• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
आइतबार, जेठ ३१, २०८३
☰
आइतबार, जेठ ३१, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. आज २०८३ साल जेठ २४ गते (७ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • २. आज २०८३ साल जेठ २५ गते (८ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ३. आज २०८३ साल जेठ २६ गते (९ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ४. आज २०८३ साल जेठ २७ गते (१० जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ५. आज २०८३ साल जेठ ३१ गते (१४ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

तरकारीको न्युनतम मुल्य तोक्न किसानद्वारा सरकारलाई ज्ञापनपत्र


  •   शनिबार, जेठ ०५, २०८१ मा प्रकाशित
  • काठमाडौं । तरकारी उत्पादक किसानले उत्पादनको मूल्य नपाएको भन्दै न्यूनतम मूल्य निर्धारण गर्न सरकारसँग माग गरेका छन् । तरकारी उत्पादक किसान संघले नेपालले शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै यस्तो माग गरेको हो ।

    Advertisement

    सोही अवसरमा संघले माग सम्बोधनका लागि कालीमाटी फलफूल तथा तरकारी विकास समितिका कार्यकारी निर्देशक डा. माधवप्रसाद पौडेललाई पनि ज्ञापनपत्र बुझाउँदै समितिको कार्यक्षेत्रका माग सम्बोधन गर्न ध्यानाकर्षण गराएको छ ।

    संघकी अध्यक्ष माया केसीले किसानका कारण अन्य व्यक्ति तथा समूहले मस्ती गरिरहेको तर किसान भने झन् झन् पलायनको अवस्थामा पुगेको गुनासो गर्नुभयो ।

    संघले संविधानको व्यवस्थाअनुसार भूमिमा रहेको दोहोरो स्वामित्व अन्त्य गर्दै किसानको हितलाई ध्यानमा राखी वैज्ञानिक भूमि सुधार लागू गरिनुपर्ने, किसानको हकहित संरक्षण र संवद्र्धन गर्दै कृषि उत्पादन र उत्पादकत्व बढाउन भूउपयोग नीति अवलम्बन गरी भूमि व्यवस्थापन र कृषिको व्यावसायीकरण, यान्त्रीकरण, विविधीकरण र आधुनिकीकरण गरिनुपर्ने, कृषकका लागि कृषि सामग्री र कृषि उपजको उचित मूल्य र बजारमा पहुँचको व्यवस्था गरिनुपर्नेमा उक्त व्यवस्था लागू भएको जनाएको छ ।

    भूमिमा रहेको दोहोरो स्वामित्व अन्त्य गरिनुपर्ने, खेती गर्ने किसानलाई जमिन उपलब्ध गराइनुपर्ने, समितिमा ५१ प्रतिशत किसान सहभागी गराइनुपर्ने, बागमती प्रदेशका जिल्लामा तत्काल उत्पादित गोलभेडा र काँक्रोको मूल्य लागतका आधारमा न्यूनतम प्रतिकेजी ४० कायम गरिनुपर्ने, किसान वर्गीकरण गरी परिचयपत्र जारी गरिनुपर्ने, स्थानीय जातका बिउबिजन संरक्षण क्षेत्र घोषणा गरिनुपर्ने, यान्त्रिकीकरणमा किसानको ३० प्रतिशत लगानी कायम गरिनुपर्नेलगायतका माग रहेका छन् ।

    ज्ञापनपत्र बुझ्दै समितिका कार्यकारी निर्देशक पौडेलले समितिको अधिकार र कार्यक्षेत्रमा पर्ने माग सम्बोधनका लागि पहल गर्ने आश्वासन दिनुभएको थियो ।

    शनिबार, जेठ ०५, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    आज २०८३ साल जेठ ३१ गते (१४ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न
    आज २०८३ साल जेठ २३ गते (६ जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सुरु
    TUBIC र IEDI को संयुक्त आयोजनामा तीनदिने उद्यमशीलता विकास बुटक्याम्प सम्पन्न
    मरुवा रोगका कारण किसान चिन्तित

    लोकप्रिय

    • १.
      आज २०८३ साल जेठ २४ गते (७

    • २.
      आज २०८३ साल जेठ २५ गते (८

    • ३.
      आज २०८३ साल जेठ २६ गते (९

    • ४.
      आज २०८३ साल जेठ २७ गते (१०

    • ५.
      आज २०८३ साल जेठ ३१ गते (१४

    भर्खरै

    • १.
      आज २०८३ साल जेठ ३१ गते (१४ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • २.
      आज २०८३ साल जेठ २७ गते (१० जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      आज २०८३ साल जेठ २६ गते (९ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ४.
      आज २०८३ साल जेठ २५ गते (८ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      आज २०८३ साल जेठ २४ गते (७ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न

    • ७.
      आज २०८३ साल जेठ २३ गते (६ जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      आज २०८३ साल जेठ १९ गते (२ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer