• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
सोमबार, असार ०१, २०८३
☰
सोमबार, असार ०१, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. आज २०८३ साल जेठ २६ गते (९ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • २. आज २०८३ साल जेठ ३१ गते (१४ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ३. आज २०८३ साल जेठ २७ गते (१० जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ४. आज २०८३ साल असार १ गते (१५ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ५. मासिक राशिफल: असार २०८३

नेपाललाई चिनसंगको रेलमार्गले जोड्ने बाटो खोल्ने निर्णय


  •   शुक्रबार, असार २८, २०८१ मा प्रकाशित
  • काठमाडौं । एमालेसहितका दलले समर्थन फिर्ता लिँदै सरकारबाट बाहिरिएपछि शुक्रबार संसदमा विश्वासको मत सामना गर्न लागेका प्रधानमन्त्री प्रचण्डले बिहीबार बसेको मन्त्रीपरिषदको बैठकबाट चीनसँग भएको एक समझदारी अनुमोदन गर्ने निर्णय गरेका हुन्, जुन बीआरआई आयोजनाकै अंग हो। सरकारबाट बाहिरिनु अघि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले चीनसँग नेपाललाई रेलमार्गबाट जोड्ने बाटो खोल्न सहयोग पुग्ने निर्णय मन्त्रीपरिषदबाट गराएका छन्।

    Advertisement

    नेपाल र चीन सरकारबीच हस्ताक्षर हुने स्ट्रेन्थेनिङ द डेभलपमेण्ट कोअपरेशन इन बिल्डिङ द ट्रान्स हिमालयन मल्टी डाइमेन्सनल कनेक्टिभिटी नेटवर्क’ समझदारी स्वीकृत गर्ने निर्णय बिहीबार बसेको मन्त्रीपरिषद बैठकले गरेको छ,’ मन्त्रीपरिषदको निर्णय सुनाउँदै सञ्चारमन्त्री रेखा शर्माले भनेकी छन्।

    काठमाडौंका बीआरआई बुझेका एक विज्ञ भन्छन्, ‘चीनसँग रेलमार्ग जोड्ने र सडक विस्तार गर्ने सम्बन्धमा मन्त्रीपरिषदबाट भएको यो निर्णय बीरआआईकै एउटा अंग हो।’प्रचण्डले सरकारबाट बाहिरिने बेला गरेको यो सैद्धान्तिक निर्णयले बीआरआई कार्यान्वयन नै हुने त होइन तर, बीआरआई अन्तर्गत केरुङ–काठमाडौं रेलमार्ग जोड्न र चीनको सीमातर्फका सडक विस्तार गर्न भने बाटो खोल्न सक्नेछ।

    एमालेसँग सत्ता साझेदारी सम्झौतामा हस्ताक्षर गर्नुअघि असार १७ गते कांग्रेसले ‘बीआरआई परियोजना अन्तर्गत ऋण नलिने, अनुदानमात्रै स्वीकार गर्ने’ निर्णय गरेको थियो। यो सन्दर्भमा प्रचण्डले सरकार छाड्नु अघिल्लो दिन लिएको यो निर्णय अर्थपूर्ण छ। चीनसँग सन् २०१७ मै भएको बीआरआई सम्झौता कार्यान्वयन गर्न अर्को निर्णय गर्ने तयारीमा सरकार थियो। बीआरआई सम्झौता कार्यान्वयन योजना मन्त्रीपरिषदबाट निर्णय नहुँदा अड्केर बसेको छ।

    प्रधानमन्त्री प्रचण्डले संसदमा केही साताअघि बोल्दा बीआरआई सम्झौता चाँडै कार्यान्वयन हुने कुरा गरेपनि निर्णय नहुँदै उनी सरकारबाट बाहिरिने अवस्थामा पुगेका छन्।(बर्णन मिडिया)

    शुक्रबार, असार २८, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सुरु
    TUBIC र IEDI को संयुक्त आयोजनामा तीनदिने उद्यमशीलता विकास बुटक्याम्प सम्पन्न
    मरुवा रोगका कारण किसान चिन्तित
    भूगोल केन्द्रीय विभागमा ‘मशिन लर्निङ’ तालिम सम्पन्न: उच्च शिक्षामा प्रविधिको प्रयोगमा जोड
    नेपाल भौगोलिक सँस्थाको साधारणसभा सम्पन्न

    लोकप्रिय

    • १.
      आज २०८३ साल जेठ २६ गते (९

    • २.
      आज २०८३ साल जेठ ३१ गते (१४

    • ३.
      आज २०८३ साल जेठ २७ गते (१०

    • ४.
      आज २०८३ साल असार १ गते (१५

    • ५.
      मासिक राशिफल: असार २०८३

    भर्खरै

    • १.
      मासिक राशिफल: असार २०८३

    • २.
      आज २०८३ साल असार १ गते (१५ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      आज २०८३ साल जेठ ३१ गते (१४ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ४.
      आज २०८३ साल जेठ २७ गते (१० जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      आज २०८३ साल जेठ २६ गते (९ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      आज २०८३ साल जेठ २५ गते (८ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल जेठ २४ गते (७ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer