काठमाडौं । जनता समाजवादी पार्टी विभाजित भएको छ । पार्टीका नेता अशोक राई नेतृत्वको समूहले आधिकारिकता दाबी गर्दै निर्वाचन आयोगमा निवेदन दिएका छन् ।
Advertisement
उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टीसँग संघीय संसदमा १२ सांसद छन् ।
कम्युनिष्ठ पार्टि खोलेर जनताको नाममा राजनीति गर्ने, चर्का भाषण र आदर्शका कुरा गर्न पछि नपर्ने, व्याक्तिगत स्वार्थका लागी गुट र फुटको राजनीतिमा लाग्ने गरेको आरोप नेपालका कम्युनिष्ठ पार्टिलाई लाग्ने गरेको छ । यस्तैमा पछिल्लो शिकार भएको छ जनता समाजवादी पार्टी ।




