• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
शनिबार, भदौ ०६, २०८३
☰
शनिबार, भदौ ०६, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

हिउदे वर्षाका कारण बुटवल डुबानमा


  •   सोमबार, बैशाख ३१, २०८१ मा प्रकाशित
  • काठमाडौं । देशभर हिउदे मनसुन सक्रिय रहेको छ । जसका कारण कतै भारी वर्षा भएको छ भने कतै सामान्य । चैत्र बैशाख महिना वर्षा संगै हावा हुरीको पनि महिना हो । यस्तै भारी वर्षाका कारण बुटवलका केही ठाउँ पनि डुबानमा परेका छन् ।

    Advertisement

    भारी वर्षाले हाटबजारलाइन नजिकका रुपन्देही उद्योग संघको सचिवालय, राष्ट्रिय समाचार समिति र बस समितिको कार्यालयका भुइँतलामा बाढी पसेको छ ।

    यस्तै मुख्य व्यापारिक केन्द्र अमरपथमा सोह्र छत्तीस कुलोको नहर थुनिँदा बजार क्षेत्रमा फोहोर लेदोसहितको बाढी पसेर आउजाउमा असर पुर्‍याएको छ । बुटवल कालिकानगरको न्यु होराइजन बोर्डिङ स्कुल परिसरमा बाढी पसेर जलमग्न भएको छ ।

    बजार दुर्गन्धित, स्कुल बन्द

    बाढी पसेपछि विद्यालयले आज एक दिनका लागि पठन पाठन बन्द गरेको छ । फोहोरको लेदोले बजार क्षेत्र दुर्गन्धित भएको छ ।रुपन्देही उद्योग संघका प्रमुख कार्यकारी अधिकृत यादव भण्डारीले कार्यालयको तल्लो तलामा पूरै लेदोले भरिएर पस्न नमिल्ने भएकाले कार्यालय माथिल्लो तलामा सार्न थालिएको बताए ।

    बुटवल उपमहानगरपालिकाका इन्जिनियर गौतम रौनियारले सोह्र–छत्तीस कुलोमा रहेको गेट बन्द भएकाले पानी बग्न नपाई डुबानको समस्या आएको बताए ।कालिकानगरस्थित शुभ नारायणी फर्निचर उद्योगमा बाढी पस्दा करिब ५ लाखको प्लाइउड नोक्सान भएको उद्योगी अशोक कुँवरले बताए । कुलोको पानी सबै फर्केर घर र पसलमा पुगेको उनको भनाइ छ ।

    इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख डिएसपी विजयराज पण्डितले नाली र कुलो थुनिँदा डुबानको समस्या आएको बताए । विभिन्न ठाउँमा बाढी पसेर धनमालको क्षति भएपनि मानवीय क्षति नभएकाले उनले बताए ।

     

    सोमबार, बैशाख ३१, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    नेपाली पर्यटन विकासका पर्यायी निम्स दाइ अर्थात “निर्मल पुर्जा “
    आज २०८३ साल असार २५ गते (९ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    गुरुकुलमा अध्ययनरत बटुकहरुलाई शैक्षिक सामग्री वितरण
    मासिक राशिफल: असार २०८३
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न
    आज २०८३ साल जेठ २३ गते (६ जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    लोकप्रिय

    भर्खरै

    • १.
      नेपाली पर्यटन विकासका पर्यायी निम्स दाइ अर्थात “निर्मल पुर्जा “

    • २.
      आज २०८३ साल असार २५ गते (९ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      गुरुकुलमा अध्ययनरत बटुकहरुलाई शैक्षिक सामग्री वितरण

    • ४.
      आज २०८३ साल असार २१ गते (५ जुलाई २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      आज २०८३ साल असार १९ गते (३ जुलाई २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      आज २०८३ साल असार १८ गते (२ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल असार १६ गते (३० जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      आज २०८३ साल असार १५ गते (२९ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer