• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
आइतबार, जेठ ३१, २०८३
☰
आइतबार, जेठ ३१, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. आज २०८३ साल जेठ २४ गते (७ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • २. आज २०८३ साल जेठ २५ गते (८ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ३. आज २०८३ साल जेठ २६ गते (९ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ४. आज २०८३ साल जेठ २७ गते (१० जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ५. आज २०८३ साल जेठ ३१ गते (१४ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

मिठो मित्रताको साक्षी वन्दै नेपाल-भारत बस सेवा


  •   बिहिबार, जेठ ०३, २०८१ मा प्रकाशित
  • काठमाडौं । सिमाना संगै रहेर पनि विश्वमा निक्कै कम देशहरुमा मात्रै खुल्ला सिमानाको अवधारणा प्रयोग रहेको पाईन्छ । नेपाल-भारत सदियौ देखि यो दुर्लभ प्रयोगको मजवुत साथी वनिरहेका छन । छिट-पुट हुने घटना वाहेक नेपाल र भारतको सम्बन्ध प्रशंसनिय मात्रै छैन उदाहरणिय पनि रहेको छ ।

    Advertisement

    यहि सम्बन्धलाई थप मजवुत वनाउने काम गरेको छ नेपाल-भारत वस सेवाले । मिती २०७५ साल बैशाख २८ गते मोदी नेपाल आउदा जनकपुरमा भब्य रुपमा उद्घाटन गरेर शुरु गरेको नेपाल-भारत मैत्री वस सेवा कठिन कोरोना कालमा १९ महिना वन्द रहेता पनि त्यसयता निर्वाद संचालनमा रहेको छ ।

    हाल तिन रुटमा सन्चालन रहेका छन, नेपाल भारत वससेवा ।
    काठमाडौंवाट हाल तिन रुटमा संन्चालन छन नेपाल-भारत मैत्री वस सेवा। काठमाडौं-भैरहवा-सुनौली-गोरखपुर-लखनउ-नयांदिल्ली, काठमाडौं-भैरहवा-सुनौली-अजामगढ-वाराणसी, काठमाडौं-भैरहवा-पटना ।

    नेपाल भारत मैत्री वस सेवामा संन्चालन हुने सबै वसहरु ४३ सिट क्षमताका उच्च गुणस्तरका एसी बस रहेको संचालकले वताएका छन् । वसमा यात्रा गर्न काठमाडौं उपत्यकामा स्वयम्भु रिङ्गरोड टिकट काउन्टरमा आउनु पर्ने र उपत्यका वाहिरको हकमा नारायणगढ, भैरहवा आदी देशका ठुला शहरबाट पनि चढ्न सकिने छ ।

    काठमाडौं- दिल्ली हरेक दिन विहान ७, ७ः३० मा लाग्ने वसको भाडा रु ४८००, पटना हरेक दिन सांझ ६ः३० मा लाग्ने वसभाडा रु २०८० र सिलगुडी हरेक दिन दिउसो ३ः३० मा लाग्ने वसभाडा रु ३२०० रहेको छ । यस्तै काठमाडौ दिल्ली करिब २८ घण्टा, काठमाडौं सिलगुडी १७ घण्टा र काठमाडौ पटना १४ घण्टा यात्रा समय लाग्ने गरेको छ । उता भारत सरकारका तर्फबाट संचालन हुने मोदी वस सेवा (DTC) हप्ताको तिन दिन सोमवार, वुधवार, शुक्रवार विहान १०.०० बजे काठमाडौबाट छुट्ने गरेको छ ।

    यति लामो रुटमा चल्ने सवारीमा पनि वसका कुनै सिट कुनै पनि दिन खाली नरहने कुरा संचालकले वताएका छन । तपाईसंग सेवा लिने यात्रुहरु नेपाली र भारतीय कुन बढी हुन्छन भन्ने प्रश्नमा उहांले दुवै देशका यात्रु वरावर रहने वताएका थिए । अनलाईन र अफिसमा फोन वा प्रतक्ष्य सम्पर्क गरी टिकट लिन सकिने जानकारी दिदै उहांले प्रतक्ष्य टिकट काट्ने वढि रहेको जानकारी दिएका छन् ।

    यस्तै देशका बिभिन्न भाग पोखरा, प्यूठान, दाङ्ग, अर्घाखांची, जनकपुर लगायतका शहरहरुबाट पनि नेपाल भारत वस सेवा संन्चालन गरिदै आएका छन ।

    बिहिबार, जेठ ०३, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    आज २०८३ साल जेठ ३१ गते (१४ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न
    आज २०८३ साल जेठ २३ गते (६ जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सुरु
    TUBIC र IEDI को संयुक्त आयोजनामा तीनदिने उद्यमशीलता विकास बुटक्याम्प सम्पन्न
    मरुवा रोगका कारण किसान चिन्तित

    लोकप्रिय

    • १.
      आज २०८३ साल जेठ २४ गते (७

    • २.
      आज २०८३ साल जेठ २५ गते (८

    • ३.
      आज २०८३ साल जेठ २६ गते (९

    • ४.
      आज २०८३ साल जेठ २७ गते (१०

    • ५.
      आज २०८३ साल जेठ ३१ गते (१४

    भर्खरै

    • १.
      आज २०८३ साल जेठ ३१ गते (१४ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • २.
      आज २०८३ साल जेठ २७ गते (१० जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      आज २०८३ साल जेठ २६ गते (९ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ४.
      आज २०८३ साल जेठ २५ गते (८ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      आज २०८३ साल जेठ २४ गते (७ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न

    • ७.
      आज २०८३ साल जेठ २३ गते (६ जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      आज २०८३ साल जेठ १९ गते (२ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer