• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
बिहिबार, जेठ २८, २०८३
☰
बिहिबार, जेठ २८, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. आज २०८३ साल जेठ २३ गते (६ जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • २. आज २०८३ साल जेठ २४ गते (७ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ३. आज २०८३ साल जेठ २५ गते (८ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ४. त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न

  • ५. आज २०८३ साल जेठ २६ गते (९ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ६. आज २०८३ साल जेठ २७ गते (१० जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

धनुषामा घरेलु हिंसासम्बन्धी उजुरीको चाङ्ग


  •   सोमबार, बैशाख ३१, २०८१ मा प्रकाशित
  • धनुषा । धनुषा जिल्लामा विगत एक महिनामा ९९ वटा घरेलु हिंसाविरुद्ध उजुरी दर्ता भएका छन् । जिल्ला प्रहरी कार्यलय धनुषाका प्रहरी उपरिक्षक एवम् प्रहरी प्रमुख भुवनेश्वर तिवारीले आफ्नो एक महिनामा गरेको कार्यहरुको प्रगति विवरण सार्वजनिक गर्दै घरेलु हिंसाको तथ्याङ्क पनि सार्वजनिक गर्नुभएको हो।

    Advertisement

    ९९ वटा परेका उजुरीमध्ये ५७ वटा सहमति भएको छ भने ४२ वटा अनुसन्धान प्रक्रियामा छ । घरेलु हिंसा नियन्त्रणका लागि धनुषा जिल्लामा नयाँ रुपले कार्यहरु अगाडि बढिसकेको प्रहरी उपरिक्षक एवम् प्रहरी प्रमुख तिवारीले बताउनुभयो । उहाँका अनुसार न्यूनीकरणका लागि महिला प्रहरी बोलाएर गुनासो सुन्ने कार्य सम्पन्न गरी एक पराव पार गरिसकेको बताउनुभयो । साथै अब महिला अधिकारवादी सरकारी तथा गैर सरकारी संस्थाहरुसँग सहकार्य गरी कार्य गर्ने पनि बताउनुभयो ।

    त्यसैगरि उहाँले भन्नुभयो, “सेवामा पहुँच बढाउन तथा हिंसा न्यूनीकरण गर्न चेतना जगाउने उद्देश्यले महिला जनप्रतिनिधिसँग सहयोग लिने र सतहमा काम गर्ने व्यत्ति वा संस्थाहरुसँग वास्तविक सम्स्या पहिचान गर्ने जसले सम्स्या पहिचान हुन्छ र समाधान गर्न सहज हुन्छ । प्रहरी साथमा रहेको अनुभूति गराउने गराउन चाहन्छौं, यसले हिंसा पीडितहरुका लागि सहयोग हुन्छ ।”

    महिला बालबालिका, अल्पसङ्ख्यकलगायत फरक क्षमता भएका व्यक्तिहरुलाई जबसम्म विकास हुँदैन तबसम्म देश विकास हुन सक्दैन प्रहरी उपरिक्षक तिवारीको धारणा छ ।

    बाल विवाह, दाइजो, कुटपिट जस्ता घटना बढी आइरहेको देखिन्छ । सम्पुर्ण जनसमुदायको हकहित, जीवनका सुरक्षाका लागि योजनाबद्ध हिसाबले कार्य गर्दै आइरहेको हुन्छ नै प्रहरी उपरिक्षक तिवरिले बताउनुभयो । मधेशी समाजमा पितृसत्तात्मक सोचका कारण लैंङ्गिक असामानता र महिलाविरुद्ध हुने हिंसा घरेलु हिंसा भएको देखिन्छ ।

    घरेलु हिंसा भनेको कुनै व्यक्तिले घरेलु सम्बन्ध भएको अर्को कुनै व्यक्तिलाई दिएको शारीरिक, मानसिक, यौनजन्य वा आर्थिक यातना हो । घरेलु हिंसाभित्र गाली गर्ने तथा भावनात्मक चोट अन्य कुनै समस्या पर्दछ । यस्तो भएमा ९० दिनभित्र उजुरी गरिसक्नुपर्छ महिला अधिकारकर्मी एवम् अधिवक्ता रेखा झाले टिप्पणी गर्नुभयो ।

    सोमबार, बैशाख ३१, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    आज २०८३ साल जेठ २७ गते (१० जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न
    आज २०८३ साल जेठ २३ गते (६ जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सुरु
    TUBIC र IEDI को संयुक्त आयोजनामा तीनदिने उद्यमशीलता विकास बुटक्याम्प सम्पन्न
    मरुवा रोगका कारण किसान चिन्तित

    लोकप्रिय

    • १.
      आज २०८३ साल जेठ २३ गते (६

    • २.
      आज २०८३ साल जेठ २४ गते (७

    • ३.
      आज २०८३ साल जेठ २५ गते (८

    • ४.
      त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि

    • ५.
      आज २०८३ साल जेठ २६ गते (९

    • ६.
      आज २०८३ साल जेठ २७ गते (१०

    भर्खरै

    • १.
      आज २०८३ साल जेठ २७ गते (१० जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • २.
      आज २०८३ साल जेठ २६ गते (९ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      आज २०८३ साल जेठ २५ गते (८ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ४.
      आज २०८३ साल जेठ २४ गते (७ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न

    • ६.
      आज २०८३ साल जेठ २३ गते (६ जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल जेठ १९ गते (२ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सुरु

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer