• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
आइतबार, जेठ ३१, २०८३
☰
आइतबार, जेठ ३१, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. आज २०८३ साल जेठ २४ गते (७ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • २. आज २०८३ साल जेठ २५ गते (८ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ३. आज २०८३ साल जेठ २६ गते (९ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ४. आज २०८३ साल जेठ २७ गते (१० जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ५. आज २०८३ साल जेठ ३१ गते (१४ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

चीनमा पर्यटन प्रवर्द्धन गर्दै नाट्टा गण्डकी


  •   शुक्रबार, जेठ ०४, २०८१ मा प्रकाशित
  • काठमाडौं । नेपाल एशोसिएशन अफ टुर एण्ड ट्राभल्स एजेन्ट्स(नाट्टा) गण्डकी प्रदशेको आयोजनामा आजदेखि आगामी जेठको १० गतेसम्म चीनका विभिन्न सहरमा पर्यटन प्रवर्द्धनात्मक कार्यक्रम हुने भएको छ । कार्यक्रमबारे जानकारी दिन आज पोखरामा आयोजित पत्रकार सम्मेलनमा नाट्टा गण्डकी प्रदेशका अध्यक्ष हरिराम अधिकारीले .चीनमा ‘पोखरा नेपाल टुरिज्जम प्रमोशन एण्ड सेल्स मिसन इन चाइना’ कार्यक्रम गर्न लागिएको जानकारी दिनुुभयो ।कार्यक्रम अन्र्तगत पोखराबाट आज निस्केको १६ सदस्यीय टोलीले चीनको ग्वान्तङ प्रान्तको ग्वाङझाउ सहरमा जेठको ३ गतेदेखि ५ गतेसम्म हुन गइरहेको ग्वाङझाउ इन्टरनेशनल ट्राभल फेयर २०२४ मा सहभागी बन्ने छ ।

    Advertisement

    त्यस्तै टोलीले चीनको राजधानी सहर बेइजिङमा नेपाल पर्यटन बोर्डको आयोजना र नेपाली राजदूतावासको समन्वयमा नेपाल सेल्स मिसन एण्ड विटुवी कार्यक्रम गरी पोखरा र नेपालको पर्यटनको गतिविधि समेटिएको वृत्तचित्र प्रस्तुत गर्नेछ । उक्त क्रममा नेपालको विभिन्न पर्यटन प्रवद्र्धनात्मक साम्रगी प्रदर्शन एवम् वितरण गरिने नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश प्रमुख नवीन पोखरेलले जानकारी दिनुुभयो ।

    टोलीले चीन सरकारको ऋण सहयोगमा निर्मित पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान सञ्चालन गर्नका लागि व्यवसायी र सम्बन्धित निकायसँग छलफल गर्ने साथै चीनका मुख्य सहरको भ्रमण गरी त्यहाँंको आर्थिक र पर्यटन विकासको अवलोकन गरिने पत्रकार सम्मेलनमा जानकारी गराइयो ।

    चीन नेपालका लागि प्रमुख पर्यटन बजारका रुपमा रहेको छ । अघिल्लो वर्ष सन् २०२३ को अप्रिलमा नेपाल भित्रने चिनियाँ पर्यटकको सङ्ख्या चार हजार सात सय ७० जना रहेकोमा यसवर्ष सोही अवधिमा नौ हजार सात सय ५० पर्यटन नेपाल भित्रिएका छन् । अघिल्लो वर्षसन्ँग तुलना गर्ने हो भने यो सङ्ख्या गत वर्षको भन्दा १०४.४ प्रतिशत हो ।

    पत्रकार सम्मेलनमा नाट्टा गण्डकी प्रदेशका महासचिव सङ्गीता पौडेल, पर्यटन विज्ञ वासुु त्रिपाठी, पोखरा पर्यटन परिषद्का अध्यक्ष पोमनारायण श्रेष्ठ, कार्यक्रम संयोजक खिमबहादुर नेपाली लगायतले प्रवद्र्धनात्मक कार्यक्रमले पोखरा र नेपालमा चीनबाट पर्यटकको आगमन बढ्नुका साथै पर्यटन व्यवसायीबीच पर्यटकीय साझेदारी बन्ने विश्वास व्यक्त गर्नुभयो ।( वर्णन मिडीया, तस्विर: सांकेतिक)

    शुक्रबार, जेठ ०४, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    आज २०८३ साल जेठ ३१ गते (१४ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न
    आज २०८३ साल जेठ २३ गते (६ जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सुरु
    TUBIC र IEDI को संयुक्त आयोजनामा तीनदिने उद्यमशीलता विकास बुटक्याम्प सम्पन्न
    मरुवा रोगका कारण किसान चिन्तित

    लोकप्रिय

    • १.
      आज २०८३ साल जेठ २४ गते (७

    • २.
      आज २०८३ साल जेठ २५ गते (८

    • ३.
      आज २०८३ साल जेठ २६ गते (९

    • ४.
      आज २०८३ साल जेठ २७ गते (१०

    • ५.
      आज २०८३ साल जेठ ३१ गते (१४

    भर्खरै

    • १.
      आज २०८३ साल जेठ ३१ गते (१४ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • २.
      आज २०८३ साल जेठ २७ गते (१० जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      आज २०८३ साल जेठ २६ गते (९ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ४.
      आज २०८३ साल जेठ २५ गते (८ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      आज २०८३ साल जेठ २४ गते (७ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न

    • ७.
      आज २०८३ साल जेठ २३ गते (६ जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      आज २०८३ साल जेठ १९ गते (२ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer