• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
आइतबार, जेठ ३१, २०८३
☰
आइतबार, जेठ ३१, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. आज २०८३ साल जेठ २५ गते (८ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • २. आज २०८३ साल जेठ २६ गते (९ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ३. आज २०८३ साल जेठ २७ गते (१० जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ४. आज २०८३ साल जेठ ३१ गते (१४ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

देशव्यापी उत्कृष्ठ वन्दै पिठुवा दुध डेरी सम्मानित


  •   सोमबार, जेठ २१, २०८१ मा प्रकाशित
  • काठमाडौं । विश्व दुध दिवशको अवसरमा पिठुवा दुग्ध उत्पादक सहकारी संस्थालाई सम्मान गरिएको छ ।

    Advertisement

    हरेक वर्ष जेष्ठ १९ गते अन्तराष्ट्रिय दुध दिवश मनाउने गरिएकोमा नेपालले पनि सोहि दिनलाई राष्ट्रिय दुध दिवशका रुपमा मनाउने गरेको छ । दुग्ध जन्य पदार्थको उत्पादन, संकलन, प्रशोधन र वितरण सम्वन्धमा देशभर बाट उत्कृष्ट कार्य गर्ने दुई संस्थालाई हरेक वर्ष विश्व दुध दिवशको अवसरमा सम्मान गर्ने गरिएको छ ।

    सोहि अवसरमा दुग्ध सहकारी संस्थाहरुमा उत्कृष्ठ दुई सहकारी मध्ये राष्ट्रिय स्तरमानै छुट्टै पहिचान वनाउन सफल व्यवस्थापकीय क्षमता अत्यन्तै अब्बल रहेको चितवन जिल्लाको पिठुवामा अवस्थित पिठुवा दुग्ध उत्पादक सहकारी संस्थालाई पनि सम्मान गरिएको थियो ।

    २०४९/५० सालमा स्थापना भएको पिठुवा दुग्ध सहकारी संस्था यस क्षेत्रकै नमुना सहकारी संस्थाको रुपमा परिचित छ । २०० जना शेयर सदस्य रहेको यस संस्थासंग जोडिएर दैनिक ५००/६०० जना स्थानीय कृषकहरुले प्रतक्ष्य लाभ लिईरहेका छन । दैनिक ३००० लिटर भन्दा बढी दुध संकलन हुने यस सहकारीले दुधका अलावा दही महि नौनी पनिर लगायतका अन्य दुग्ध जन्य पदार्थहरु पनि विक्रि गर्दै आएको छ ।

    स्थानीय सेवाग्राहीको अनुरोधमा, हिन्दुहरुको विशेष चाडपर्वको अवसरमा दुग्धजन्य पदार्थका अतिरिक्त मिठाईका बिभिन्न परिकारहरु समेत सहकारीले नै उत्पादन गरी बिक्री वितरण गर्ने गरेको संस्थाका संचालक समितीका अध्यक्ष बद्रि प्रसाद अर्याल बताउनु हुन्छ ।

    कृषकहरुको पसिनाको सम्मान र संस्था प्रति हरेक शेयर सदस्यहरुको सकारात्मक धारणाले नै संस्था उत्कृष्ट वनाउन सकिएको बताउनु हुन्छ, अध्यक्ष अर्याल । राज्यले दिएको सम्मानको सम्वन्धमा, उत्कृष्ट व्यवस्थापन र सफल तेस्रो कार्यकाल पुरा गर्नै लाग्नु भएका अध्यक्ष अर्याल भन्नुहुन्छ, “म त निमित्त मात्र हु, यो उपलब्धी र यो सफलताको हकदार हरेक सेयर सदस्यहरु हुनुहुन्छ”।

    कृषि तथा पशुपंछी विकास मन्त्रालय अन्तर्गत राष्ट्रिय दुग्ध विकास वोर्ड हरिहर भवन ललितपुरको आयोजनामा सम्पन्न उक्त कार्यक्रममा, पिठुवा दुग्ध उत्पादक सहकारी संस्था लिमिटेडका अध्यक्ष बद्रि प्रसाद अर्याललाई माननीय कृषि तथा पशुपंक्षी विकास मन्त्री श्री ज्वालाकुमारी शाहले यस वर्षको राष्ट्रिय सम्मान-पत्र प्रदान गर्नुभएको थियो ।

    सोमबार, जेठ २१, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सुरु
    TUBIC र IEDI को संयुक्त आयोजनामा तीनदिने उद्यमशीलता विकास बुटक्याम्प सम्पन्न
    मरुवा रोगका कारण किसान चिन्तित
    भूगोल केन्द्रीय विभागमा ‘मशिन लर्निङ’ तालिम सम्पन्न: उच्च शिक्षामा प्रविधिको प्रयोगमा जोड
    नेपाल भौगोलिक सँस्थाको साधारणसभा सम्पन्न

    लोकप्रिय

    • १.
      आज २०८३ साल जेठ २५ गते (८

    • २.
      आज २०८३ साल जेठ २६ गते (९

    • ३.
      आज २०८३ साल जेठ २७ गते (१०

    • ४.
      आज २०८३ साल जेठ ३१ गते (१४

    भर्खरै

    • १.
      आज २०८३ साल जेठ ३१ गते (१४ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • २.
      आज २०८३ साल जेठ २७ गते (१० जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      आज २०८३ साल जेठ २६ गते (९ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ४.
      आज २०८३ साल जेठ २५ गते (८ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      आज २०८३ साल जेठ २४ गते (७ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न

    • ७.
      आज २०८३ साल जेठ २३ गते (६ जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      आज २०८३ साल जेठ १९ गते (२ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer