• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
शनिबार, जेठ ३०, २०८३
☰
शनिबार, जेठ ३०, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. आज २०८३ साल जेठ २४ गते (७ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • २. आज २०८३ साल जेठ २५ गते (८ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ३. आज २०८३ साल जेठ २६ गते (९ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ४. आज २०८३ साल जेठ २७ गते (१० जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

तनहुँ र गोरखाका सडक स्तरोन्नति गरिँदै


  •   शनिबार, बैशाख २९, २०८१ मा प्रकाशित
  • तनहुँ । तनहुँ र गोरखाका दुई जिल्लामा ‘आवाधिक मर्मत कार्यक्रम’अन्तर्गत सङ्घीय सरकारको बजेटमा ३० किलोमिटर सडकको स्तरोन्नति गरिएको छ । तनहुँको व्यास–१० बोटेटारबाट व्यास–८ रिस्तीखोलासम्म छ दशमलव १३० किमी र आँबुनैरेनी–गोरखाबजारसम्म २४ किमी दूरीमा सडक स्तरोन्नति भएको हो ।

    Advertisement

    ‘आवाधिक मर्मत कार्यक्रम’अन्तर्गत सङ्घीय सरकारबाट चार÷पाँच वर्षमा आउने बजेटबाट सडक स्तरोन्नति, नाला र कालोपत्रलगायत कार्य एकैसाथ गरिएको हो । दुई जिल्लाका लागि एउटै प्याकेजमा टेण्डर भएपश्चात् काम अघि बढाइएको सडक डिभिजन कार्यालय तनहुँका सब–इञ्जिनियर दीपेन्द्र पन्थले जानकारी दिनुभयो । उहाँका अनुसार सडक साँघुरो र बढी सवारी चाप भएका स्थानलाई प्राथामिकतामा राखी सडकका दायाँबायाँ बिस्तार गरी सवारी आवतजावतमा सहज बनाउन लागिएको हो ।

    गत माघमा निर्माण कम्पनी हिमाली कन्स्ट्रक्सन जेभीले सम्झौता गरी निर्माण प्रक्रिया अघि बढाएको थियो । विसं २०८१ असार मसान्तभित्र सम्पन्न गर्नेगरी भ्याटसहित रु आठ करोड १९ लाखमा सो कम्पनीले ठेक्का पाएको थियो । व्यास मार्गअन्तर्गत करिब ७५ प्रतिशत कार्य सम्पन्न भइसकेको निर्माण कम्पनीका सुपरभाइजर एवं इञ्जिनियर शैलेस तिमिल्सेनाले जानकारी दिनुभयो । उहाँका अनुसार सडक स्तरोन्नति कार्यपश्चात् दुईलेन सडकमा निर्वाधरुपमा सवारी गुड्न सहज भएको छ ।

    “सडक किनारमा नाला भत्किएको स्थानमा मर्मतसम्भार गर्दै नभएको ठाउँमा नाला निर्माण गरिएको छ”, इञ्जिनियर तिमिल्सेनाले भन्नुभयो, “यस मार्गमा रोड मार्किङ र प्रिमिक्स कार्पेटका कार्य बाँकी रहेको छ, वर्षाका कारण नरोकिए समयभित्र काम सम्पन्न हुन्छ ।”

    साथै आँबुखैरेनीको मस्र्याङ्दी नदीबाट गोरखाबजारसम्म निर्माण अन्तिम चरणमा पुगेको निर्माण कम्पनी गोरखा साइडका सुपरभाइजर कृष्णप्रसाद लालचनले जानकारी दिनुभयो । दुवै खण्डमा निर्माण तीव्र गतिमा भइरहेकाले सम्झौताअनुरुप काम सम्पन्न हुने अपेक्षा गरिएको डिभिजन सडक कार्यालय तनहुँले जनाएको छ ।(गोरखा समाचार)

    शनिबार, बैशाख २९, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    आज २०८३ साल जेठ २७ गते (१० जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न
    आज २०८३ साल जेठ २३ गते (६ जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सुरु
    TUBIC र IEDI को संयुक्त आयोजनामा तीनदिने उद्यमशीलता विकास बुटक्याम्प सम्पन्न
    मरुवा रोगका कारण किसान चिन्तित

    लोकप्रिय

    • १.
      आज २०८३ साल जेठ २४ गते (७

    • २.
      आज २०८३ साल जेठ २५ गते (८

    • ३.
      आज २०८३ साल जेठ २६ गते (९

    • ४.
      आज २०८३ साल जेठ २७ गते (१०

    भर्खरै

    • १.
      आज २०८३ साल जेठ २७ गते (१० जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • २.
      आज २०८३ साल जेठ २६ गते (९ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      आज २०८३ साल जेठ २५ गते (८ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ४.
      आज २०८३ साल जेठ २४ गते (७ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न

    • ६.
      आज २०८३ साल जेठ २३ गते (६ जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल जेठ १९ गते (२ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सुरु

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer