• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
बुधबार, भदौ ०३, २०८३
☰
बुधबार, भदौ ०३, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

दलबिच सहकारी ठगीबारे छानविन समिति बनाउने सहमति, ब्यक्तिको नाम किटान नगरिने


  •   मङ्गलबार, जेठ १५, २०८१ मा प्रकाशित
  • काठमाडौं । लामो विवाद पछी सरकार र प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसबीच सहकारी ठगीबारे संसदीय छानबिन समिति बनाउने सहमति भएको छ । दलहरुबीच ब्यक्ति किटान नगर्ने अर्थात उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको नाम उल्लेख नगर्ने सहमति भएको छ । समितिमा पाँच दलका प्रतिनिधि रहने, जसमा एमाले र कांग्रेसबाट दुई/दुई जना, माओवादी, रास्वपा र राप्रपाबाट एक/एक जना रहने सहमति भएको छ । यो सहमतिलाई मंगलबार बिहान ११ बजे बस्ने कार्यदलको बैठकले औपचारिकता दिने जनाईएको छ ।

    Advertisement

    नेपाली कांग्रेसले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र पार्टीको दिएको अभिब्यक्तिप्रति माफी मागेपछि आज साँझ बसेको बैठकमा सो सहमति भएको हो । प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार साँझ बसेको दलहरुबीचको बैठकले सहकारी ठगीबारे छानविन गर्न ७ सदस्यीय संसदीय छानविन समिति बनाउने सहमति गरेको हो ।

    सोमवार बिहान बसेको बैठकमा कांग्रेसले अध्यक्ष ओली र एमालेमाथि आपत्तिजनक आक्षेप लगाएको भन्दै एमालेले माफी नमागेसम्म संवादमा बस्न नसकिने बटमलाइन सुनाएको थियो ।

    एमाले उपाध्यक्ष बिष्णु पौडेलले पार्टीको बटमलाइन सुनाएर बैठकबाट बाहिरिनु भएपछि दिउसो बसेको शीर्ष बैठकमा कांग्रेस सभापति शेरबहादुर देउवाले आफूले नबोलेको र आलाकाँचा नेताले आरोप लगाएको भन्दै माफी माग्नुभएको थियो । देउवाको सो भनाईपछि साँझ बसेको बैठकमा सहमति जुटेको हो ।

    समितिले सूर्यदर्शन, सुप्रीमलगायत सहकारीको रकम गोर्खा मिडियामा अपचलन भएको पनि छानबिन गर्नेछ, तर ब्यक्ति किटान अर्थात उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको नाम उल्लेख नगर्ने सहमति भएको छ । समितिलाई ३ महिनाको समय दिइने भएको छ ।

    मङ्गलबार, जेठ १५, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    नेपाली पर्यटन विकासका पर्यायी निम्स दाइ अर्थात “निर्मल पुर्जा “
    गुरुकुलमा अध्ययनरत बटुकहरुलाई शैक्षिक सामग्री वितरण
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सुरु
    TUBIC र IEDI को संयुक्त आयोजनामा तीनदिने उद्यमशीलता विकास बुटक्याम्प सम्पन्न
    मरुवा रोगका कारण किसान चिन्तित

    लोकप्रिय

    भर्खरै

    • १.
      नेपाली पर्यटन विकासका पर्यायी निम्स दाइ अर्थात “निर्मल पुर्जा “

    • २.
      आज २०८३ साल असार २५ गते (९ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      गुरुकुलमा अध्ययनरत बटुकहरुलाई शैक्षिक सामग्री वितरण

    • ४.
      आज २०८३ साल असार २१ गते (५ जुलाई २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      आज २०८३ साल असार १९ गते (३ जुलाई २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      आज २०८३ साल असार १८ गते (२ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल असार १६ गते (३० जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      आज २०८३ साल असार १५ गते (२९ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer