेको छ ।
यो लिंकबाट डिभिको नतिजा आज सार्वजनिक हुँदै, यसरी हेर्नुहोस् ।
वैशाख २२ गते राति ९ बजेबाट आफ्नो कनफरमेसन नम्बर dvprogram.state.gov/ESC मा गई नतिजा हेर्न सक्ने दूतावासले जनाएको छ ।





