• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
बिहिबार, जेठ २८, २०८३
☰
बिहिबार, जेठ २८, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. आज २०८३ साल जेठ २३ गते (६ जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • २. आज २०८३ साल जेठ २४ गते (७ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ३. आज २०८३ साल जेठ २५ गते (८ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ४. त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न

  • ५. आज २०८३ साल जेठ २६ गते (९ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ६. आज २०८३ साल जेठ २७ गते (१० जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

मधेश प्रज्ञा प्रतिष्ठान ‘प्रतिभाहरुको उजागर’ गर्ने काममा


  •   सोमबार, बैशाख ३१, २०८१ मा प्रकाशित
  • लहान । मधेश प्रज्ञा प्रतिष्ठानका अध्यक्ष राम भरोसी कापरले प्रदेशका भाषा कला साहित्य र संस्कृतिसँगै प्रतिभाहरुको उजागर गर्न मधेश प्रज्ञा प्रतिष्ठान काम गरिरहेको बताउनुभएको छ । मधेश प्रदेशको आठ वटै जिल्लाहरुमा रहेका प्रतिभाहरुको खोजी गर्न र जिल्लामा भाषा काला साहित्य गीत संगीत नाट्यहरुको अवस्था बुझ्न सिरहाको लहानमा आयोजित अन्तरसम्बाद कार्यक्रममा यस्तो बताउनु भएको हो ।

    Advertisement

    मधेश प्रज्ञा प्रतिष्ठान गठन भएपछि मधेश प्रदेश स्तरीय अन्तरक्रिया महोत्तरीको बर्दिवासमा सम्पन्न गरेर अहिलेसम्म चार वटा जिल्लाहरुमा पुगेर जिल्ला स्तरीय सम्बाद कार्यक्रम सम्पन्न भएको उहाँले बताउनुभयो । “मधेश प्रदेशमा रहेको स्थानीय भाषामा प्रकाशित साहित्य नृत्य कला संस्कृति गौरव गर्ने खालको भएपनि यसको संरक्षण गर्न गठित प्रज्ञा प्रतिष्ठान फराकिलो सोच लिएर काम गर्नुपर्ने आएको सल्लाह सुझावलाई आत्सात गरेर अघि बढिरहेका छौं”, अध्यक्ष कापरले भन्नुभयो ।

    अन्तरसम्वादमा श्री जनता माध्यमिक विद्यालयका प्रधााध्यापक राम विलास यादवले बढ्दो अंग्रेजी मोहले मैथिली भाषा र साहित्यको विकासमा समस्या खडा गरेकोले स्थानीय भाषामा पाठ्यपुस्तक प्रकाशन गरी विद्यालयहरुमा लागु गर्न प्रतिष्ठानले काम गर्नुपर्ने धारणा व्यक्त गर्नुभयो । सिरहाका वरिष्ठ पत्रकार अर्जुन थपलियाले झिझिया गीत नृत्ययमा बोक्सी जस्ता अन्धविश्वासलाई बढावा दिइरहेकोले यस्ता गीत नृत्य प्रस्तुत गर्दा समाजमा पर्ने नकारात्मक प्रभावप्रति समेत सचेत हुनुपर्ने तर्क गर्नुभयो ।

    स्थानीय भाषामा पढाई हुनुपर्ने ऐच्छिक विषयको परीक्षा समेत अंग्रेजी भाषामा स्थानीय तहका शिक्षा शाखाहरुले लिनु बिडम्बना भएको पत्रकार तथा मैथिली साहित्यकार जिवछ उदासीले भन्दै स्थानीय भाषहरुको महत्व मैथिली साहित्यको विकासको लागि प्रतिष्ठाले काम गर्नुपर्ने सुझाव दिनुभयो । उहाँले भन्नुभयो, “प्रतिष्ठानकै अगुवाईमा मधेशमा विकराल समस्याको रुपमा रहेको दाइजोप्रथा हटाउन गाउँ गाउँमा साहित्य नृत्य र नाटक प्रस्तुत गर्न पहल थाल्न आवश्यक छ ।”

    अन्तर सम्वाद कार्यक्रममा भाषा, कला, साहित्य,संस्कृति , गीत नृत्य र नाटक गरी ६ वटा समूह बनाएर हरेक क्षेत्रमा देखिएको संभावना, चुनौती र समाधान विषयमा छलफल गरी सुझाव सङ्कलन गरिएको थियो ।

    ६ वटै समूहबाट भाषा, कला,संस्कृति,गीत नृत्य र नाटकको संरक्षणको लागि स्थानीय तहले बजेट विनियोजन गरेर प्रोत्साहित गर्नुपर्ने र शास्त्रीय संगीतका गुरु रहनु भएको सिरहा लक्ष्मीपुर पतारीका गुरुदेव कामत र मैथिली भाषाका गीतकार अशोकदत्तको उपचारको लागि आर्थिक सहयोग गर्नुपर्ने माग गरिएको थियो ।

    गुरुदेव कामत र अशोक दत्तलाई जनही एक एक लाख सहयोग गरिने अध्यक्ष रामभरोसी कापरले विश्वास व्यक्त गर्दै प्रदेश सरकारबाट रकम निकासा गर्न झन्झटिलो प्रक्रिया रहेकोले सोचे अनुसारको काम गर्न नसकिरहेको गुनासो पोख्नुभयो ।

    सोमबार, बैशाख ३१, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    आज २०८३ साल जेठ २७ गते (१० जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न
    आज २०८३ साल जेठ २३ गते (६ जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सुरु
    TUBIC र IEDI को संयुक्त आयोजनामा तीनदिने उद्यमशीलता विकास बुटक्याम्प सम्पन्न
    मरुवा रोगका कारण किसान चिन्तित

    लोकप्रिय

    • १.
      आज २०८३ साल जेठ २३ गते (६

    • २.
      आज २०८३ साल जेठ २४ गते (७

    • ३.
      आज २०८३ साल जेठ २५ गते (८

    • ४.
      त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि

    • ५.
      आज २०८३ साल जेठ २६ गते (९

    • ६.
      आज २०८३ साल जेठ २७ गते (१०

    भर्खरै

    • १.
      आज २०८३ साल जेठ २७ गते (१० जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • २.
      आज २०८३ साल जेठ २६ गते (९ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      आज २०८३ साल जेठ २५ गते (८ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ४.
      आज २०८३ साल जेठ २४ गते (७ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न

    • ६.
      आज २०८३ साल जेठ २३ गते (६ जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल जेठ १९ गते (२ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सुरु

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer