• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
आइतबार, जेठ ३१, २०८३
☰
आइतबार, जेठ ३१, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. आज २०८३ साल जेठ २५ गते (८ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • २. आज २०८३ साल जेठ २६ गते (९ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ३. आज २०८३ साल जेठ २७ गते (१० जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ४. आज २०८३ साल जेठ ३१ गते (१४ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

एकै सिजनमा तीनपटक सगरमाथा चढ्ने पहिलो महिला बनिन् गोरखाकी पूर्णिमा


  •   सोमबार, जेठ १४, २०८१ मा प्रकाशित
  • काठमाडौं । हिमाल आरोहणमा छुट्टै पहिचान बनाउन सफल भएकी छन आरोही पूर्णिमा श्रेष्ठ । उनले एकै सिजनमा तीनपटक सगरमाथाको सफल आरोहण गरेर पहिलो महिलाको विश्वकीर्तिमान कायम गरेकी छिन् । उनले १३ दिनमा तीनपटक सगरमाथाको चुचुरोमा पाइला टेकेकी हुन् ।

    Advertisement

    गोरखाको आरुघाट गाउँपालिका–१० की श्रेष्ठले सन् १०१८ मा पहिलो पटक सगरमाथा आरोहण गरेकी थिइनन् । उनले सगरमाथासहित विश्वका विभिन्न हिमाल आरोहण गरिसकेकी छिन् । विश्वका आठ हजार मिटरभन्दा माथिका १४ हिमाल आरोहण अभियानमा रहेकी श्रेष्ठले गत वर्ष साउनमा पाकिस्तानस्थित विश्वकै दोस्रो अग्लो हिमाल के–टुको आरोहण गरेकी थिइन् ।
    उनी पेशाले फोटो पत्रकार पनि हुन ।

    हिमाल आरोहणको व्यवस्थापन गर्दै आएको ‘एटके एस्क्पिडिसन’का सञ्चालक पेम्पा शेर्पाका अनुसार पूर्णिमाले शनिबार बिहान ५:५० मा तेस्रोपटक सगरमाथाको सफल आरोहण गरेर कीर्तिमान बनाएकी हुन् । यसअघि ६ जेठ र ३० वैशाखमा पनि सफल आरोहण गरेकी थिइन् । ‘पूर्णिमाले एकै सिजनमा तीनपटक सगरमाथा चढ्ने पहिलो महिलाको कीर्तिमान कायम गरेकी छिन्,’ शेर्पाले भने, ‘उनी छोटो समयमै सगरमाथा चढ्ने पहिलो महिला पनि बनिन् ।’

    पूर्णिमाले अहिलेसम्म सगरमाथाको सफल आरोहण भने चारपटक गरेकी छिन् । उनले आठ वर्षदेखि हिमाल आरोहण गर्दै आएकी छिन् । हालसम्म सगरमाथासहित केटु, ल्होत्से, मकालु, कञ्चनजंगा, धौलागिरि र अन्नपूर्ण हिमाल आरोहण गरेकी पूर्णिमाले मनास्लु दुईपटक आरोहण गरेकी छिन् ।

    सबैभन्दा छोटो अवधिभित्रै तीनपटक सगरमाथा चढ्ने कीर्तिमान भने दावा फिन्जोक शेर्पाको नाममा छ । उनले पनि यही सिजनमा आठ दिन १३ घण्टा ३५ मिनेटमा तीनपटक सगरमाथा चढेर रेकर्ड बनाएका हुन् । उनले ३० वैशाख, ४ जेठ र ७ जेठमा सगरमाथा चुचुरोमा पाइला टेकेका हुन् । उनले पूरक अक्सिजनको प्रयोग गरेर सगरमाथा चढेको सेभेट समिटले जनाएको छ ।(नयां पत्रिका)

    सोमबार, जेठ १४, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    आज २०८३ साल जेठ ३१ गते (१४ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न
    आज २०८३ साल जेठ २३ गते (६ जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सुरु
    TUBIC र IEDI को संयुक्त आयोजनामा तीनदिने उद्यमशीलता विकास बुटक्याम्प सम्पन्न
    मरुवा रोगका कारण किसान चिन्तित

    लोकप्रिय

    • १.
      आज २०८३ साल जेठ २५ गते (८

    • २.
      आज २०८३ साल जेठ २६ गते (९

    • ३.
      आज २०८३ साल जेठ २७ गते (१०

    • ४.
      आज २०८३ साल जेठ ३१ गते (१४

    भर्खरै

    • १.
      आज २०८३ साल जेठ ३१ गते (१४ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • २.
      आज २०८३ साल जेठ २७ गते (१० जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      आज २०८३ साल जेठ २६ गते (९ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ४.
      आज २०८३ साल जेठ २५ गते (८ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      आज २०८३ साल जेठ २४ गते (७ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न

    • ७.
      आज २०८३ साल जेठ २३ गते (६ जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      आज २०८३ साल जेठ १९ गते (२ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer