• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
आइतबार, जेठ ३१, २०८३
☰
आइतबार, जेठ ३१, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. आज २०८३ साल जेठ २५ गते (८ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • २. आज २०८३ साल जेठ २६ गते (९ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ३. आज २०८३ साल जेठ २७ गते (१० जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ४. आज २०८३ साल जेठ ३१ गते (१४ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

लायन्स डिस्ट्रिक्ट ३२५ एम को चौंथो क्याविनेट बैठक २० लाख भन्दा बढिको सहयोग गर्दै रेसुङ्गामा सम्पन्न


  •   आइतबार, जेठ ०६, २०८१ मा प्रकाशित
  • काठमाडौं । लायन्स क्लव ईन्टरनेशनल डिस्ट्रिक्ट ३२५ एम को चौंथो क्याविनेट बैठक अग्नीपिडीत परिवारलाई २० लाख भन्दा बढिको सहयोग गर्दै सुन्दर जिल्ला गुल्मिको चर्चित धार्मिक तथा पर्यटकिय क्षेत्र रेसुङ्गामा सम्पन्न भएको छ ।

    Advertisement

    यहि मिती २०८१ साल जेष्ठ ४/५ गते सम्पन्न कार्यक्रमको सभापतित्व डिस्ट्रिक्ट ३२५ एम का गभर्नर भिमलाल पौडेलले गर्नु भएको थियो भने प्रमुख अतिथी माननिय मन्त्री दिनेश पन्थी, विशेष अतिथी माननिय डिल्ली राज भुषाल, तथा अतिथीहरुमा रेसुङ्गा न पा तथा ईस्मा गापाका प्रमुख, निवर्तमान गभर्नर महेन्द्र पौड्याल, पुर्व गभर्नर, ईलेक्ट गभर्नरहरु चण्डी प्रसाद अर्याल, धनीराम वराल, रत्न पराजुली लगायत डिस्ट्रिक्टका उच्च लायन लिडरहरुको उपस्थितीमा सम्पन्न भएको थियो ।

    विहान ७ः३० बजे विशाल झांकी, पञ्चैवाजा सहित प्रभात फेरि गरी बजार परिक्रमा सकेर ९ः३० मा स्थानिय टुडिखेल मैदानमा, आगलागीबाट पिडित परिवारलाई प्रतक्ष्य राहत बितरण गरिएको थियो । २० लाख भन्दा वढिको राहत वितरणमा, लायन्स अन्तराष्ट्रिय गुठीबाट प्राप्त रकम र अन्य लायन्स क्लबहरुको सक्रिय सहभागिताले नै आज यो कार्यक्रम आफ्नो गृह नगरमा गर्न पाएकोमा निक्कै खुशी लागेको बताउदै गभर्नर पौडेलले, यस क्रममा सहयोग गर्ने नेपाली लायन्स लिडरहरु सन्जय खेतान, वालकृष्ण वुर्लाकोटी, राजन लम्साल लगायतको खुलेर प्रशंसा गर्नुहुदै उहाहरुको पहलमानै यो सफलता प्राप्त भएको जनाउनु भयो । हरेक परिवारलाई ५०० लिटरको पानी ट्याङ्की प्रेसर कुकर सिरक डसना सहित एक सेट भाडा बर्तन बाल्टिन मग दाल चामल नुन तेल सहितको खाद्यान्न सामग्री हस्तान्तरण गरिएको थियो । उक्त कार्यक्रममा गुल्मी जिल्लाका ५३, अर्घाखांची जिल्लाका २२ र स्याङ्जा जिल्लाका २० अग्निपिडीत घर परिवारलाई सहयोग गरिएको थियो ।

    विश्वको निक्कै ठुलो संस्था लायन्स क्लव, समाज सेवामा अब्बल रहेको जनाउदै प्रमुख अतिथी दिनेश पन्थीले देशका ठुला शहर काठमाडौं पोखरा भन्दा बाहिरी जिल्ला गरिने यस्ता कार्यक्रमले देशभित्रकै आन्तरिक अर्थतन्त्रलाई समेत चलायमान वनाउने वताउनु हुदै आफुलाई लायन्स परिवारले गर्ने सेवाको कार्य प्रति निक्कै खुशी र गौरव लाग्ने गरेको वताउनु भएको थियो । कार्यक्रममा सांसद डिल्लीराज भुषाल लगायतका अतिथीहरुले नेपाली लायन्सवादको खुलेर प्रशंसा गर्नु भएको थियो ।

    उक्त कार्यक्रममा स्थानिय टुडिखेलमा राहत बितरण गरिएको थियो भने रेसुङ्गा फेदीमा रहेको पौवा रिसोर्टमा चौथो क्याविनेट कार्यक्रम सम्पन्न गरिएको थियो ।

    देशका विभिन्न भागबाट सहभागी लायन्स सदस्यहरुले पर्यटकिय, धार्मिक, तथा पवित्रधाम रेसुङ्गाको समेत दर्शन गर्ने पाएकोमा आयोजकलाई धन्यवाद समेत दिएका थिए । उक्त क्याबिनेट बैठकमा उपस्थित लायन लिडरहरु मैना अर्याल, विकास भुर्तेल, देवेन्द्र सारु मगर, कमल बहादुर खत्री लगाएतले जिल्ला स्तरमा गरिने यस्ता कार्यक्रमले स्थानीय भौगोलिक सामाजीक तथा ऐतिहासिक ज्ञानको जानकारी हुने बताउदै यसले देशको आन्तरीक पर्यटकको पनी बिकास र प्रचार-प्रसार हुने बताउदै आयोजकलाई धन्यवाद समेत दिएका थिए ।

    आइतबार, जेठ ०६, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    आज २०८३ साल जेठ ३१ गते (१४ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न
    आज २०८३ साल जेठ २३ गते (६ जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सुरु
    TUBIC र IEDI को संयुक्त आयोजनामा तीनदिने उद्यमशीलता विकास बुटक्याम्प सम्पन्न
    मरुवा रोगका कारण किसान चिन्तित

    लोकप्रिय

    • १.
      आज २०८३ साल जेठ २५ गते (८

    • २.
      आज २०८३ साल जेठ २६ गते (९

    • ३.
      आज २०८३ साल जेठ २७ गते (१०

    • ४.
      आज २०८३ साल जेठ ३१ गते (१४

    भर्खरै

    • १.
      आज २०८३ साल जेठ ३१ गते (१४ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • २.
      आज २०८३ साल जेठ २७ गते (१० जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      आज २०८३ साल जेठ २६ गते (९ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ४.
      आज २०८३ साल जेठ २५ गते (८ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      आज २०८३ साल जेठ २४ गते (७ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न

    • ७.
      आज २०८३ साल जेठ २३ गते (६ जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      आज २०८३ साल जेठ १९ गते (२ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer