• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
आइतबार, जेठ ३१, २०८३
☰
आइतबार, जेठ ३१, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. आज २०८३ साल जेठ २४ गते (७ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • २. आज २०८३ साल जेठ २५ गते (८ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ३. आज २०८३ साल जेठ २६ गते (९ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ४. आज २०८३ साल जेठ २७ गते (१० जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ५. आज २०८३ साल जेठ ३१ गते (१४ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

भूगोल केन्द्रीय विभागमा दूर संवेदन तालिम सम्पन्न


  •   आइतबार, जेठ ०६, २०८१ मा प्रकाशित
  • काठमाण्डौ| त्रिभुवन विश्वविद्यालय मानविकी तथा सामाजिक शास्त्र शंकाय अन्तरगत भूगोल केन्द्रीय विभागमा विश्वविद्यालयका विभिन्न आंगिक तथा सम्बन्धन प्राप्त क्याम्पसहरुमा अध्यापनरत अध्यापकहरुका लागि क्षमता अभिवृद्धि “भू उपग्रह दूर संवेदन” तालिम सम्पन्न भएको छ| तालिम २०८० ज्येष्ठ १ गतेदेखि ५ गतेसम्म जम्मा ५ दिनसम्म संचालन भएको थियो जसमा देशभरका बिभिन्न क्याम्पसका गरी जम्मा २० जनाको सहभागिता रहेको थियो|

    Advertisement

    जम्मा ५ दिनसम्म संचालन भएको तालिममा बिभागगका विभागीय प्रमुख प्रा.डा. उमेश कुमार मण्डला, सह प्रा. डा. मोतिलाल घिमिरे, उपप्राध्यापक डा. छबिलाल चिदी, उपप्राध्यापक शेर बहादुर गुरुङ, इसिमोडका दूर संवेदन विशेषज्ञ डा. राजेश बहादुर थापा, नेपालका लागि सिंगापुरका लाइडार बिशेषज्ञ प्रा. डा. प्रमेश बनर्जी, तथा नेपाल सरकार नापी विभागका लाइडार बिशेसज्ञ गणेश सिग्देलले स्रोत विज्ञको रुपमा रहेर प्रशिक्षण दिनुभएको थियो| तालिम अप्टिकल रिमोट सेंसिंग, माइक्रोवेभ सार तथा लाइडार (Optical, Microwave (SAR) and LIDAR ) रिमोट सेंसिगमा केन्द्रित रहेको थियो|

    २०८० ज्येष्ठ ६ गते भूगोल केन्द्रीय विभागको सेमिनार हलमा तालिमको समापन तथा प्रमाणपत्र वितरण कार्यक्रम सम्पन्न भएको थियो| समापन कार्यक्रम भूगोल केन्द्रीय विभागका विभागीय प्रमुख प्रा. डा. उमेश कुमार मण्डलको अध्यक्षता, विज्ञान तथा प्रविधी अध्ययन संस्थान का डीन प्रा. डा. बिनिल अर्यालको प्रमुख आतिथ्यता, विश्वविध्यालय क्याम्पसका प्रमुख ध्यानेन्द्र बहादुर राईको बिशेष आतिथ्यता, नेपाल सरकार नापी विभागका लागि लाइडार विशेषज्ञ सिंगापुरका प्रा. डा. प्रमेश बनर्जी तथा इसिमोड का रिमोट सेंसिंग विशेषज्ञ डा. राजेश बहादुर थापाको आतिथ्यता एवं तालिममा सहभागीहरु तथा विभागमा स्नातकोत्तर तथा विद्यावारिधी तहमा अनुसन्धानरत विद्यार्थीहरुको उपस्थिति,  विभागका ओपप्राध्यापक शेर बहादुर गुरुङको संचालन, उपप्राध्यापक डा. छबिलाल चिदीको  स्वागत मन्तव्यमा सम्पन्न भएको थियो|

    तालिममा सहभागीका तर्फबाट कार्यक्रममा बोल्दै ज्ञानु थापा मगरले आफू विज्ञान सङ्काय अन्तरगत वनस्पति शास्त्रबाट भएपनि आफूले त्यहाँ यति महत्वपूर्ण प्रविधिको प्रयोग गर्न नपाएको तर यो तालिम लिएपछि वनस्पति शास्त्रको अध्ययन तथा अनुसन्धानमा यसको प्रयोग गरेर भरपूर फाईदा लिन सक्ने भएको बताउनु भयो| त्यस्तै कार्यक्रमा बोल्दै अर्का सहभागी एवं पृथ्वी नारायण क्याम्पसका उपप्राध्यापक खगेन्द्र पौडेलले अब यो दूर संवेदन प्रविधिको प्रयोग गरेर भूगोलका हरेक विषयलाई अझ प्रभावकारी ढंगले अध्यापन गर्न सकिने बताउनु भयो|

    स्रोत व्यक्तिका तर्फबाट आफ्ना भनाइ राख्दै इसिमोडका दूर संवेदन विज्ञ डा. राजेश बहादुर थापाले भूगोल विषयमा यसको प्रयोग र उपयोगिताको निकै महत्त्व रहेको बताउदै आफू पनि भूगोलको विद्यार्थी भएको नाताले स्थापना हुन लागेको “भौगोलिक सूचना प्रणाली तथा दूर संबेदन केन्द्र”को उन्नयनका लागि सक्दो सहयोग गर्ने बताउनु भयो| त्यसैगरी अर्का स्रोत व्यक्ति प्रा. डा. बनर्जीले आफूले नेपालमा लाइडार प्रविधिको क्षेत्रमा सन् २०१५ देखि काम गरिरहेको र नेपाल जस्तो भौगोलिक असमानता भएको मुलुकमा त यसको झनै महत्त्व रहेको बताउनु भयो| कार्यक्रमका प्रमुख अतिथि एवं विज्ञान तथा प्रविधि संस्थानका डीन प्रा. डा. बिनिल अर्यालले, विज्ञान तर्फ भन्दा मानविकी संकायमा रहेको भूगोल केन्द्रीय विभागमा भएको भू-स्थानिक प्रविधिको प्रयोग र अनुसन्धान मा भएको विकास देखेर खुसी व्यक्त गर्दै अब आउदा दिनहरुमा यी र यस्ता प्रविधिको प्रयोग गर्दै सँगै सनुसंधान गर्दै अगाडि बढ्नुपर्ने बताउनु भयो|

    कार्यक्रमको समापन गर्दै कार्यक्रमका अध्यक्ष एवं भूगोल केन्दीय विभागका विभागीय प्रमुख प्रा. डा. मण्डलले भौगोलिक सूचना तथा तथ्यांकको संकलन तथा विश्लेषणका क्षेत्रमा नवीनतम प्रविधि दूर संवेदन प्रविधिको महत्त्व दर्साउदै विभागमा स्थापना हुन लागेको “भौगोलिक सूचना प्रणाली तथा दूर संबेदन केन्द्र”को स्थापना र विकासका लागि आ-आफ्नो स्थानवाट सहयोग गरिदिन अनुरोध गर्दै कार्यक्रममा उपस्थित अतिथिगण तथा सहभागीलाई धन्यवाद दिनुभयो|

     

     

    आइतबार, जेठ ०६, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    आज २०८३ साल जेठ ३१ गते (१४ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न
    आज २०८३ साल जेठ २३ गते (६ जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सुरु
    TUBIC र IEDI को संयुक्त आयोजनामा तीनदिने उद्यमशीलता विकास बुटक्याम्प सम्पन्न
    मरुवा रोगका कारण किसान चिन्तित

    लोकप्रिय

    • १.
      आज २०८३ साल जेठ २४ गते (७

    • २.
      आज २०८३ साल जेठ २५ गते (८

    • ३.
      आज २०८३ साल जेठ २६ गते (९

    • ४.
      आज २०८३ साल जेठ २७ गते (१०

    • ५.
      आज २०८३ साल जेठ ३१ गते (१४

    भर्खरै

    • १.
      आज २०८३ साल जेठ ३१ गते (१४ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • २.
      आज २०८३ साल जेठ २७ गते (१० जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      आज २०८३ साल जेठ २६ गते (९ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ४.
      आज २०८३ साल जेठ २५ गते (८ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      आज २०८३ साल जेठ २४ गते (७ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न

    • ७.
      आज २०८३ साल जेठ २३ गते (६ जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      आज २०८३ साल जेठ १९ गते (२ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer