• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
आइतबार, असार २१, २०८३
☰
आइतबार, असार २१, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. आज २०८३ साल असार १६ गते (३० जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • २. आज २०८३ साल असार १८ गते (२ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ३. आज २०८३ साल असार १५ गते (२९ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ४. गुरुकुलमा अध्ययनरत बटुकहरुलाई शैक्षिक सामग्री वितरण

  • ५. आज २०८३ साल असार २१ गते (५ जुलाई २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ६. आज २०८३ साल असार १९ गते (३ जुलाई २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

तपाई आयु बढाउन चाहनुहुन्छ, यस्ता वानीले सहयोग गर्छ


  •   शनिबार, बैशाख २२, २०८१ मा प्रकाशित
  • के तपाईँले कहिल्यै सोच्नुभएको छ कि तपाईँको बानीले तपाईँको उमेरलाई कसरी असर गर्छ ? हालैको एक अनुसन्धानमा वैज्ञानिकहरूले स्वस्थ बानी (उमेर बढाउने बानी) अपनाएर तपाई को जिन (वंशाणुगत गुण) को प्रभावलाई पनि कम गर्न सक्ने बताएका छन् ।

    Advertisement

    तपाईँको परिवारमा कम उमेरमै मृत्युको इतिहास भए पनि, तपाई स्वस्थ रहेर लामो जीवन बाँच्न सक्नुहुन्छ । स्वस्थ जीवनशैलीले उमेर न पुग्दै मृत्युको जोखिम कम गर्छ ।

    मेडिकल जर्नल ‘बीएमजे इभिडेन्स बेस्ड मेडिसिन’ मा प्रकाशित अनुसन्धानमा १३ वर्षसम्म ३ लाख ५० हजारभन्दा बढी मानिस माथि अध्ययन गरिएको थियो । यस अवधिमा, अनुसन्धानकर्ताहरूले मानिसहरूको जिन र तिनीहरूको जीवन शैलीको अध्ययन गरे ।

    असल बानीहरू अपनाउनुहोस्, लामो र स्वस्थ जीवन बाँच्नुस्

    अनुसन्धान अनुसार चुरोट नपिउने, नियमित व्यायाम गर्ने, पर्याप्त निन्द्रा लिने र सन्तुलित आहार खाने जस्ता स्वस्थ बानीहरू अपनाएमा आफ्नो आयु बढाउन सकिन्छ ।

    अध्ययनले यो पनि पत्ता लगायो कि जसको जिन मा कम उमेरमा मृत्युको जोखिम थियो, तर उनीहरूको राम्रो जीवनशैली थियो भने उनीहरू अस्वास्थ्यकर बानी भएका मानिसहरू भन्दा दोब्बर लामो बाच्न सके । त्यही अस्वास्थ्यकर बानीहरू अपनाउनेहरूमा प्रारम्भिक मृत्युको जोखिम ७८ प्रतिशत सम्म बढ्छ ।

    तर, अनुसन्धानकर्ताहरूले यस अनुसन्धानमा मानिसको जीवनशैलीलाई एक पटक मात्रै अध्ययन गरेको र यो नतिजा सबैका लागि लागू नहुन पनि सक्ने बताएका छन् ।

    तैपनि, यस अनुसन्धानले सङ्केत गर्छ कि स्वस्थ रहँदा तपाई आफ्नो जिनको प्रभावलाई कम गर्न र लामो जीवन बाँच्न सक्नु हुन्छ ।

    शनिबार, बैशाख २२, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    गुरुकुलमा अध्ययनरत बटुकहरुलाई शैक्षिक सामग्री वितरण
    आज २०८३ साल असार २१ गते (५ जुलाई २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    मासिक राशिफल: असार २०८३
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न
    आज २०८३ साल जेठ २३ गते (६ जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सुरु

    लोकप्रिय

    • १.
      आज २०८३ साल असार १६ गते (३०

    • २.
      आज २०८३ साल असार १८ गते (२

    • ३.
      आज २०८३ साल असार १५ गते (२९

    • ४.
      गुरुकुलमा अध्ययनरत बटुकहरुलाई शैक्षिक सामग्री वितरण

    • ५.
      आज २०८३ साल असार २१ गते (५

    • ६.
      आज २०८३ साल असार १९ गते (३

    भर्खरै

    • १.
      गुरुकुलमा अध्ययनरत बटुकहरुलाई शैक्षिक सामग्री वितरण

    • २.
      आज २०८३ साल असार २१ गते (५ जुलाई २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      आज २०८३ साल असार १९ गते (३ जुलाई २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ४.
      आज २०८३ साल असार १८ गते (२ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      आज २०८३ साल असार १६ गते (३० जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      आज २०८३ साल असार १५ गते (२९ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल असार १४ गते (२८ जुन २०२६) आईतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      आज २०८३ साल असार १२ गते (२६ जुन २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer